• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघको निर्वाचन सार्न ढकाल समूह किन सक्रिय?

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  १२:३१
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभाको चुनावी माहोल पेचिलो हुँदै गइरहेका बेला महाधिवेशन नै सार्ने खेल सुरु भएको छ। नयाँ नेतृत्व र पदाधिकारी चयन गर्ने सो महाधिवेशन कोरोना भाइरस संक्रमणको त्रास देखाउँदै सार्ने प्रपञ्च गर्न लागिएको हो। तर, कतिपय व्यवसायीहरुले भने महाधिवेशन पर सार्ने खेलको अन्तर्य अर्कै भएको टिप्पणी गर्न थालेका छन्।

‘कोरोना भाइरस त बहाना मात्र हो। यसको चुरो कुरो चाहिँ आफ्नो चुनावी जोडबल कमजोर हुँदै गएपछि चन्द्रप्रसाद ढकाल समूहले महाधिवेशन नै पर धकल्ने कुरा गर्न थालेको छ’, महासंघका एक पूर्वअध्यक्षले भने, ‘महाधिवेशन अलिक व्यवस्थित ढंगमा गर्न सकिन्छ।’ चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको ५४ औं साधरणसभामा हुने नयाँ नेतृत्वको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा आइएमआइ समूहका चन्द्रप्रसाद ढकाल र अर्का व्यवसायी किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सोही घोषणा अनुरुप उनीहरु आफ्नो चुनावी प्रचार–प्रसार र समिकरणमा लागिरहेका छन्।

महासंघको ५४औं साधरणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्ष पद स्वभाविक रुपमा आकर्षणको केन्द्र बनेको छ।  ५४औं साधरण सभाबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को ३ वर्षपछि स्वतः अध्यक्ष हुने महासंघको मौजुदा विधान छ।

Ncell 2
Ncell 2

‘दुवै समूहले अहिले आफ्नो चुनावी गणितलाई लेखाजोखा गरिरहेका छन्, यसमा ढकालभन्दा प्रधान समूह बढी उत्साही भएको छ’, ती पूर्वअध्यक्षले भने, ‘वरिष्ठ उपाध्यक्षमा पराजय भएको अवस्थामा ६ वर्षसम्म महासंघको नेतृत्वमा आउन बाटो बन्द हुने भएपछि ढकाल समूहले साधरणसभा सार्ने चलखेल सुरु गरेको हो।’ तर, ढकालका प्रतिस्पर्धी किशोर प्रधानले भने तोकिएकै समयमा साधरणसभा हुनुपर्छ भन्दै आइरहेएका छन्। साधारणसभा सार्ने चलखेलबारे जानकार किशोर प्रधानले आफूलाई सघाइरहेका पूर्वअध्यक्ष र वर्तमान पदाधिकारीहरुलाई यसो नगर्न सुझाव दिइरहेका छन्।

उम्मेदवार प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, कुशकुमार जोशी र विनोद श्रेष्ठको सहयोग छ भने चन्द्र ढकाललाई चण्डि ढकाललगायत अरु केही व्यवसायीहरुले साथ दिइरहेका छन्। ढकाल समूहले निर्वाचन सार्ने ‘लविङ’ गरे पनि महासंघ कार्यसमितिले भने निर्वाचनकै लागि भन्दै यसअघि नै चैत २८ र २९ गते ५४औं साधरणसभा गर्ने गरी निर्वाचन कमिटी गठन गरिसकेको छ।

महासंघकी अध्यक्ष भवानी राणाले पनि निर्वाचन सार्ने विषयमा अहिलेसम्म छलफल नभएको बताएकी छन्। ‘साधरणसभा सार्ने निर्णय म एक्लैले गर्न सक्दिन’, राणाले नेपाल लाइभसँगको टेलिफोन वार्तामा भनिन्,‘आजको दिनसम्म चैत २८ र २९ मै साधरण सभा गर्ने गरी तयारी भइरहेको छ। सबै व्यवसायीलाई सोही अनुसार नै सूचना पठाइएको छ।’

यता, ढकाल समूहले भने जसरी पनि निर्वाचन सार्नपर्ने निष्कर्ष निकाल्दै मिडियाबाजी गर्न थालेको आरोप प्रधान समूहले लगाएको छ। कोरोनालाई बहानाबाजी बनाउँदै चुनाव सार्न भएको चलखेलको अन्तर्यमा ढकाल समूहले वस्तुगतमा उमेशलाल श्रेष्ठ बाहेक अरु उमेदवारर पनि पाउन नसक्नु रहेको बुझाइ केही व्यवसायीहरुको छ। जसका कारण पनि ढकाल समूह साधरण सभा सार्ने खेलमा लागेको महासंघका एक सदस्यले बताए।

किशोर प्रधानको टिमबाट एसोसिएटमा सौरभ ज्योती, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठले उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेको छन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्