• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘नेपाल भ्रमण वर्ष २०२०’ : यसरी गरियाे पर्यटककाे स्वागत [फाेटाे फिचर]

64x64
नेपाल लाइभ बुधबार, पुस १६, २०७६  १३:४५
1140x725

काठमाडाैं- ‘नेपाल भ्रमण वर्ष २०२०’ आजदेखि सुरु भएको छ।

भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम औपचारिक रूपमा दिउँसो ४ बजे दशरथ रंगशालाबाट हुँदैछ। 

रंगशालामा हुने भव्य समारोहमार्फत् भ्रमण वर्षकाे उद्घाटन राष्ट्रपति  विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। यस्तै सातै प्रदेशमा यसको औपचारिक उद्घाटन कार्यक्रम राखिएको छ।

वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न विभिन्न स्थानमा कार्यक्रमहरुकाे आयाेजना गरिएका छन्।

साथै आज विभिन्न स्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत पनि गरिएकाे छ।

तस्बिरमा हेराैं कहाँ कसरी गरियाे स्वागत :

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट भ्रमणका लागि आएका आन्तरिक पर्यटकलाई बुधबार स्वागत गर्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायत पदाधिकारी। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समितिले देवघाट आउने पर्यटकलाई स्वागत गरेको हो।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसरमा बाँके राष्ट्रिय निकुन्ज स्थित खड्बार क्षेत्रमा जङ्गल घुम्नका लागि सुरु गरिएको जङ्गल सफारीको उद्घाटन पछि हात्ती चडेर जङ्गल सफरीमा निस्किएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत।
नेपाल पर्यटन वर्ष २०२० को अवसरमा पर्यटकलाई स्वागत गर्न सिंगारिएका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको सरस्वती बजार।

 

‘नेपाल पर्यटन वर्ष २०२०’ को अवसरमा जिल्ला तथा नगरस्तरिय आयोजक समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा विदेशी पाहुनालाई खादा लगाएर स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना।

 

nimb
nimb
Ncell 2
Ncell 2
नेपाल भ्रमण बर्ष २०२० को सुरुको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागतपछि खुसी हुँदै।

 

नेपाल भ्रमण बर्ष २०२० को सुरुको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागतपछि सामूहिक तस्वीर खिचाउँदै प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलियालगाएत।

 

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो भारतीय पाहुनालाई बुधबार बिहान सम्मान गर्दै सङ्घीय सांसद राम कार्की।
‘नेपाल पर्यटन वर्ष २०२०’ को अवसरमा जिल्ला तथा नगरस्तरिय आयोजक समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा विदेशी पाहुनालाई खादा लगाएर स्वागत गरेपछि सामूहिक तस्वीरमा विदेशी पाहुना।

 

नेपाल भ्रमण बर्ष २०२० को सुरुको दिन चितवन आएका पर्यटकलाई विमानस्थलमा स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल।
पर्यटन वर्षको सुरुको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान दरवारक्षेत्र प्रवेश गरेका जर्मन नागरिकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी। नगर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ।​​​​ 
पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान दरवारक्षेत्र प्रवेश गरेका विदेशी नागरिकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति। नगर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ।

 

पर्यटन वर्षको सुरुको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान सबेरै दरबार क्षेत्र प्रवेश गरेका १८ विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति।

तस्बिर रासस

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य शुक्रबार, वैशाख १८, २०८३
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार, वैशाख १८, २०८३
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै शुक्रबार, वैशाख १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्