• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘रामचन्द्रले बोलाए तर चक्र बाँस्तोलाले मुख चलाए तर बोल्न सकेनन्’

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  १२:४५
1140x725


काठमाडौं  - नेपाली कांग्रेसका थोरै नेता मात्रै कांग्रेसको सिंगो इतिहासबारे जानकारी राख्दथे । ती मध्ये हुन्– नेतृ शैलजा आचार्य र नेता चक्र बास्तोला । तर अप्रत्यासित रूपमा यी दुवै जना अस्वस्थ्य बने । अहिले आचार्यको निधन भइसकेको छ । माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण अवतरणका सूत्राधार समेत रहेका बास्तोला भने पाँच वर्षदेखि अर्धमूर्छित अवस्थामा खुमलटार हाइटको निवासको तल्लो तलामा छन् ।
संयोग, कांग्रेस यी दुई जानकार आचार्य र बास्तोला नातेदार पनि हुन् । आजीवन अविवाहित आचार्यका चक्र बहिनी ज्वाई हुन् । शैलजाले चक्रका छोरीलाई छोरीलाई सन्तान मानेकी थिइन् । शैलजा जीवनको अन्तिम समयमा बोल्न नसकी बितिन् भने बास्तोला पनि पाँच वर्षदेखि आँखाले मात्रै बोल्छन् । संयोग शैलजा आचार्यसंगैका सहयोद्धा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आज चक्र बाँस्तोलाई भेट्न उनको निवास खुमलटार हाइट पुगे । बास्तोला हेर्दा अवस्था सामान्य अवस्थामा देखिन्छन् । आँखाको इशाराले बोल्न खोजेजस्तो गर्दछन् तर बोली आउँदैन उठ्न सक्दैनन् । आइतवार कांग्रेस वरिष्ठ नेता पौडेलले  बोलाए बोलाए, ‘चक्र जी म रामचन्द्र पौडेल ।’  पौडेलले यसो भनिरहँदा उनले मुख चलाए तर बोल्न सकेनन् ।

कुरा बुझेजस्तो भाव देखाए, आवाज निकाल्न खोजेजस्तो गरिरहे तर सकेनन् । ०६९ साल पुस १४ गते विराटनगरको विराटचोकमा भएको बास्तोला बन्धुको भेलामा सहभागी हुने क्रममा मष्तिकघात भएका उनलाई दिल्लीको मेदान्त अस्पताल, बाँसबारीको न्यूरो अस्पतालले पनि पूर्ववत् अवस्थामा ल्याउन सकेन । ७३ वर्षे बास्तोलाले कुनै समय कांग्रेसका खम्बा भएर बिपीदेखि जिपी कोइरालाईलाई साथ दिएका थिए । मुलुक माओवादी द्वन्द्वमा रहेका बेला उनले माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन प्रयत्न गरे । 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस वरिष्ठ नेता पौडेलले फर्कने बेलामा चक्रसंग विदा मागे चक्र जी म अहिले गए फेरि फेरि आउछु है, फरि चक्र बाँस्तोलाले हेरिरहे आँखाँले देख्दा सम्म पौडेललाई हेरे । चक्र विरामी परेपछि पटक पटक भेट्न पुगेका पौडेलले आफु फुर्सदको समयमा भेट्न आउने गरेको सुनाए । खरो बोल्ने चक्र गुटबन्दी र स्वार्थमा कहिल्यै अल्झेनन् । कांग्रेसको नेतृत्वको सशस्त्र क्रान्तिका बेलामा हतियार संकलनदेखि प्लेन अपहरणसम्म सहभागी एउटा सिंगो इतिहासको सहारा बनेकी छन् पत्नी कुसुम । उनले कांग्रेस वरिष्ठ  नेता पौडेललाई स्वास्थ्य अवस्था बारेमा जानकारी गराईन् । भनिन्–‘हरेक बिहान फिजियोथेरापी गराउनुपर्छ, त्यसबेला खुब आङ तन्काउनुहुन्छ । सँधै ब्रस गरिदिन्छु, नौ बजे बिहान घरबाहिर लगेर घाममा राख्छु ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


मान्छेको नियति, कुनै बेलाका लडाकु नेता, जो जहाज अपहरणसम्म सक्रिय थिए, आज दिनको सात–आठपटक खाना खुवाउनुपर्छ । ललितपुरको खुमलटार हाइटमा रहेको घरको भूईंतलाको ठूलो वैठक कोठामा चक्रलाई राखिएको छ । अस्पतालकै जस्तो बेड छ, छेउमा अक्सिजन सिलिण्डर र अनेक औषधीहरु । लामो र ठूलो व्हील चेयर । दिनभरी नर्स तैनाथ हुन्छन् । नियमित डाक्टर आउँछन् । दिनहुँ बिहान फिजियोथेरापी हुन्छ । खुवाउन र सरसफाई गर्न अनेक उपकरण छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्