• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रियंकाको बढ्दो स्टारडम, ट्रेलरमा ३ सेकेन्डको इन्ट्री नै काफी!

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  १३:३९
1140x725

काठमाडौं– नेपाली फिल्म बजारमा प्रियंका कार्की एक मात्र त्यस्ती अभिनेत्री हुन्, जसका फिल्महरु नेपाली बजारमा एकपछि अर्को गर्दै लागिरहन्छन्। कति सफल हुन्छन्, कति असफल। तर त्यसको कुनै परवाह नगरी उनी फिल्मदेखि म्युजिक भिडियोमा अभिनय गरिरहन्छिन्।

कुनै समय यस्तो थियो कि हिरोइन भनेकै रेखा थापा थिइन्। नेपाली फिल्म बजारमा उनको एकल दबदबा थियो। त्यही दबदबाकै बीच अभिनेत्री प्रियंकाको आगमन भयो।

रेखाको उस्तै अभिनयले दिक्क भएका दर्शकका लागि प्रियंका नयाँ 'टेस्ट' बनेर आइन्। उनको मसलेदार अभिनयले दर्शकको मन जित्यो। बिस्तारै नेपाली फिल्म नगरीमा स्टारकै रुपमा दर्ज भइन्।

एक समय दर्शक वृत्तमा 'सेक्स सिम्बोल' बनेकी प्रियंका कहिले आमाको भूमिका देखिन्छिन् त कहिले टिनएजर प्रेमिका। सबै  ठाँउमा उनी सुहाएकै हुन्छिन्। अझ भनौं, उनको अभिनयको जादु ३ पुस्ताको अन्तरमा उतिकै सुहाएको पाइन्छ। २५ बर्षे जवानीका प्रदीप खड्का हुन् या ३५ का आर्यन र दायाहाङ, उनको केमेष्ट्री जमेकै छ। अझ त्योभन्दा पुरानो पुस्ता ४५ को हाराहारीमा दौडिरहेका दीपकराज गिरीसँगको जोडी पनि दर्शकले रुचाएकै छन्।

फिल्ममा जति सक्रिय छिन्, म्युजिक भिडियोमा पनि सक्रियता बढ्दो छ। तर स्टार कलाकारहरुले यसरी 'सानातिना' काममा चासो राख्नु जायज हो? भन्ने जिज्ञासमा प्रियंका जायज नै रहेको बताउँछिन्।नेपालको फिल्म इन्ड्रस्ट्री र फिल्म निर्माताहरुले अन्य अन्तर्राष्ट्रिय इन्ड्रस्ट्रीमा झैं पारिश्रमिक तिर्न नसक्ने हुनाले आफ्नो लेभल अनुसारको जीवन जीउन सानातिना काममा पनि लाग्नु पर्ने तर्क छ, उनको

nimb
nimb
Ncell 2
Ncell 2

अभिनयको हिस्साको कुरामा पछिल्लो समय प्रियंका अन्य नेपाली नायिकाभन्दा अगाडि नै भए पनि उनी अभिनित एकदुइ फिल्महरु बाहेक अन्यले दर्शकहरु माझ त्यस्तो कुनै जादु चलाएको पाइँदैन। तर केही निर्माता तथा निर्देशक भने कुनै फिल्ममा प्रियंकाको छोटो भूमिकाले पनि दर्शकका लागि उल्लेख्य खुराक दिन सक्छ भन्ने तर्क पेश गर्न थालेका छन्।

आइतबार फिल्म लिलिबिलीको ‘हावा सरी’ बोलको गीत सार्वजनिक कार्यक्रममा यस्तै एक विषयको उठान भयो। कार्यक्रमा उपस्थित पत्रकारले फिल्मको ट्रेलरमा प्रियंका कार्कीको उपस्थिति मात्र ३ सेकेन्ड छ, जसले गर्दा प्रियंकामा केही गुनासो आएको हल्ला सुनिएको थियो। यस विषयमा प्रियंका स्वयंले भने सरसर झुटो हल्ला चलेको बताइन्।

तर प्रियंकाका लागि सोधिएको प्रश्नमाथि फिल्मका निर्देशक मिलन चाम्स अघि सरेर यो विषयको उत्तर आफूले दिनुपर्ने तर्क राख्दै भने, ‘प्रियंका आफैंमा एक स्टार हो, ट्रेलरमा ३ सेकेन्ड आउनु नै काफी छ।’

उनको यस्तो जवाफ दिने शैलीले बताइरहेको थियो कि प्रियंकाको स्टारडम नेपाली फिल्म बजारमा निकै चुलिएको छ।

तर यस भनाइलाई प्रियंकाले कसरी आत्मसात् गरिन् त्यो उनको व्यक्तिगत बुझाइ हो। तर आम दर्शक र सिने जगतले उनलाई पछिल्लो समय कसरी हेरिरहेको छ त्योचाहिँ अध्ययन गरेरै मात्र स्टारडमका गफ पो गर्ने हो कि?

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा कायम
सुन प्रतितोला १४ सय बढ्यो
लागु औषधसहित वडासदस्य जैरू पक्राउ
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा कायम सोमबार, असार ८, २०८३
सुन प्रतितोला १४ सय बढ्यो सोमबार, असार ८, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन सोमबार, असार ८, २०८३
अमेरिका–इरान वार्ता : ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य, उच्चस्तरीय निगरानी समिति गठन सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्