• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

निगम सञ्चालक बोर्डले माग्यो अध्यक्ष खरेलसँग ५ बुँदे स्पष्टिकरण [पत्रसहित]

नारिता छोडेर किन ओसाका उडान गरेको?
64x64
नेपाल लाइभ आइतबार, पुस १३, २०७६  ०९:३४
1140x725

काठमाडौं– नेपाल वायुसेवा सञ्चालक बोर्डले कार्यकारी अध्यक्ष मदन खरेलसँग ५ बुँदे स्पष्टिकरण माग गरेको छ। गत शुक्रबार बसेको सञ्चालन समितिको बैठकले खरेलले सञ्चालक बोर्डका कारण काम गर्न नसकेको भन्दै आरोप लगाएको विषयमा ५ बुँदे स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग खरेलले सञ्चालक बोर्डका कारण आफूले काम गर्न नसकेको भन्दै आरोप लगाउन थालेका रहेछन,’ बोर्डका एक सदस्यले भने, ‘प्रधानमन्त्रीसमक्ष आफैंले बुझाइको याेजनाअनुसार काम गर्न नसकेपछि सञ्चालकहरुलाई दोष दिने काम भएको रहेछ।  के कस्ता काम सञ्चालक बोर्डको निर्णयले रोकिएको हो? भनी स्पष्टीकरण माग्ने निर्णय भएको छ।’

सरकारले खरेलको विकल्पको खोजी सुरु गरेसँगै उनले आफ्नो पद जोगाउन सञ्चालकहरु माथि आरोप लगाएकाे स्राेतकाे भनाइ छ। खरेललेको कामलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई पनि सन्तुष्ट छैनन्।

Ncell 2
Ncell 2

निगमको सञ्चालक बोर्डले प्रधानमन्त्रीसमक्ष निगमको सञ्चालक बोर्ड समितिले व्यवस्थापनलाई असहयोग गरेको भनी खरेलले प्रस्तुत गरेको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेकाे हाे।

यस्ता छन् बाेर्डका निर्णय:
१. खरेलले सञ्चालन बोर्डमा पेस गरेको एजेन्डमा कसरी असहयोग भएको, बोर्डबाट निर्णय नहुँदा निगमको कुन काममा ढिलाइ भएको, बोर्डको बैठकमा कुन सदस्यले अनुपस्थिति जनाएर असहयोग गरी बोर्ड बैठक बस्न नसकेको अवस्थमा रहेको सोको विवरण पेस गर्न भनेको छ।
२. निगमको वाइडबडी सञ्चालन सम्बन्धी तयार गरिएको व्यापारिक योजनामा जापानको टोकियोका उडान गर्ने योजना रहेको तर, नेपाल जापान बीच हवाई सम्झौता नवीकरणको दौरान टोकियोमा स्लट नपाउने तर, नारितामा पाउने भएपछि प्रधानमन्त्री, पराराष्ट्रमत्रालयको राय सुझाव समेतको आधारमा जापानको नारिताको जिएसए नियुक्ति छनौटको प्रस्तावमा स्वीकृत भएको अवस्थमा नारिता छोडेर ओसाका उडान गर्नुको कारण र ओसाका उडानको क्षती विवरण र त्यसको जवाफदेही को हुन्छ?
३. २०७६ जेठ ३१ गते बसेको निगम सञ्चालक बोर्डको बैठकले वाई–१२ र एमएए ६०  विमानको सञ्चालनको लागि व्यवस्थापनको प्रतिबद्धता सहितको कार्यायोजना पेश गर्न निर्देशन  दिइएको अवस्थमा उपरोक्त वायुयानहरुबाट निरन्तर निगमलाई आर्थिक नोक्सान र प्राविधिक योजनामा समेत असहज भइरहँदा पनि यस परिस्थतीलाई विश्लेषण नगरी नजर अन्दाज गरी समितिमा हालसम्म कुनै कार्ययोजना पेश नगर्नुको कारण के हो?
४. २०७६ साउन ६ गते बसेको सञ्चालन समितिको बैठकले एयरबस ३२० विमानको इन्जिन  (एमआरओ) सम्बन्धमा दिएको निर्देश्नको कार्यन्वयनको अवस्थमा र एयरबस ३३० विमानको पिएचबी सम्झौता को अवस्था के छ?
५. एयरबस ३२० को एपियू विग्रको सम्बन्धमा के भएको हो र यसको हालको अवस्था के छ, के स्वभाविक हो?

 

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बढ्यो सुनचाँदीको मूल्य
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु, २ जना घाइते
नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना :  विजयी भवः
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई सोधियो स्पष्टीकरण आइतबार, माघ २५, २०८२
एपिस्टनसँगको सम्बन्धबारे फ्रान्समा पूर्व मन्त्रीमाथि छानबिन आइतबार, माघ २५, २०८२
जापानमा आम निर्वाचनको समयमा भारी हिमपातको चेतावनी, हालसम्म ४२ जनाको मृत्यु आइतबार, माघ २५, २०८२
फेरि बढ्यो सुनचाँदीको मूल्य आइतबार, माघ २५, २०८२
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु, २ जना घाइते आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्