• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भ्रमण वर्ष उद्घाटनमा सबैको सहभागिता अनिवार्यः पर्यटनमन्त्री

64x64
नेपाल लाइभ बुधबार, पुस ९, २०७६  १७:०४
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० सफल बनाउन आवश्यक सबै खालका तयारीका लागि काठमाडौं उपत्यकाभित्रका दुई महानगरपालिका तथा १८ वटै नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतसमक्ष आह्वान गरेका छन्।

बुधबार मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले सबैको एकताबद्ध प्रयत्नबाट मात्रै कार्यक्रम सफल हुने भएकाले सबै एक ठाउँमा छौं भन्ने सन्देश दिन पनि भ्रमण वर्ष उद्घाटनमा सबैको सहभागिता अनिवार्य भएको बताए।

आ-आफ्नो भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरपालिकासँग सहकार्य गरेर त्यहाँका पर्यटक नेपाल ल्याउन आग्रह गर्दै मन्त्री भट्टराईले महानगरपालिका, नगरपालिका तहबाट गरिने अन्तर्राष्ट्रिय कार्यक्रम भ्रमण वर्षभर नेपालमै गर्ने वातावरण बनाउन पनि आग्रह गरे।

भ्रमण वर्ष २०२० एउटा अभियानमात्र भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने‚ ‘मुलुकको समृद्धिको मूल आधार भनेको पर्यटन हो। त्यसैले हामी कम्तिमा एक दशकलाई पर्यटन वर्षका रुपमा मनाउन र दिगो पर्यटनका लागि सबै पुर्वाधार तयार गर्ने अभियानमा छौं।’ पुर्वाधार विकासकै लागि सरकारले अहिले नयाँ पर्वाधारमा जोड दिएको र त्यहीअन्तर्गत लुम्बिनी, पोखरालगायतका नयाँ अन्तर्राष्ट्रिय, क्षेत्रीय विमानस्थलको निर्माण कार्य भइरहेको उनले बताए।

आगामी दुई वर्षपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रुको चाप थेग्न नसक्ने भएकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको उनको भनाइ छ। मन्त्री भट्टराईले भने‚ ‘काठमाडौंबाट सबै नजिक भएकाले र फास्ट ट्र्याक निर्माण पनि अन्तिम चरणमा पुगेकाले निजगढ विमानस्थलको विकल्प छैन। यो बनाउनै पर्छ। बन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी हवाइ मार्गबाट आउने र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा नै भएकाले काठमाडौंले पर्यटकलाई राम्रो इम्प्रेसन दिनुपर्ने उनले बताए। त्यसका लागि विश्व सम्पदा क्षेत्रमा परेका उपत्यकाका सात सम्पदा जोड्ने साइकल लेन बनाउनेदेखि पर्यटकमैत्री सार्वजानिक शौचालय, रात्रीकालीन जीवन, मठ मन्दिरमा लाइटिङ, पदमार्ग निर्माणजस्ता कुरामा यहाँका स्थानीय निकायले बढी ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० अरु वर्षभन्दा के कुरामा भिन्न छ भन्ने कुरा त्यसको थप विशेषतासहित विश्वभर प्रवाह गर्नुपर्ने बताए।

भ्रमण वर्षलाई सफल बनाउन महानगरपालिकाले गर्नुपर्ने सबै काममा आफूहरु तयार रहेको र कतिपय काम भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले आन्तरिक तयारीभन्दा अहिले पर्यटक ल्याउन विदेशमा प्रचारका कार्यक्रम बढी गर्नुपर्ने र त्यसका लागि दुतावासहरुलाई क्रियाशील बनाउनुपर्ने बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले गत सेम्टेम्बरबाटै भ्रमण वर्ष २०२० केन्द्रित कामको सुरुवात गरेको उल्लेख गर्दै पर्यटक आकर्षण गर्न महानगरक्षेत्रमा भएको कामको जानकारी गराए।

महानगर क्षेत्रभित्र ब्लु एण्ड ग्रिन योजनाअन्तर्गत काम भइरहेको उल्लेख गर्दै उनले सफाइलाई बढी ध्यान दिएर पर्यटकको बसाइ लम्ब्याउने र खर्च बढाउने खालका योजना तर्जुमा गरेर काम भइरहेको बताए।

कार्यक्रममा बुढानिलकण्ठ, टोखा, भक्तपुर, महालक्ष्मी, कीर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी, नार्गाजुन, मध्यपुर ठिमी, सुर्यविनायकलगायतका सबै नगरपालिकाका प्रमुख/उपप्रमुखहरुले भ्रमण वर्ष सफल पार्न भइरहेका कामको जानकारी गराउनुका साथै उद्घाटन समारोहलाई भव्य बनाउन सक्रिय सहभागिताको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्