• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एक पत्ता ट्रामाडोलबाट लागुऔषधको गोदामसम्म

64x64
नारायण अधिकारी बुधबार, माघ १, २०७६  १८:०३
1140x725

काठमाडौं- गत शुक्रबार लागुऔषध नियन्त्रण ब्युरोमा दुखाई कम गर्न सक्ने औषधि ट्रामाडोल लागुऔषधका रूपमा एक व्यक्तिले बेचबिखन गर्ने गरेको सूचना आयो। विश्वस्त स्रोतबाट आएको उक्त सूचना पच्छ्याउँदै कोटेश्वर पुगेको ब्युरोको टोलीले ट्रामाडोलसहित विशाल सुनारलाई समात्यो।

सुनारकै सूचनाका आधारमा उनीसँगै मिलेर लागुऔषधका रूपमा ट्रामाडोल कारोबार गर्ने अर्का युवक नवीन ढकाल कोटेश्वरबाटै पक्राउ परे। उनीहरू दुई जना पक्राउ परेपछि ब्युरोको टोलीले सोधपुछ गर्‍यो।

‘पक्राउ परेका दुई युवकले ट्रामाडोल किन्ने गरेको व्यक्तिको नाम लिए,’ ब्युरोका एसपी वीरेन्द्रप्रसाद बस्याल भन्छन्, 'एउटो सानो सूचनाबाट सुरु गरेको अनुसन्धानले यसको डिलरसम्मै पुग्न सफल भयौं।'

ट्रामाडोल प्रतिबन्धित औषधि हो। डाक्टरको प्रेस्क्रिप्सन बिना यो औषधि बेच्न मिल्दैन। तर खुल्लमखुल्ला रूपमा बेच्ने गरेको पाइएपछि प्रहरीले अनुसन्धानलाई तीव्र रुपमा अगाडि बढायो। शुक्रबार र शनिबार प्रहरीले हिरासतमै राखेर उनीहरूमाथि अनुसन्धान बढायो।

पक्राउ परेका दुई युवकले आफूहरूले ट्रामाडोल किन्ने महिलाका बारेमा बताएपछि प्रहरीले जुक्ति लगायो- मोबाइलमार्फत् ती युवतीसँग सम्पर्क गरेर हिरासतमै रहेका युवकले थप ट्रामाडोल अर्डर। आफूहरू लिन शंखमूल आउने र त्यहीँ ल्याइदिनु पर्ने बताएपछि ती युवती ट्रामाडोल लिएर शंखमूल पुगिन्। पक्राउ परेका युवकसँगै शंखमूल पुगेका सादा पोशाकका ब्युरोको प्रहरीले ट्रामाडोल ल्याउने रेखा ढुंगेललाई आइतबार दिउँसो पक्राउ गर्न सफल भयो।

लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा उनका श्रीमान् हरि ढुंगेल पनि प्रहरीको नियन्त्रणमा परे। पक्राउ परेकी महिला रेखाले आफूले ट्रमाडोल एक औषधि पसलबाट किन्ने गरेको प्रहरीलाई बयान दिइन्। 

बिना अनुमति औषधि किनबेच गर्नेमाथि कारबाही गर्ने अधिकार ब्युरोलाई छैन। त्यसपछि ब्युरोले यसबारेमा औषधि व्यवस्थापन विभागसँग सम्पर्क गर्‍यो। विभाग र ब्युरोको संयुक्त अपरेसनमा सोमबार साँझ बिनाअनुमति लागुऔषधका रूपमा ट्रमाडोल बेच्ने कृपासुर ड्रग हाउसमा छापा मारेर प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।

गोदाम सिलबन्दी, ठूलो मात्रामा लागुऔषध बरामद
काठमाडौं क्षेत्रपाटीस्थित कृपाशुर ड्रग हाउसबाट लागुऔषधका रूपमा औषधि बेच्ने राजन बलामी पक्राउ परे। उनी कृपाशुर ड्रग्स हाउसका कर्मचारी हुन्। उनकै बयानबाट प्रहरी लागुऔषध गोदामसम्म पुगेको थियो। नयाँबजार खुसिबुमा रहेको उक्त गोदामबाट प्रहरीले दर्ता नभएका लागुऔषधका रूपमा बेचबिचन गरिने औषधि बरामद गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

४५ काटुर्न ट्रामाडोल, अलप्रसेभ ०.५ एमजीको ४ बोरा र १ वटा ठूलो कार्टुन, आइपिएल ३ कार्टुन, लेभोनजेर्नोल ३ कार्टुन, भिगोरिप-१०० एमजी ३ कार्टुन, भिगोर–१०० एमजी १ कार्टुन, पिटिओजेट–डी २ कार्टुन, प्रिआउट किट २ कार्टुन, पारस हेल्थी जीवन ७ कार्टुन, ए–क्लेभ–६२५ नामक औषधि १ कार्टुन, सलफेक्स २०० एलबी १ कार्टुन, नाइट्रिभिट सफ्टजेल क्याप्सुल ३ कार्टुन र सिटी–आरइपी ४ कार्टुन बरामद गरेको छ।

बरामद यी औषधी नेपालमा दर्ता भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन्। त्यसैगरी, औषधि राखिएको गोदामसमेत दर्ता नभएको पाइएको छ। उनीहरूले कहिलेदेखि यसरी अवैध रूपमा औषधि ल्याएर लागुऔषधको रुपमा बेच्न थालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ।

नाइके फरार
ब्युरो र विभागको टोलीले संयुक्त रूपमा छामा मारेर बरामद गरेको लागुऔषध गोदामका सञ्चालक पुरुषोत्तम भण्डारी हुन्। भण्डारीको पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् तर उनी भने फरार हुन सफल भएका छन्। भण्डारीकै योजनामा अवैध औषधि लागुऔषधका रूपमा बेचिएको पक्राउ परेकाहरुले बयान दिएका छन्। तर उनी भने पक्राउ नपरेको बारे विभागका महानिर्देशक ढकाल भन्छन्, ‘उनी अहिलेसम्म फरार छन्। उपस्थित हुन आउन भनेर पत्राचार गरेका छौं। तर अहिलेसम्म सम्कर्पमा आएका छैनन्।’

औषधिका नाममा लागुऔषध बेच्ने उक्त गोदाम भने सिलबन्दी गरिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भए... आइतबार, असोज ४, २०८३
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको... आइतबार, असोज ४, २०८३
करिब १ हजार ४ सय ५४ किलोग्राम गाँजासहित एक जना पक्राउ इनरूवा नगरपालिका-१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने ३० वर्षीय... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्