फाइल तस्बिर
काठमाडौं- सांसदको कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित भएको छ।
आज बोलाइएको बैठकमा राजस्व परिचालन र बजेट कार्यान्वयनमाथि छलफल हुने बताइएको थियो।
स्थगित भएको बैठक १६ गते बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।