काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले भ्रमण वर्ष २०२० को शुभकामना दिएकी छिन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत दिइएको शुभकामनासँगसँगै उनले नेपालको सुन्दरताको प्रशंसासमेत गरेकी छिन्।
'इतिहास, विविधता तथा प्राकृति सहितको सुन्दर नेपाल घुम्न योग्य छ', उनले भनेकी छिन्।


.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।