काठमाडाैं- विसं. २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा भत्किएको ऐतिहासिक धरहरा र विसं. २०७५ पुस १२ गते शिलान्यास भइ विसं. २०७७ असोज १६ गते सम्पन्न गर्ने लक्ष्य लिइ धमाधम निर्माण कार्य भइरहेको अर्को धरहरा।


उक्त निर्माणका लागि रु. तीन अर्ब आठ करोड ११ लाख ४२ हजार ६८८ बजे खर्च हुने अनुमान गरिएको छ।

विसं. २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा भत्किएको ऐतिहासिक धरहरा पुनः निर्माण कार्यको मंगलबार अवलोकन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली।


तस्बिर रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।