• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाल लाइभमा मंगलबार : ओलीको रक्षात्मक अवतारदेखि कोरोना भाइरसबारे संसदमा बहससम्म

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  २२:०५
1140x725

मंगलबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारः

१. कोरोना भाइरस बारे अमेरिकाले बढी त्रास फैलाएको चीनको आरोप
अमेरिकाले कोरोना भाइरसका बारेमा वास्ताविकताभन्दा बढी हल्ला चलाएर त्रास फैलाएको चीनले आरोप लगाएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरस नियन्त्रण हुन नसकिरहेको विषयलाई अमेरिकाले गलत तरिकाले व्याख्या गरेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता हु चुन्यीङले विश्व समुदाय जिम्मेवार, शान्त र गम्भीर हुने विश्वास पनि व्यक्त गरिन्। उनले वैज्ञानिक तथ्यलाई आधार मान्ने र समस्याको समाधान गर्न तथा सामना गर्न तयार रहनु पर्नेमा पनि जोड दिइन्।

थप समाचार- कोरोना भाइरस बारे अमेरिकाले बढी त्रास फैलाएको चीनको आरोप

२. निजामतीमा २८ वर्ष राजन ‘राज’
अवकाश हुनु दुई दिनअघि अर्थात् आइतबार भेटका लागि सम्पर्क गर्दा अर्थ मन्त्रालयका सचिव डा राजन खनालले जवाफ दिए, 'आज एउटा प्रतिवेदन सक्नुपर्नेछ, त्यसैको काममा छु। भोलि भेटौँ है।'

२२ महिना अर्थसचिव भएर मंगलबार बिदा हुन लागेका खनाल सोमबार दिउँसोसम्म पनि उस्तै कार्यबोझले थिचिएका थिए। सहकर्मी र साथीभाइ सन्तुष्ट थिएनन् कारण थियो, सधैंको व्यस्तता। 'बिरामी हुँदाबाहेक अरू समयमा त्यसरी बिदा बस्ने भन्ने नै भएन,' खनालले करिब मन्त्रालयमा बिताएको २ वर्षे कार्यकाल सम्झँदै भने। 

थप समाचार- निजामतीमा २८ वर्ष राजन ‘राज’

३. कुमार पौडेल इन्काउन्टर : प्रहरीलाई कारबाही गर्ने पत्र सर्लाही पुग्यो
इन्काउन्टरको बहानामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न उल्लेख गरिएको पत्र जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेको छ। 

गृह मन्त्रालयले कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको पत्र प्रधान कार्यालयले प्रदेश २ प्रहरी कार्यालयलाई पठाएको थियो। 

nimb
nimb

थप समाचार- कुमार पौडेल इन्काउन्टर : प्रहरीलाई कारबाही गर्ने पत्र सर्लाही पुग्यो

४. ट्रकभित्रै सामूहिक यौन सम्पर्कपछि युवतीको हत्या, मोबाइलबाट खुल्यो पोल
मकवानपुरको हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा नगरपालिका-११, थानाभन्ज्याङमा सामूहिक यौन सम्पर्कपश्चात् भएकाे हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल, हेटौंडा-१४ का २१ वर्षीय ह्याक्चर भनिने बुद्ध लामा, हेटौंडा-९ का १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा-४ का २५ वर्षीय घन्टाउके भनिने सुशील थापामगर छन्।

थप समाचार- ट्रकभित्रै सामूहिक यौन सम्पर्कपछि युवतीको हत्या, मोबाइलबाट खुल्यो पोल

५. कोरोना भाइरसबारे संसदमा विशेष छलफल, उपचारका लागि छुट्याइयो ४३ बेड 
चीनबाट फैलिएको कोरोना भाइरसका विषयमा प्रतिनिधि सभामा  विशेष छलफल भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक महत्वको विषयमा भन्दै नेपाल सरकारको तयारी बारे जानकारी दिएका छन्। यस क्रममा उनले सम्भावित संक्रमितलाई लक्ष्य गरेर तीन अस्पतालमा ४३ बेड छुट्याइएको जानकारी दिए। यस विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् र विज्ञको बैठक बसेको बताए। 

थप समाचार- कोरोना भाइरसबारे संसदमा विशेष छलफल, उपचारका लागि छुट्याइयो ४३ बेड

६. ओलीको रक्षात्मक अवतार
'दुनियाँभरिका बुर्जुवाहरुलाई भन्न चाहन्छु– मिलेर दुइटाले अध्यक्षता चलाउन सक्छौ कसैले? यो (दुई अध्यक्ष) देखेर आश्चर्यचकित भएका छन्, यहाँ लडाइँ झगडा लगाउन सकिन्छ कि! यहाँ फेसो ठोक्न सकिन्छ कि! यी कुर्सी अलि परपर सार्न सकिन्छ कि! प्रयास त्यो हो। म भन्दिन चाहन्छु- नेपालमा अचम्म हुन्छ। दुइटा अध्यक्षको अभ्यास हेर्नुहोस्, कसरी अगाडि बढ्छ? संविधानले मिल्दैन, नत्र दुइटा प्रधानमन्त्री पनि हुन बेर लगाउँदैनौं।'

अघिल्लो वर्ष पुस १ गते तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै केपी ओलीले भनेका कुरा हुन्, यी।

थप समाचार- ओलीको रक्षात्मक अवतार

७. जागिर सकिन एक दिन बाँकी हुँदा स्वेच्छिक अवकाश, निकटलाई काखा पारी पेन्सनमा पोस्दै सरकार
सचिवमा बढुवा भएको ५ वर्ष पूरा हुन ४ दिन मात्र बाँकी रहेको अवस्थामा निवर्तमान गृहसचिव प्रेमकुमार राईले आफ्नो पदबाट राजीनामा दिए। २०७१ साल माघ २२ गते नेपाल सरकारको सचिवमा बढुवा भएका राईको कार्यकाल माघ २१ गते अर्थात् मंगलबार सकिँदै थियो।

कार्यकाल सकिनुभन्दा ४ दिनअघि अर्थात् शुक्रबार राजीनामा बुझाएर उनी हिँडे। सोमबार गृह मन्त्रालयले उनको बिदाइ गर्‍यो। पदावधि सकिनै लागेका बेला राईले राजीनामा दिएको प्रसंग धेरैका लागि चर्चाको विषय बन्यो। कतिपयले आश्चर्य पनि माने।

थप समाचार- जागिर सकिन एक दिन बाँकी हुँदा स्वेच्छिक अवकाश, निकटलाई काखा पारी पेन्सनमा पोस्दै सरकार

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्