नयाँ दिल्ली– बलिउड अभिनेता सलमान खान कालो हरिण सिकार केसमा दोषी ठहर भएका छन्।
उनीबाहेक घटनाका सबै दोषी भने आरोपमुक्त भएका छन्। जोधपुर अदालतले खानलाई दोषी ठहर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।