• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जागिर सकिन एक दिन बाँकी हुँदा स्वेच्छिक अवकाश, निकटलाई काखा पारी पेन्सनमा पोस्दै सरकार

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  १५:१६
1140x725

काठमाडौं- सचिवमा बढुवा भएको ५ वर्ष पूरा हुन ४ दिन मात्र बाँकी रहेको अवस्थामा निवर्तमान गृहसचिव प्रेमकुमार राईले आफ्नो पदबाट राजीनामा दिए। २०७१ साल माघ २२ गते नेपाल सरकारको सचिवमा बढुवा भएका राईको कार्यकाल माघ २१ गते अर्थात् मंगलबार सकिँदै थियो।

कार्यकाल सकिनुभन्दा ४ दिनअघि अर्थात् शुक्रबार राजीनामा बुझाएर उनी हिँडे। सोमबार गृह मन्त्रालयले उनको बिदाइ गर्‍यो। पदावधि सकिनै लागेका बेला राईले राजीनामा दिएको प्रसंग धेरैका लागि चर्चाको विषय बन्यो। कतिपतिले आश्चर्य पनि माने। 
निजामती सेवा ऐन २०४९ को दफा १७ अनुसार नेपाल सरकारको सचिवको पदावधि ५ वर्ष र मुख्यसचिवको पदावधि ३ वर्षको हुनेछ। तर यही बीचमा ५८ वर्ष उमेर हद पूरा गरेमा भने स्वत: अवकाश पाउने व्यवस्था कानुनमा छ। 

राईले ५८ वर्ष पूरा गरेर होइन, यही कानुनको अर्को दफामा भएको अतिरिक्त सुविधाका लागि अनिवार्य अवकाश हुनुअघि राजीनामा दिएका थिए। 

'निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५८ वर्ष पूरा भएका निजामती कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा अवकाश लिन सक्नेछ,' ऐनको दफा ३५ मा भनिएको छ, 'यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये २०४९ कात्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्नेका हकमा ६० वर्ष उमेर ननाघ्ने गरी र सो मिति र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्नेको हकमा ५८ वर्ष उमेर ननाघ्ने गरी बढीमा ७ वर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ।' 

निवर्तमान सचिव राईले यही व्यवस्थालाई आधार बनाउँदै अवकाश हुनुभन्दा केही दिनअघि राजीनामा दिएका थिए। राजीनामा स्वीकृतिपछि राईको सेवा अवधि दुई वर्ष थपिनेछ, अर्थात् २०४० सालमा निजामती सेवा प्रवेश गरेका राई ३७ वर्ष सेवा गर्दै निजामती प्रशासनबाट बाहिरिए। अनिवार्य अवकाश लिनुभन्दा ४ दिनअघि राजीनामा दिएसँगै अब उनको सेवा अवधि ३९ वर्ष पुग्नेछ। 

nimb
nimb

'सेवा अवधि थपिएसँगै उहाँले पाउने पेन्सनमा करिब ३ हजार रुपैयाँ वृद्धि हुन्छ, अहिलेको राजीनामाले व्यक्तिगत रुपमा फाइदा दिने त्यही हो,' संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो। 

निजामती सेवा ऐनअनुसार कर्मचारीको निवृत्त हुने समय गणना गर्दा जम्मा सेवा वर्षलाई अन्तिम दिनको तलबले गुणन गरेर ५० प्रतिशतले भाग गर्दा आउने अंकलाई निवृत्तभरण मानिनेछ। स्वाभाविक अवकाश लिँदा राईको निवृत्तभरण रकम केही कम हुने भए पनि राजीनामासँगै बढेको छ। 

दुई सचिवले पाएनन् तर राईले पाए
केही अघि अवकाश पाएका दुई सचिवहरु ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारीले यही सुविधाका लागि नियमित अवकाशभन्दा केही समयअघि मुख्यसचिवलाई राजीनामा बुझाएका थिए। तर उनीहरु दुवैको राजीनामा स्वीकृत भएन। अतिरिक्त सुविधाका लागि उनीहरुले दिएको राजीनामा सरकारले स्वीकार गरेन।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिएका सचिव राईलाई भने सरकारले उनको मागअनुसारकै निर्णय गरिदिएको छ। 'केही समयअघि अन्य दुई जना सचिवको राजीनामा स्वीकृत नभएकाले हामीले उहाँको पनि हुँदैन भन्ने अनुमान गरेका थियौँ, तर सरकारले राई सरलाई भनेअनुसार गरिदियो,' सामान्यका ती अधिकारी भन्छन्। 

सेवा निवृत्त हुनुअघि नै राई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस हुने चर्चा चलिरहेको थियो। राईले अख्तियार वा अन्य कुनै निकायमा नियुक्ति पाए भने त्यहाँकै तलब सुविधाअनुसार पेन्सन पाउँछन्। धेरै कर्मचारीहरुले भने छोटो समयका लागि राईले 'लोभ' मात्रै देखाएको टिप्पणी गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्