• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक दिनका लागि पुलिस इन्स्पेक्टर बने ७ वर्षे बालक

64x64
नेपाल लाइभ शुक्रबार, चैत १६, २०७४  २३:४७
1140x725

मुम्बई– सपना नहुने सायद कोही मानिस भेटिएलान्। र, आफ्ना सपना पूरा भइदियोस् भन्ने कामना पनि सबैको मनमा हुन्छ। तर, सजाएका सबै सपना सबैको जीवनमा पूरा हुन्छन् भन्ने छैन। अर्कातर्फ जब हाम्रो सपनाले मूर्त रुप लिएको साक्षी बस्न पाइन्छ तब त्यो बेलाको खुशी वर्णन गरी साध्य हुँदैन।

यस्तै, खुशीको अनुभूत गर्न पाएका छन् मुम्बईका ७ वर्षीय अर्पित मन्डलले, जब उनी एक दिनका लागि महाराष्ट्र प्रहरीको इन्स्पेक्टर बने। मस्तिष्क क्यान्सरबाट पीडित अर्पितको इन्स्पेक्टर बन्ने चाहनालाई पूरा गरिदिएपछि यतिबेला महाराष्ट्र प्रहरीले गरेको कार्यको चर्चा चुलिएको छ। त्योभन्दा बढी पछिल्लो ५ महिनादेखि मस्तिष्क क्यान्सरसँग जुझिरहेका अर्पितलाई खुशी र रोगसँग लड्ने सकारात्मक शक्ति एकैसाथ मिलेको छ। 

उनी आफूलाई क्यान्सर रोग लागेको छ भन्नेमा जानकार छन्, तर उनी अहिल्यै हार मान्ने अवस्थामा छैनन्। गत अक्टोबरमा अर्पितलाई क्यान्सर लागेको बारे उनका परिवारलाई जानकारी मिल्यो, तब उनीहरु छाँगाबाट खसेजस्तै भए। तर, पछिल्लो समय भने छोराको मुहारमा फर्केको खुशी र सकारात्मक सोचले उनीहरुलाई केही सान्त्वना दिएको छ। 

अर्पितमा यो सोचको विकास हुनु र उनको सपना पूरा हुनुमा ‘मेक अ विस इन्डिया फाउन्डेसन’को महत्वपूर्ण भूमिका छ। जसले दीर्घ रोग लागेका व्यक्तिहरुको सपना पूरा गर्नमा सहयोग गर्ने काम गर्छ। जब फाउन्डेसनलाई अर्पितको रोगबारे जानकारी मिल्यो तब उनीहरु अर्पित र उनको परिवारसँग सम्पर्कमा आए। अर्पितसँगको भलाकुसारीपछि उनी मुम्बईको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्न चाहन्छन् भन्ने फाउन्डेसनका अधिकारीहरुलाई जानकारी मिल्यो। त्यसपछि अर्पितको सपनाबारे कुरा गर्न उनीहरु मुम्बई प्रहरीकहाँ पुगे। 

मुम्बई प्रहरीले फाउन्डेसनले लिएर आएको अर्पितको प्रहरी निरीक्षक बन्ने प्रस्तावलाई पूरा गर्ने प्रतिबद्धता जनायो। मुम्बई प्रहरीले उनलाई मुलुन्ड प्रहरी चौकीमा एक दिनका लागि प्रहरी निरीक्षकको पूर्ण जिम्मवारी सुम्पियो। त्यो एकदिनको कार्यभार सुन्दा नाटकीय लागे पनि उनलाई प्रहरीमा सामेल हुँदा ख्वाइने सपथ खुवाएर मात्रै कार्यकक्षमा प्रवेश गराइएको थियो। 

सपथपछि उनी आफ्नो कुर्सीमा बसे। दैनिक कारबाही रजिस्टर हेरे र अन्य प्रहरी अधिकारीसँग कामकारबाहीबारे कुरा गर्न थाले। उमेर, अनुभव र दक्षता सबै कुरामा अर्पितसँग तुलना गर्न नमिल्ने भए पनि अन्य प्रहरी अधिकारीले उनलाई पदअनुसारको सम्मान दिएका थिए। एक दिनका लागि प्रहरी निरीक्षक बनेका अर्पितलाई अन्य प्रहरीले दर्जाअनुसारको सलाम समेत ठोकेका थिए।

मुम्बई प्रहरीले यो जानकारी गत मार्च २३ मा आफ्नो ट्विटर ह्यान्डलमा अर्पितका केही तस्बिरसहितको स्टाटस राखेर गराएको थियो। मुम्बई प्रहरीको सो कार्यले यतिबेला सामाजिक सञ्जालभरि चर्चा पाइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘जुन बालक क्यान्सरदेखि समेत डराएको छैन। त्यस्तो बालकलाई प्रहरी चौकीको इन्चार्ज बन्ने हक छ,’ मुम्बई प्रहरीले आफ्नो ट्विटरमा लेखेको छ, 'मुम्बई प्रहरीले यदि आफ्नो बस चल्ने भए अर्पितको प्रहरी निरीक्षक बन्ने सपनाजस्तै उनका बाँकी सपना पूरा गर्ने थियौँ।'

मुम्बई प्रहरीको यो कार्यसँगै सामान्यतया कठोर मानिने प्रहरीभित्र पनि कोमल दिल हुन्छ भन्ने कुरा प्रमाणित गरेको कतिपयले टिप्पणी गरेका छन्।

अर्पितको सपना पूरा गर्न मुम्बई प्रहरीले ‘मेक अ विस इन्डिया फाउन्डेसन’सँग मिलेर उठाएको कदम गम्भीर रोगसँग लडिरहेका व्यक्तिहरुको सपना पूरा गर्न तथा जीवन जिउने उर्जा थप्नका लागि एक सकारात्मक पहलका रुपमा हेरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्पितलाई लागेको मस्तिष्क क्यान्सरको पीडा भने सकिएको छैन, तर आफ्नो सपनाले मूर्त रुप लिएको खुशीले उनलाई जीवनमा अगाडि बढ्न अवश्य बल मिलेको छ।
(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  २३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्