• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघको निर्वाचन सार्न ढकाल समूह किन सक्रिय?

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  १२:३१
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभाको चुनावी माहोल पेचिलो हुँदै गइरहेका बेला महाधिवेशन नै सार्ने खेल सुरु भएको छ। नयाँ नेतृत्व र पदाधिकारी चयन गर्ने सो महाधिवेशन कोरोना भाइरस संक्रमणको त्रास देखाउँदै सार्ने प्रपञ्च गर्न लागिएको हो। तर, कतिपय व्यवसायीहरुले भने महाधिवेशन पर सार्ने खेलको अन्तर्य अर्कै भएको टिप्पणी गर्न थालेका छन्।

‘कोरोना भाइरस त बहाना मात्र हो। यसको चुरो कुरो चाहिँ आफ्नो चुनावी जोडबल कमजोर हुँदै गएपछि चन्द्रप्रसाद ढकाल समूहले महाधिवेशन नै पर धकल्ने कुरा गर्न थालेको छ’, महासंघका एक पूर्वअध्यक्षले भने, ‘महाधिवेशन अलिक व्यवस्थित ढंगमा गर्न सकिन्छ।’ चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको ५४ औं साधरणसभामा हुने नयाँ नेतृत्वको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा आइएमआइ समूहका चन्द्रप्रसाद ढकाल र अर्का व्यवसायी किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सोही घोषणा अनुरुप उनीहरु आफ्नो चुनावी प्रचार–प्रसार र समिकरणमा लागिरहेका छन्।

महासंघको ५४औं साधरणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्ष पद स्वभाविक रुपमा आकर्षणको केन्द्र बनेको छ।  ५४औं साधरण सभाबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को ३ वर्षपछि स्वतः अध्यक्ष हुने महासंघको मौजुदा विधान छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘दुवै समूहले अहिले आफ्नो चुनावी गणितलाई लेखाजोखा गरिरहेका छन्, यसमा ढकालभन्दा प्रधान समूह बढी उत्साही भएको छ’, ती पूर्वअध्यक्षले भने, ‘वरिष्ठ उपाध्यक्षमा पराजय भएको अवस्थामा ६ वर्षसम्म महासंघको नेतृत्वमा आउन बाटो बन्द हुने भएपछि ढकाल समूहले साधरणसभा सार्ने चलखेल सुरु गरेको हो।’ तर, ढकालका प्रतिस्पर्धी किशोर प्रधानले भने तोकिएकै समयमा साधरणसभा हुनुपर्छ भन्दै आइरहेएका छन्। साधारणसभा सार्ने चलखेलबारे जानकार किशोर प्रधानले आफूलाई सघाइरहेका पूर्वअध्यक्ष र वर्तमान पदाधिकारीहरुलाई यसो नगर्न सुझाव दिइरहेका छन्।

उम्मेदवार प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, कुशकुमार जोशी र विनोद श्रेष्ठको सहयोग छ भने चन्द्र ढकाललाई चण्डि ढकाललगायत अरु केही व्यवसायीहरुले साथ दिइरहेका छन्। ढकाल समूहले निर्वाचन सार्ने ‘लविङ’ गरे पनि महासंघ कार्यसमितिले भने निर्वाचनकै लागि भन्दै यसअघि नै चैत २८ र २९ गते ५४औं साधरणसभा गर्ने गरी निर्वाचन कमिटी गठन गरिसकेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

महासंघकी अध्यक्ष भवानी राणाले पनि निर्वाचन सार्ने विषयमा अहिलेसम्म छलफल नभएको बताएकी छन्। ‘साधरणसभा सार्ने निर्णय म एक्लैले गर्न सक्दिन’, राणाले नेपाल लाइभसँगको टेलिफोन वार्तामा भनिन्,‘आजको दिनसम्म चैत २८ र २९ मै साधरण सभा गर्ने गरी तयारी भइरहेको छ। सबै व्यवसायीलाई सोही अनुसार नै सूचना पठाइएको छ।’

यता, ढकाल समूहले भने जसरी पनि निर्वाचन सार्नपर्ने निष्कर्ष निकाल्दै मिडियाबाजी गर्न थालेको आरोप प्रधान समूहले लगाएको छ। कोरोनालाई बहानाबाजी बनाउँदै चुनाव सार्न भएको चलखेलको अन्तर्यमा ढकाल समूहले वस्तुगतमा उमेशलाल श्रेष्ठ बाहेक अरु उमेदवारर पनि पाउन नसक्नु रहेको बुझाइ केही व्यवसायीहरुको छ। जसका कारण पनि ढकाल समूह साधरण सभा सार्ने खेलमा लागेको महासंघका एक सदस्यले बताए।

किशोर प्रधानको टिमबाट एसोसिएटमा सौरभ ज्योती, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठले उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेको छन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
सम्बन्धित सामग्री
आज विदेशी मुद्रा खरिद र बिक्री मूल्य कति ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । शनिबार, कात्तिक २१, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री राष्ट्रिय योजना आयोगले घरघरमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गरेको उल्लेख गर्दै उनले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रत... शुक्रबार, कात्तिक २०, २०८३
घट्यो सुनचाँदीको मूल्य बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह शनिबार, कात्तिक २१, २०८३
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड शनिबार, कात्तिक २१, २०८३
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज शनिबार, कात्तिक २१, २०८३
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्