• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउड अभिनेता फारुख शेखको ७०औँ जन्मदिन, सम्झनामा गुगलले बनायो डुडल

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  १०:०८
1140x725

मुम्बई– सन् १९८२ मा रिलिज भएको हिन्दी फिल्म ‘साथ–साथ’ मा रहेको गजल ‘तुमको देखा तो ए खयाल आया...’ आज पनि उत्तीकै चर्चित छ। जावेद अख्तरको शब्दमा कुलदिप सिंहले संगीत दिएको सो गजलमा जगजित सिंह तथा चित्रा सिंहले सुमधुर आवाज दिएका छन्। 

सो गजलको चर्चाका अलावा यस फिल्मको केन्द्रिय पात्रको रुपमा अभिनय गरेका नायक फारुक शेख पनि अभिनयका कारण धेरैको मन मस्तिष्कमा बस्न सफल छन्।

गम्भीर किसिमका पात्रहरुमा सहजताका साथ अभिनय गर्नसक्ने दख्खल भएका उनै नायक शेखको आज ७०औं जन्मदिन हो। उनकै जन्मदिनको अवसरमा आज विश्वव्यापी ‘सर्च इन्जिन’ गुगलले सम्मानस्वरुप डुडल बनाएको छ। 

मुलधारका सिनेमा आइरहेको तत्कालिन सन्दर्भमा रंगमञ्चबाट हिन्दी सिनेमामा आएका शेखले सुरुवातबाटै सफलताको झण्डा गाड्न सफल भएका थिए।

सन् १९४८ मार्च २५ अर्थात आजकै दिनमा गुजरातको अमरोलीमा जन्मिएका शेखको २०१३ को डिसेम्बर २७ मा दुवईमा हृदयघातका कारण निधन भएको थियो।

सन् १९७०–८० को दशकमा जब हिन्दी फिल्ममा हिरोको ‘एंग्री योंगम्यान’को रुपलाई अधिक रुचाइएकाे अवस्थामा यथार्थवादी फिल्ममार्फत अाफ्नाे कला देखाएका शेखकाे प्रस्तुतिलाई पनि उत्तीकै महत्व दिइएको थियो।

नाट्य संस्था भारतीय जन नाट्य संघ ‘इप्टा’मा धेरै वर्षसम्म सक्रिय रहेपछि उनी चलचित्रको बाटोमा आएका थिए। सन् १९७३ मा फिल्म ‘गर्म हवा’ बाट उनले बलिउडमा डेब्यु गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कला फिल्मका अलावा मुलधारका अन्य फिल्महरुमा पनि उनले आफ्नो अलग पहिचान बनाए। उमराव जान, चस्मे बद्दूर, नुरी, सतरञ्जके खिलाडि, माया मेम साब, कथा, बाजार, रंग बिरंगी जस्ता धेरै फिल्महरुमा उनले फरक–फरक पात्रमा आफ्नो अभिनय कला देखाएका छन्। 

उनको यथार्थवादी अभिनय अाज पनि उत्तीकै मात्रामा सम्झिने गरिन्छ। फिल्म ‘उमराव जान’ पूर्ण रुपमा नायिका रेखा शाहमा केन्द्रित थियो। यसको बावजुत दर्शकहरुले फारुखले अभिनय गरेको ‘नवाब सुल्तान’ नामक पात्रलाई भुल्न सक्दैनन्।

उनी आफ्नो पहिलो चलचित्र ‘गरम हवा’मा सहायक कलाकारको रुपमा पर्दामा देखिएका थिए। तर आफ्नो अभिनयबाट छोडेको सशक्त छापका कारण उनले आफ्नो विगतलाई पछाडि फर्केर हेर्नु परेन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फारुकले अभिनय गरेकाे फिल्म ‘गमन’ मा रोजगारीको तलाशमा भट्किएको ट्याक्सी ड्राइभर, ‘चस्मे बद्दूर’ को सीधा, सरल र लजालु युवा, ‘कथा’ को चालक र धुर्त युवा बासुदेव र यसका अलावा ‘माया मेम साब’ मा अति नै महत्वकांक्षी रहने तर केहि हदसम्म मनोरोगी श्रीमतीको असहाय श्रीमानजस्ता कैयौं पात्रहरु अझै पनि धेरैले बिर्सिन सक्दैनन्।

अभिनय कौशल, पात्रको मनोभावनालाई पर्दामा उतार्न गरेको मेहनतको नतिजाका कारण फारुख शेखलाई धेरैले अाफ्नाे प्रेरणाकाे स्राेत समेत मान्ने गरेका छन्।  

सत्यजित रे, मुजफ्फर अली, ऋषिकेश मुखर्जी, केतन मेहता जस्ता प्रख्यात निर्देशकसँग काम गरेका फारुखले कलेज पढ्ने समयमा रंगमञ्चमा धेरै पटक अाफुँलाई उभ्याएका थिए। उनले इप्टाका अलावा चर्चित निर्देशक सागर सरहदीसँग पनि काम गरेर अनुभव बटुली सकेका थिए।

अभिनेत्री सवाना आज्मीसँग उनले एक्रसाथ नाटकमा काम मात्र गरेनन्। उनीहरु एकै कलेजका विद्यार्थी समेत थिए। यी दुबैले अभिनय गरेको नाटक ‘तुम्हारी अमृता’ बाट उनीहरुले निक्कै चर्चा बटुलेका थिए। तर फिल्ममा भने फारुख र दिप्ती नवलको जोडी चर्चीत रहेको थियो। 

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्