• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ठेक्कामा नर्स ! नर्सको टोलीले भेटे मन्त्री गोकर्ण विष्टलाई

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  १५:०२
1140x725

काठमाडौं– मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको नर्सिङ जनशक्तिलाई अस्पतालहरुले ठेक्कामा लिने गरेको भेटिएको छ। कलेज अफ मेडिकल साइन्सेज भरतपुर, किस्ट मेडिकल कलेज ललितपुर र मणिपाल मेडिकल कलेज पोखराका शिक्षण अस्पतालले यसरी रिक्रुमेन्ट कम्पनीसँग नर्सिङ जनशक्ति लिने गरेको भेटिएको नेपाल नर्सिङ संघले जनाएको छ।

नर्सहरुको श्रम शोषण भइरहेको भन्दै सर्वत्र आवाज उठिरहेका बेला त्यसलाई छल्न अस्पतालहरुले घुमाउरो बाटोबाट नर्स भर्ती गरेका हुन्। श्रम ऐनमा उल्लेख भए अनुसारको न्यूनतम पारिश्रमिक समेत नदिई उनीहरुले काममा लगाइरहेको गुनासोपछि यसको कारण खोज्दै जाँदा अर्कै कम्पनीसँग सहमति गरिएको भेटिएको हो। चितवनमा मात्रै अस्पतालले ६० जना नर्स अर्कैलाई ठेक्कामा दिएर काममा लगाएका छन्।

३ महिना तलब विहीन

रिक्रुमेन्ट कम्पनीले पहिलो तीन महिना नर्सलाई तलब नदिई खाजा खर्च मात्रै दिने सम्झौतामा उल्लेख छ। तीन महिना परीक्षणकाल रहने भन्दै खाजा खर्च वापत ५ हजार रुपैयाँ मात्रै दिइने स्पष्ट पारिएको छ। तर, कर्मचारी भर्नाका परीक्षाहरु पार गरेर काममा लगाइएका कर्मचारीलाई तलब नदिनु श्रम ऐन विपरीत भएको नर्सिङ संघकी वरिष्ठ उपाध्यक्ष गंगा थापा बताउँछिन्। उनले भनिन्, ‘कर्मचारी ठानेर काममा राख्ने र काम पनि कर्मचारीसरह नै लगाउने भएपछि तलब पाउनुपर्छ। तीन महिना तलब नदिइनु सरासर श्रम शोषण हो।’ 

श्रम ऐनमा काम थालेदेखि तलब मात्रै होइन, सञ्चय कोष र उपदान पनि पाउनुपर्ने उल्लेख छ। यति मात्र होइन, श्रम ऐन अनुसार दक्ष कामदारले न्यूनतम १४ हजार रुपैयाँ पाउनुपर्छ। अदक्ष कामदारको समेत न्यूनतम पारिश्रमिक ९ हजार तोकिएको छ। तर, रिक्रुटमेन्ट कम्पनीले बेसिक तलब जम्मा ६ हजार २ सय मात्रै दिइने उल्लेख गरेको छ। सबै भत्ता जोड्दा पनि नर्सहरुको पारिश्रमिक १३ हजार एक सय ३५ मात्रै हुन आउँछ।

जोखिम नर्समाथि !

दोस्रो संस्थाबाट लिइएको हुनाले नर्सहरु अस्पतालका कर्मचारी नहुने सम्झौतामा उल्लेख छ। मानव स्वास्थ्यसँग जोडिएको पेसा भएकाले बिरामीलाई जे पनि हुन सक्छ। उपचारका लागि अस्पताल गएको बिरामी निको भएरै फर्किन्छ भन्ने ग्यारेन्टी हुँदैन। राम्रो गर्न खोज्दाखोज्दै पनि कहिलेकाहीँ समस्या आइपर्छ। तर, सम्झौतामा यतिसम्म चलाखी गरिएको छ, भैपरी आउने घटनाको जिम्मेवार नर्स नै हुनुपर्ने बताइएको छ। 

नेपाल हेल्थ प्रोफेसनल रिक्रुमेन्ट कम्पनी प्रालि चितवनले एक नर्ससँग गरेको सम्झौतामा भनिएको छ, ‘द्वितीय पक्षको लापरवाही र हेलचेक्र्याइँबाट चोरी तथा दुर्घटना भएको अनुसन्धानबाट प्रमाणित भएमा द्वितीय पक्षले क्षतिको जिम्मेवारी वहन गर्नुपर्नेछ।’ अस्पतालमा हुने दुर्घटनाको जिम्मेवार प्रायः नर्सलाई बनाउने परिपाटी रहेका बेला भएको यस्तो सम्झौताले नर्सहरुलाई समस्यामा पार्ने नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । 

nimb
nimb
Ncell 2
Ncell 2

आफूमाथि अन्याय पर्दा अपनाउने विरोधको बाटो पनि घुमाउरो ढंगले बन्द गरिएको उनले बताइन्। उनले सम्झौताको एउटा बुँदा उल्लेख गर्दै भनिन्, ‘आफूले अस्पतालमा अशान्ति सिर्जना गरेमा मात्रै होइन, अरुलाई उक्साएको खण्डमा पनि निस्कासन गर्ने लेखिएको छ।’  अस्पतालको अभिन्न अंगका रुपमा रहने नर्सिङ जनशक्तिलाई बाहिरबाट ठेक्कामा लिन थालेपछि अस्पतालले दिइरहेको उपचार सेवामाथि प्रश्न उठेको छ। नर्सिङ संघकी वरिष्ठ उपाध्यक्ष थापा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको बताउँछिन्। 

‘अस्पताल बाहिरको कम्पनीले नर्सिङ जनशक्ति निर्यात गर्दा जहाँ पनि पठाउन सक्छ’, उनी भन्छिन्, ‘गुणस्तरीय सेवा दिने हो भने नियमित उपचारमा सहभागी नर्स जरुरी हुन्छ। किनकि उसलाई बिरामीको स्वास्थ्य अवस्थादेखि अन्य अवस्थासम्म ज्ञान हुन्छ।’ स्वास्थ्य क्षेत्र संवेदनशील विषय भएकाले ठेक्कामा नर्सहरु लिन पाउने वा नपाउने भन्ने विषयमा श्रम मन्त्रालयमा समेत छलफल भइरहेको थापाले बताइन्।

यस्ता क्रियाक्लापले नर्सहरुको श्रम शोषण भइरहेको भन्दै नेपाल नर्सिङ संघले आपत्ति जनाएको छ। यस विषयमा नर्सहरुको एक टोलीले आइतबार श्रममन्त्री गोकर्ण विष्टलाई भेटेको छ ।  नर्सहरुमाथि श्रम शोषण भइरहेकाले रोक्नका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष पोखरेलले बताइन्।

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्