काठमाडाैं- हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोट गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल। नेपाली चलचित्रको नाउरीकोटमा छायाङ्कन लगतै उक्त गाउँमा आन्तरिक पर्यटकको चाप बढ्दो छ।

नेपालको सबैभन्दा ठूलो र गहिरो मृगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९ मा पर्ने रारा ताल।


सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक देखिएको सुन्दर झरना। खानेपानी आयोजनास्थल अबलोकनमा जाने जो कोहीलाई यो झरनाले लोभ्याउँछ । सो क्षेत्र पर्यटकिय महत्व बोकेपनि प्रचार हुन सकेको छैन।


तस्बिर रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।