• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रानी–धरान सडक निर्माणले गति पाउने, रात–दिन काम गर्ने तयारी

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०७४  ०५:३४
1140x725

विराटनगर– बजेट अभावका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणको कामलाई तीव्रता दिन रात–दिन दुवै सिफ्टमा काम गर्ने तयारी थालिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रात्रीकालिन कामको तयारी थाल्न सोमबारदेखि नै सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

प्रदेश १ को मन्त्रीपरिषद् बैठकले सडक निर्माणको काम छिटो सक्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरेको छ। टोलीले सोमबार निर्माण क्षेत्रमा भइरहेको प्रगति, समस्या र समस्या समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायका विषयमा विभिन्न क्षेत्रको अनुगमन तथा सुझाव पनि संकलन गरेको थियो। 

‘सडक निर्माणको अवस्था, समस्या र समस्या समाधानका उपायको विषयमा जानकारी लिइरहेका छौं’, टोलीमा सहभागी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने, ‘अवरोध र समस्याको पहिचान गरी समाधानका प्रयास पनि तत्कालै सुरु गरिने छ।’

बजेट निकासा गर्ने तथा प्रदेशले मात्र गर्न नसक्ने कामका लागि संघिय सरकारसँग समन्वय गर्ने काम पनि एकैपटक अघि बढाइएको उनले जानकारी दिए।

पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले समयमा बजेट निकासा नहुँदा काममा समस्या भएको गुनासो गरेपछि मुख्यमन्त्री राईको यस्तो प्रतिक्रिया आएको हो। भट्टराईले ४० देखि ४५ करोड रकम निर्माण कम्पनीलाई भुक्तानी गर्नै बाँकी रहेको विषयमा मुख्यमन्त्री राईको ध्यानाकर्षण गराएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘बजेटकै कारण निर्माणको काम प्रभावित भएको छ। समयमै यसको समाधान नखोजे काम रोकिन सक्छ।’

टोलीले विराटनगरको रानीदेखि सुनसरीको चतरासम्म निर्माण कामको अनुगमन गरेको छ। टोलीका सदस्य तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको समग्र विकास निर्माणसँग जोडिएको सडकको निर्माण कार्य जुनसुकै सर्तमा छिटो सक्नका लागि सरकार लागि परेको प्रतिक्रिया दिए।

रानी–धरान ६ लेन सडक निर्माणका लागि १० अर्ब ९६ करोडको लागत अनुमान गरिएको छ। निर्माण कार्य सुरु भएको ४ वर्षमा ७ अर्बको काम ठेक्का लागेको र ३८ प्रतिशत बजेट खर्च भएको क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ। सम्झौता अनुसार ६ लेन (५० मिटर)को ४९ किलोमिटर सडक निर्माणको काम २०७६ भित्र सम्पन्न गर्नुपर्ने छ। ३३ किलोमिटर सडकको ठेक्का लागेको छ भने सुरु भएको ४ वर्ष बितिसक्दा पनि विभिन्न अवरोधका कारण १६ किलोमिटर क्षेत्रमा ठेक्का लाग्न सकेको छैन।

Xtrem
Xtrem

दुहबी बजारमा सडक विस्तार, इटहरीदेखि खनारसम्मको टेंग्रा खोलाको व्यवस्थापन, विराटनगर बजार क्षेत्रमा ५० मिटर सडकका लागि जमिन अभावजस्ता समस्याले निर्माण कार्य प्रभावित भएको छ। ५० मिटरको सम्भावना नै नरहेको विराटनगर बजार क्षेत्रमा ३० मिटर र दुहबी बजारमा १७ मिटर सडक बनाउने सहमति भएको छ। सडकको जग्गा ५० मिटर नै कायम राख्दा दुहबीका झण्डै २ सय घर–टहरा भत्काउनु पर्ने बाध्यता रहेको रानी–विराटनगर–इटहरी–धरान सडक परियोजना कार्यालयले जनाएको छ।

यसैगरी, इटहरीदेखि खनारसम्मको ५ किलोमिटर सडक टेंग्रा खोलाका कारण एकातर्फी मात्रै बढाउनु पर्ने बाध्यता छ। जसका लागि आसपासको जग्गा अधिग्रहण गर्नुपर्ने र लागत खर्च बढ्ने परियोजना प्रमुख विनोदकुमार मौवारले बताए। उनले भने, ‘यो विषयमा सडक विभाग र मन्त्रीपरिषद्ले नै निर्णय गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

विद्युतको पोल, टेलिकमको तार, खानेपानीको पाइप, सडक विस्तार क्षेत्रमा रहेका रुखका कारण पनि सडक निर्माणमा अवरोध भईरहेको मौवारले जानकारी दिए। उनले थपे,‘आयोजना सम्पन्न गर्नका लागि करिब ५ सय ५० वटा रुख काट्नु पर्ने देखिएको छ।’ 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  ०५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्