• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थ मन्त्रालय र वाणिज्यको मिलेमतोमा अवैध विलासी गाडी वैध बनाउने खेल

आधिकारिक बिक्रेताको प्रमाणपत्र बिना नै एजेन्सी दर्ता
64x64
नेपाल लाइभ मंगलबार, माघ ७, २०७६  १९:२३
1140x725

काठमाडौं- सवारी साधन भित्र्याउन आवश्यक पर्याप्त कानुनी आधार विना नेपाल भित्रिएका महँगा १२ गाडीको आयातलाई वैधानिक बनाउने चलखेल सुरु भएको छ।

प्रिन्सा अटोमोटिभ्स, किशोर गेयर र ग्यालेक्सी अटोमोटिभ्सले आयात गरेका हाइब्रिड र इलेक्ट्रिक गाडीको आयात शंकास्पद रहेको भन्दै भन्सार कार्यालयले जाँचपास प्रक्रिया रोकेपछि ती गाडीलाई वैध बनाएर भन्सार जाँचपास प्रक्रिया अघि बढाउन चलखेल शुरु भएको हो।

यिनै गाडी छुटाउने वा लिलाम गर्ने विषयमा भन्सार कार्यालयले भन्सार विभागसँग राय मागेको थियो। 

पुस पहिलो साता कार्यालयले पठाएको चिठी विभागले अर्थ मन्त्रालय 'फर्वार्ड' गर्दै राय माग गर्‍यो तर अर्थमा पत्र आइपुगेको थाहा पाएपछि तीनैवटै आयातकर्ताले आफूहरुसँग एजेन्सी दर्ताको प्रमाणपत्र रहेको भन्दै वैधानिकरुपमा गाडी भित्र्याएको दावी गरिरहेका छन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आफ्नो एजेन्सी दर्ता रहेको उनीहरुको दावी छ। ग्यालेक्सी अटोमोटिभ्सका प्रतिनिधि दिवाकर कार्कीले बेलायतमा रहेको आयात-निर्यात कम्पनी जेम्सन कार्टरसँग आफूहरुले आधिकारिक आयातकर्ताको प्रमाणपत्र लिएर वाणिज्य विभागमा एजेन्सी दर्ता गरेको दावी गरे। ग्यालेक्सीले टेस्ला गाडीको आधिकारिक विक्रेता जेम्सनबाट पाएको दावी गरे पनि यही कम्पनीले नेपालमा रहेको प्रिन्सा अटोमोटिभ्सलाई अउडीको आधिकारिक बिक्रेताको प्रमणपत्रसमेत दिएको थियो। 


फरक-फरक ब्राण्डका अमेरिकी र जर्मन गाडीको आधिकारिक बिक्रेता दावी गर्दै जेम्सन कार्टरले दिएको प्रमाणपत्रकै भरमा वाणिज्य विभागले दुईवटा नेपाली कम्पनीलाई गाडी आयातको एजेन्सीका रुपमा दर्ता गरिदिएको छ। अर्थ मन्त्रालयले विस्तृत अनुसन्धानै नगरी यही प्रमाणपत्रका आधारमा भन्सार विभागलाई स्वविवेक प्रयाेग गर्न सक्नेगरी  'कानुनबमोजिमको कारबाही गर्नु' भन्ने व्यहोराको पत्र पठाएको छ। 

यसले वाणिज्यले दिएको एजेन्सी दर्तालाई नै आधार मान्दै अर्थ मन्त्रालय पनि यी गाडीलाई वैधता दिने गरी अघि बढेको देखिएको छ। अर्थले एजेन्सी दर्ताकै प्रमाणपत्रका आधारमा आयातकर्ताले प्रतितपत्र(एलसी)खोलेको र महँगा गाडी आयातका लागि नेपालले विदेशी मुद्रासमेत भुक्तानी गरिसकेको भन्दै ती गाडी छुटाउन 'ग्रिन सिग्नल' दिएको  देखिन्छ। पहिला अर्थ मन्त्रालयका अधिकारी यी गाडीबारे निर्णय गर्न हच्किएका थिए। वाणिज्यको पत्रपछि भने उनीहरु एकाएक लचिलो बनेकाे देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘भन्सार ऐनअनुसार जाने हो भने ती सबै गाडी अवैध आयात हुन्,’ अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘तर वाणिज्य विभागले भन्सार ऐनको ख्याल नै नगरी आफ्नो ढंगले नेपालमा एजेन्सी दर्ता गरिदिँदा गम्भीर समस्या आएको छ। हामी भन्सार कार्यालयलाई गाडी दर्ता गर भन्न सक्ने अवस्थामा छैनौं, नगर पनि भन्न सक्दैनौं।’

वाणिज्य विभागको निर्णयले अवैध आयातको बाटो खुलाएको हो। उसले गाडीको उत्पादकबाट जारी भएको प्रमाणपत्र विना नै एजेन्सी दर्ता गरिदिएर अबैध आयातकर्तालाई सजिलो बनाइदिएको छ। विभागका जिम्मेवार अधिकारी चुकेपछि विभाग अहिले  भन्सार ऐनअनुसार नै सवारी आयात गर्न दिने वा नदिने जिम्मा भन्सार विभागको भएको भन्दै तर्कन थालेका छन्।  

'हामीले पनि उत्पादक कम्पनीको आधिकारिक बिक्रेताको प्रमाणका आधारमा एजेन्सी दर्ता गर्ने हो,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले नेपाल लाइभसँग भने, ‘विभागले दिने आधिकारिक एजेन्सी प्रमाणका साथै भन्सार कार्यालयले आफ्नो कानुनआनुसार काजगात हेरेर आयातको अनुमति दिने/नदिने निर्णय गर्न सक्छ।’ 

एउटा सरकारी निकायले बनाएको कानुन अर्को निकायले काट्ने भन्ने अवस्था नरहेको उनले दावी गरे। विभागले उत्पादकको आधिकारिक प्रमाण नभइ एजेन्सी दर्ता गर्ने नगरेको भन्दै सुवेदीले भने, ‘भन्सारले आफ्नो ऐनअनुसार आयातको अनुमति दिने कुरामा वाणिज्यका कारण समस्या आयो भने हामी सहजीकरण गर्न तयार छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के हो यो प्रकरण?
गएको असोजमा ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैधरुपमा आयात भएको समाचार नेपाल लाइभले खुलासा गरेको थियो। त्यसयता उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नतोकेका आयातकर्ताले ल्याएका गाडी सिर्सिया भन्सार कार्यालयले दर्ता गरेको छैन। अहिले भन्सारमा यही ल्यान्ड रोभरकै गाडी पनि अड्किएको छ।

यसअघि प्रिन्सा अटोमोटिभ्सले पनि आधिकारिक बिक्रेता बिनै अउडीका इलेक्ट्रिक कार नेपाल भित्र्याएको थियो। कम्पनीले ३ वटा गाडी ल्याएर बिक्री गरिसकेको छ भने आधिकारिक बिक्रेताको प्रमाण पेश गर्न नसक्दा थप ३ वटा गाडी भन्सारमै रोकिएको छ। त्यस्तै भन्सारमा अमेरिकी इलेक्ट्रिक कार उत्पादक कम्पनी टेस्लाको कार, ज्यागुअरको इलेक्ट्रिक कार आइपेस लगायत अन्य विभिन्न कम्पनीका करिब १ दर्जन इलेक्ट्रिक तथा हाइब्रिड कार भन्सारमै रोकिएका छन्। 

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको छ। यस्तै व्यवस्था विगतका आर्थिक ऐनमासमेत थियो। व्यवसायीहरुकै आग्रहमा सरकारले विगत १० वर्षभन्दा अघिदेखि आधिकारिक बिक्रेताले मात्र नेपालमा सवारी आयात गर्न पाउने व्यवस्था भन्सार ऐनमै गर्दै आएको छ। 

ऐनको दफा १२ मा सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नुपर्नेछ भनी लेखिएको छ। जसको बुँदा ‘क’मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। त्यस्तै सोही उपदफाको बुँदा ‘ङ’ मा ‘यस उपदफको खण्ड ‘क’ वा खण्ड ‘ख’ मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिने छ’ उल्लेख छ।

यो पनि पढ्नुहोस्: 

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदो 

प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐन

ऐनविपरीत प्रिन्साले 'अउडी'को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्