• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

८ महिनामा १० हजार कमर्सियल गाडी भित्रिए, कुन ब्रान्डको बजार हिस्सा कति?

नेपाली बजारमा टाटाको हिस्सा ४४ प्रतिशत, महिन्द्राको २८
64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १०:३८
1140x725

काठमाडौं- २०१९ को पछिल्लो ८ महिनामा नेपाली बजारमा १० हजार २ सय २५ वटा कमर्सियल (बस, ट्रक, टिपर, पिकअप) सवारी आयात भएका छन्। भन्सार विभागको तथयांक अनुसार २०१९ को अप्रिलदेखि नोभेम्बरसम्मको ८ महिनाको अवधिमा उक्त संख्यामा सवारी नेपाल भित्रिएको हो। 

यो तथ्यांकमा लाइट कमर्सियल भेइकल (एलसिभी), एमसिभी (मिडसाइज कमर्सियल भेइकल, एचसिभी (हेवी कमर्सियल भेइकललगायत समावेश गरिएको छ। ८ महिनामा सबैभन्दा धेरै टाटा मोटर्सको कमर्सियल सवारी आयात भएको छ। सो अवधिमा टाटाका ४ हजार ५ सय ५ वटा सवारी आयात भएको छ। 

यसरी हेर्दा टाटाको बजार हिस्सा ४४ प्रतिशत रहेको छ। नेपाली बजारमा टाटा मोटर्सका सवारी सिप्रदी ट्रेडिङ प्रालिले बिक्री गर्दै आएको छ। नेपाली बजारमा सबैभन्दा धेरै कमर्सियल सवारी टाटाकै बिक्री हुँदै आएको छ। विगत लामो समयदेखि कमर्सियल सवारीमा टाटाको उपस्थित बलियो रहेको छ। टाटा पछि विभिन्न कम्पनीले आफू दोस्रो रहेको दाबी गर्ने गरेका छन्। 

तर तथ्यांकले महिन्द्रा दोस्रो स्थानमा रहेको देखाएको छ। ८ महिनाको अवधिमा महिन्द्राका २ हजार ८ सय ६० वटा सवारी आयात भएको तथ्यांक छ। सो संख्याका आधारमा महिन्द्राको बजार हिस्सा २८ प्रतिशत रहेको छ। महिन्द्राका हेवी कमर्सियल सवारी दुगर्ड ग्रुप अन्तर्गतको दुगर्ड ब्रदर्स एन्ड सेन्सले बिक्री गर्दै आएको छ भने पिकअप अग्नी इनकर्पोरेटेडले बिक्री गर्दै आएको छ। 

कमर्सियल सवारी आयातमा महिन्द्रालाई आइसरले पक्ष्याएको छ। पछिल्लो ८ महिनामा आइसका ६ सय ५ वटा सवारी नेपाल भित्रिएका छन्। कमर्सियल सवारीमा आइसरको बजार हिस्सा ६ प्रतिशत छ। नेपाली बजारमा आइसको बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न मोटर्सले बिक्री गर्दै आएको छ। आइसरपछि पक्ष्याएको अशोक लेल्यान्डका ४ सय ८६ वटा आयात भएको तथ्यांक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले बिक्री गर्दै आएको अशोक लेल्यान्डका पिकअपदेखि ठूला ट्राक तथा टिपरसम्म नेपाली बजारमा बिक्री हुँदै आएको छ। यो सेगमेन्टमा अशोक लेल्यान्डको बजार हिस्सा ५ प्रतिशतमात्र रहेको छ। अशोक लेल्यान्डपछि धेरै आयात हुने सवारी भारतबेन्ज हो। 

गएको ८ महिनामा भारतबेन्जका १ सय ८९ वटा सवारी आयात हुँदा बजार हिस्सा २ प्रतिशत रहेको छ। नेपाली बजारमा भारतबेन्जका सवारी ओम्नी मोटर्सले बिक्री गर्दै आएको छ। तीन वटा समानान्तर आधिकारिक आयातकर्ता भएको एसएमएलका सवारी ८ महिनामा १ सय ९० वटा आयात भएको छ। 

भन्सारको तथ्यांक अनुसार एसएमएलको बजार हिस्सा २ प्रतिशत रहेको छ। एसएमएलको एउटा बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको गोल्ड फिस इन्टरनेशनल हो। ६ वटा कम्पनीले ८ हजार ८ सय ३५ वटा कमर्सियल सवारी आयात गरेका छन्। बाँकी १ हजार ३ सय ९० वटा पिकअप रहेका छन्। यो तथ्यांकमा इसुजु, मारुती, फोर्स, टोयोटा, फोटोन, फोर्ड, निसान, मित्सुबिसी र अन्य रहेको तथ्यांक छ। बस सेगमेन्टमा सबैभन्दा धेरै टाटाको रहेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस ८ महिनामा टाटाका ५ सय ९५ वटा बस आयात भएकोमा आइसरको १ सय ५७ वटा आएको छ। त्यस्तै एसएमएलका १ सय ३० वटा, अशोक लेल्यान्डका १०० वटा, फोर्सका ४१ वटा, महिन्द्राको १८ वटा, टोयोटाका १४ वटा र अन्य कम्पनीका ८ वटा बस भित्रिएका हुन्। कमर्सियल सेगमेन्टमा सबैभन्दा ठूलो हिस्सा एलसिभीको छ। ८ महिनाको अवधिमा ६ हजार ५ सय १८ वटा विभिन्न कम्पनीका एलसिभी आयात भएका छन्। 

यो सेगमेन्टमा महिन्द्राले टाटालाई उछिनेको छ। मिहन्द्राका २ हजार ७ सय ३३ वटा आयात हुँदा टाटाको २ हजार २ सय ३९ वटा आयात भएको तथ्यांक छ। यो सेगमेन्टमा एम्बुलेन्सदेखि कार्गो भ्यान समेत समावेश गरिएको छ। अशोक लेल्यान्डका १ सय ९६, आइसरका २८, एसएमएलको ५८, इसुजुको ४ सय ७१, मारुती सुजुकीको ४ सय १९, फोर्सको १ सय १७, टोयोटाको १ सय ९४ वटा आयात भएको छ। 

त्यस्तै ठूला ट्रक तथा टिपर सेगमेन्टमा ८ महिनामा २ हजार ६ सय ४४ वटा आयात भएको छ। यसमध्ये सबैभन्दा धेरै टाटा मोटर्सको रहेको छ। सो अवधिमा टाटाका १ हजार ६ ७० वटा ट्राक तथा टिपर आयात गर्दै ६३ प्रतिशत बजार हिस्सा आगटेको छ। 

टाटालाई पछ्याएको आइसरका ४ सय १२ वटा ट्राक तथा टिपर आयात भएको छ। यो सेगमेन्टमा आइसरको बजार हिस्सा १६ प्रतिशत छ। महिन्द्राले १ सय १२ वटा ट्रक तथा टिपर आयात हुँदा बजार हिस्सा ४ प्रतिशत, अशोक लेल्यान्डको १ सय ९९ र भारतबेन्जको १ सय ९० वटा ट्रक तथा आयात भएका छन्। यी दुबै कम्पपनीको यो सेगमेन्टमा बजार हिस्सा समान ७ प्रतिशत रहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्