• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सरकारले कार्यान्वयन गर्न नसकेका वैदेशिक रोजगारसम्बन्धी सर्वोच्चका यी ७ फैसला 

64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  २०:१७
1140x725

काठमाडौं- वैदेशिक रोजगारसम्बन्धी सर्वाेच्च अदालतले गरेका कतिपय फैसला सरकारले कार्यान्वयनमा ल्याउन सकेको छैन। जसमध्ये सर्वोच्च अदालतले गरेका ७ फैसला वर्षौंदेखि पर्ख र हेरको अवस्थामा छन्। 

वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि निःशुल्क कानुनी परामर्श प्रदान गर्दै आएको संस्था मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले वैदेशिक रोजगारसँग सम्बन्धित सर्वोच्च अदालतका सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाहरुको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हाे। प्रतिवेदनमा सर्वोच्चका ७ वटा फैसला कार्यान्वयन हुन नसकेको औँल्याइएको छ। 

१. श्रम सहचारी नियुक्ति गर्ने 
श्रम सहचारी नियुक्त गर्नेसम्बन्धी सर्वोच्चमा परेको रिटअनुसार अदालतले श्रम सहचारी नियुक्ति गर्नु भनेर २०६७ कात्तिक ५ गते आदेश दिएको थियो। 
अदालतको आदेश अनुसार नेपाल सरकारले समय समयमा नेपाली कामदार रहेका देशमा ५ हजारभन्दा बढी छन् कि छैनन् भन्ने विषयमा विश्लेषण गरी उक्त देशमा श्रम सहचारी नियुक्ति गर्न पहल गर्नुपर्ने विज्ञ सोम लुँइटेलले बताए। 

१ हजारभन्दा बढी महिला कामदार भएको देशमा महिला श्रम सहचारी नियुक्त गर्नुपर्ने व्यवस्था छ तर सरकारले यो व्यवस्था कार्यान्वयनमा ल्याउन सकेको छैन। 

हालसम्म खाडी लगायत विभिन्न ८ मुलुकमा मात्रै श्रम सहचारी नियुक्त गरिएको तर महिला श्रम सहचारी नै भनेर नियुक्त नगरिएको पाइएको छ। यस सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद कार्यालयले विशेष ध्यान पुर्याउनुपर्ने लुइँटेलले उल्लेख गरेका छन्। 

२. नेपाली आप्रवासी कामदारको मतदान अधिकार
नेपाली आप्रवासी श्रमिकले मत दिन पाउने गरी व्यवस्था गर्न सर्वोच्च अदालतले फैसला सुनाएको छ। अदालतले २०७४ सालमा सुनाएको फैसलामाथि काम भइरहेको निर्वाचन आयोगले जनाएको छ। फैसलाअनुसार छिटो छरितो काम नभएको पिपुल फोरमले अध्ययनमा उल्लेख गरेको छ। 

आप्रवासी कामदारले मतदान गर्न पाउने कानुन निर्माण गर्ने, गन्तव्य मुलुकबाट अनलाइन मतदान सुरु गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, विदेशमा रहेका नेपाली आप्रवासी कामदारको मतदाता नामावली संकलन गर्नुपर्ने सुझाव फोरमले दिएको छ। 

३. वैदेशिक रोजगारमा गएका महिलाहरुका लागि सुरक्षित गृहको स्थापना गर्नुपर्ने 
वैदेशिक रोजगारीमा गएका महिला श्रमिकका लागि गन्तव्य मुलुकमा सुरक्षित गृहको स्थापना गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले फैसला सुनाएको ९ वर्ष बितिसकेको छ। २०६७ सालमा सुनाएको फैसला अझैसम्म कार्यान्वयन हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

हालसम्म कतार, साउदी, कुवेत, बहराइन गरी ४ वटा खाडी राष्ट्रमा मात्रै महिलाका लागि सुरक्षित गृह रहेको तर मलेसियालगायत अन्य बाँकी मुलुकमा सरकारले सुरक्षित गृह स्थापना गर्न सकेको छैन। 

४.द्विपक्षीय श्रम सम्झौता गरेर कामदार पठाउने व्यवस्था गर्ने 
नेपाली श्रमिकहरुका सम्पूर्ण गन्तव्य मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गरेर मात्रै श्रमिक पठाउन सर्वोच्चले २०७४ भदौ २९ गते फैसला सुनाएको छ। हालसम्म केही मुलुकसँग श्रम सम्झौता भएपनि कार्यान्वयन हुन सकेको छैन। 

५.  प्रदेशमै वैदेशिक रोजगारका उजुरीको सुनुवाइको व्यवस्था 
प्रदेश स्तरबाटै वैदेशिक रोजगारीका उजुरीहरुको सुनुवाइ हुनुपर्ने फैसला अदालतले २०७३ सालमै सुनाइसकेको हो। 

सो फैसलाअनुसार प्रदेश स्तरमा उजुरीका लागि आवश्यकताअनुसार वैदेशिक रोजगार न्यायाधिकरणको सेवा विकेन्द्रीकरण गर्न नसकिएको फोरमले औँल्याएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश वा जिल्ला तहमा उजुरीको अनुसन्धान गर्ने अधिकार उपलब्ध गराउन ऐन परिमार्जन गर्नुपर्ने फोरमका कानुनी सल्लाहकार लुइँटेलले बताए। 

६. क्षतिपूर्ति वा ठगीसँग सम्बन्धित काम न्यायधिकरणमार्फत गरिनुपर्ने 
अदालतले ठगी तथा क्षतिपूर्तिसम्बन्धी काम वैदेशिक रोजगार न्यायाधिकरणबाट गरिनु वान्छनीय देखिँदा वैदेशिक रोजगार ऐन २०६४ को दफा ४८ देखि ५५ सम्मका व्यवस्थाको पुनरावलोकन गर्न सर्वोच्चले फैसला सुनाएको छ। यो फैसला पनि कार्यान्वयन हुन सकेको छैन।

७. फ्री भिसा‚ फ्री टिकट लागू गर्नुपर्ने 
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि लागू गरिएको फ्री भिसा फ्री टिकट व्यवस्था लागू गर्ने सम्बन्धमा २०७२ जेठ २६ गते भएको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गराउनु भन्ने फैसला सर्वोच्चले २०७५ पुस १६ गते सुनाएको थियो। सरकारले अदालतको यो फैसला कार्यान्वयन गर्न सकेको छैन।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्