• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

५ महिना कार्यकाल लम्ब्याउने प्रयासमा आइजिपी : बालुवाटारमा प्रधानमन्त्रीसँग 'वान टु वान' छलफल

64x64
नारायण अधिकारी सोमबार, माघ २०, २०७६  २३:०४
1140x725

काठमाडौं- अवकाशको मिति नजिकिएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ५ महिना कार्यकाल लम्ब्याउन राजनीतिक दौडधुपमा सक्रिय भएका छन्।

३० वर्षे सेवा अवधिका कारण उनले आफ्नो ब्याचका ३ एआइजी र १८ डिआइजीसँगै माघ २८ मा अवकाश पाउँदैछन्।

उनीपछि आइजीपी हुन सक्ने प्रहरी अधिकृतले ५ महिना मात्रै संगठनको नेतृत्व पाउनेछन्। यसैमा खेल्दै उनी माघ २८ मा बिदाबारी हुनुको साटो थप ५ महिना भए पनि कार्यकाल बढाउन राजनीतिक कसरतमा लागेका हुन्।

खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकाले नियमावलीमा भएको ३० वर्षे सेवा हदका कारण माघ २८ मा अनिवार्य अवकाशमा जाँदैछन्।

उनको अवकाशपछि २०४७ असार २५ मा सेवा प्रवेश गरेका ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये  एक जना आइजिपी बन्नेछन्। यी तीनमध्ये जो आइजिपी भए पनि नियमावली परिर्वतन नभए ५ महिना मात्रै आइजिपी हुन सक्छन्। 

खनाल अहिले नयाँ बन्ने आइजिपीको अवधिलाई हतियार बनाएर आफ्नो कार्यकाल बढाउन सक्रिय भएका हुन्। ५ महिनाका लागि मात्रै नयाँ आइजिपी बनाउँदा संगठनमा नकारात्मक प्रभाव पर्ने भन्दै उनी सो अवधिसम्म आफूलाई नै कायम राख्न प्रधानमन्त्रीदेखि सत्ताधारी दल नेकपाका प्रभावशाली नेताहरूसँग भेटघाट बढाएका छन्।

उनी प्रहरी महानिरीक्षक भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको व्यक्तिगत र व्यवसायिक सम्बन्ध राम्रो भएन। तर उनले ५ महिना अवधि बढाउनका लागि प्रधानमन्त्री ओलीलाई मनाउन सबै सम्पर्क सूत्र परिचालन गरिरहेका छन्।

गत शुक्रबार खनाल प्रधानमन्त्री ओलीलाई ५ महिनाका लागि नयाँ आइजिपी किन बनाउनु हुन्न भनेर सम्झाउन नेकपा नेता तथा प्रतिनिधिसभा सांसद् किसन श्रेष्ठसँग प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

nimb
nimb

विश्वस्त स्रोतका अनुसार श्रेष्ठभन्दा अगाडि उनी आफैंले प्रधानमन्त्रीसँग भेट्न पटकपटक समय मागे पनि पाएका थिएनन्। जति गरे पनि समय नपाएपछि आइजिपी खनालले श्रेष्ठसँग आग्रह गरेका थिए। यसपछि श्रेष्ठले नै प्रधानमन्त्रीसँग भेटका लागि समय मिलाइदिका थिए। स्रोतका अनुसार आइजी खनाल र सांसद श्रेष्ठसँगै बालुवाटार गए पनि प्रधानमन्त्री ओली र खनालबीचको छलफलमा भने बसेनन्।

प्रधानमन्त्री ओली र आइजिपी खनालबीच करिब डेढ घन्टा 'वान टु वान' छलफल भएको थियो। छलफलको विषय म्याद थप रहेको बालुवाटार स्रोतले बताएको छ।

खनालले प्रधानमन्त्री ओलीलाई ‘५ महिनासम्म संगठनको गति नै बुझ्न समय लाग्ने, त्यन्तिजेल प्रहरीले प्रभावकारी काम गर्न नसक्दा सरकारकै आलोचना हुने’ भन्दै आफ्नो कार्यकाल बढाउनु सरकारका लागि राम्रो हुने बताएका थिए। उनले ५ महिना अवधि पाए निर्मला बलात्कार–हत्याकाण्ड पनि सल्टाउन सकिने प्रधानमन्त्री ओलीसँग दाबी गरेका थिए।

खनालले आफ्नो कार्यकाल बढाउन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले वचन भने नदिएको स्रोतले बताएको छ।

यस विषयमा आफूलाई अन्यबाट पनि सुझाव आएको र आफू तत्कालै निर्णयमा पुगिनसकेको जवाफ दिँदै ओलीले खनाललाई जे निर्णय हुन्छ जानकारी पाइहाल्नुहुन्छ भन्दै बिदा गरेका थिए।

खनालको म्याद बढाउन प्रधानमन्त्री निवास लिएर गएको विषयमा जिज्ञासा राख्दा सांसद श्रेष्ठले आफू अहिले नै यस विषयमा नबोल्ने प्रतिक्रिया दिए।

‘समय थप्ने नथप्ने मन्त्रिपरिषद्‍को कुरा हो, म अहिले यो विषयमा केही बोल्दिनँ’ उनले नेपाल लाइभसँग भने।

सम्भावना कति?
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा आइजिपीको म्याद थपबारे छलफलसमेत भएन। 

५ महिनाका लागि आइजी बनाउनु हुन्न भन्ने खनालको तर्क त्यत्ति बलियो देखिन्न। यस अगाडि नेपाल प्रहरीमै हेमबहादुर गुरुङ ६ महिनाका लागि आइजिपी भएका थिए। सशस्त्र प्रहरीमा हेर्ने हो भने किशोरकुमार लामा जम्मा १४ दिनका लागि आइजी भएका थिए।

तर प्रहरीको वृत्तिविकास सम्बन्धी प्रावधान प्रहरी नियमावलीमा रहेकाले सरकारले चाहेमा प्रहरी महानिरीक्षकको अवधि बढाउन समस्या भने छैन। 

आइजिपीको पुरानै रोग
गत मंसिर १ गते पुलिस क्बलमा भएको महानगरीय प्रहरी दिवसको कार्यक्रमपछि अनौपचारिक कुराकानीमा आइजी खनालले समयावधि लम्ब्याउन आफू नलाग्ने बताएका थिए।

‘मलाई समयावधि लम्ब्याउनु छैन। न ५ महिना थप गर्नु पर्‍यो भन्छु, न ३० हटाऔं भन्छु। यस विषयमा म मौन रहन्छु,’ आइजी खनालले त्यसबेला भनेका थिए। तर अहिले उनी आफैं म्याद बढाउन दौडधुपमा लागेका छन्।

शक्तिकेन्द्रलाई रिझाएकै भरमा कार्यकाल लम्बिने गरेका घटना प्रहरीमा नौला होइनन्।

यो खेल २०४९ सालबाटै सुरु भएको हो, प्रहरीमा। मोतीलाल बोहरालाई आइजिपी बनाउन प्रहरी नियमावली २०४९ लाई फागुन १५ गते संशोधन गर्दै ३० वर्षे सेवा अवधि लगाएर तत्कालीन आइजिपी रत्न शमशेर जबरालाई हटाएर बोहरालाई आइजिपी बनाइएको थियो। नेपाल प्रहरीमा रहेको २ वर्ष पदावधि थप्न सक्ने प्रावधान हटेपछि पनि अनेक बहानामा कार्यकाल बढाउन चलखेल हुँदै आएको छ।

सर्वोच्च अदालतले प्रहरीको वृत्ति विकाससम्बन्धी प्रबन्ध नियमावलीमा नभई प्रहरी ऐनमै राख्न आदेश दिए पनि नयाँ प्रहरी ऐन नबन्दा सो प्रावधान नियमावलीमै राखिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्