• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

‘आप्रवासी श्रमिकको मानसिक स्वास्थ्यमा राज्यले ध्यान दिएन’

64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  १५:५०
1140x725

काठमाडौं- वैदेशिक रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरुमा ठूलो संख्यामा मानसिक समस्या हुने राष्ट्रिय मानव अधिकार आयोगले औँल्याएको छ। आप्रवासी श्रमिकहरुको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने आयोगले टिप्पणी गरेको छ। 

आयोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको कोशिश नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले मानसिक स्वास्थ्यका सम्बन्धमा सरकारले ध्यान पु¥याउन नसकेको टिप्पणी गरेका हुन्। मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले जनस्वास्थ्य सेवा ऐन २०७५ तथा मानसिक स्वास्थ्य नीति २०७६ मा आप्रवासी श्रमिकको स्वास्थ्य अधिकारका विषयलाई प्रष्ट रुपमा समावेश गरिए पनि श्रमिकका स्वास्थ्यका हकअधिकार सरकारले सुनिश्चित गर्न नसकेको बताए। 
‘मानसिक समस्या गम्भीर समस्या हो। हामीले मानव अधिकार आयोगका तर्फबाट पनि सरकारलाई घच्घच्याइरहेका छौँ तर आप्रवासी श्रमिकको स्वास्थ्य अधिकारका सम्बन्धमा सरकारले उचित ध्यान पु¥याउन सकेको छैन,’ पाठकले भने।

कार्यक्रममा विभिन्न स्वास्थ्कर्मीहरुले पनि आप्रवासी श्रमिक र उनीहरुका परिवार पनि मानसिक समस्याबाट ग्रसित भएको बताए। डा. दिनेशकुमार लम्सालले रोजगारीका लागि इजरायल जाने नेपालीमा मानसिक रोगको ठूलो समस्याको रुपमा रहेको बताए । उनका अनुसार रोजगारीमा गएका ४ श्रमिकमध्ये १ जना मानसिक समस्याबाट ग्रसित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीबाट फर्किएको अवस्थामा पनि थुप्रै श्रमिकमा विभिन्न किसिमका मानसिक समस्या देखिने डा लम्सालले बताए । ‘रोजगारीको खोजीमा गएका ३० प्रतिशतभन्दा बढी श्रमिक डिप्रेशनको शिकार छन्, मानसिक समस्याकै कारण उनीहरुमा आत्महत्या गर्ने प्रवृत्ति बढिरहेको छ,’ डा सरोज ओझाले भने। मानसिक स्वास्थ्यका बारेमा जनता वा राज्यले बुझ्न नसकेका कारण यसले विकराल रुप लिँदै गएको उनको भनाइ छ। 

एक अध्ययनका अनुसार विश्वमा हरेक ८ सेकेण्डमा १ व्यक्तिले आत्महत्या गर्ने सोच बनाउँछ। यसको प्रमुख कारण मानसिक समस्या नै हो। यस्तो खालको समस्यामा औषधोपचार तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। सामान्य मानसिक समस्या भएका व्यक्ति पनि उपचार तथा मनोपरामर्शका कारण जटिल अवस्थामा पुग्ने गरेको चिकित्सकहरुको भनाइ छ। आप्रवासी समन्वय समिति पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारीमा गएर मानसिक समस्याका कारण फर्काइएका श्रमिकहरुलाई आवश्यक सेल्टर वा मनोपरामर्श केन्द्र नभएको बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘यस्ता श्रमिकलाई आवश्यक सेल्टर नहुँदा कतिपय अवस्थामा हामीले पिएनसीसीको सेल्टरमा आश्रय दिएका छौं, सन् २०१३ देखि हालसम्म पिएनसीसीले मानसिक समस्या भएका ४९ जना श्रमिकको उद्धारमा सहयोग गरेको छ,’ पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले भने। पीएनसीसीले उद्धार गरेका मानसिक अस्वस्थता भएका ४९ श्रमिकमध्ये सबैभन्दा बढी मलेसियाबाट फर्किएका थिए । दक्षिण कोरिया, जापान, मलेसिया, कतार साउदी, कुवेत बहराइन, इजरायललगायत विभिन्न मुलुकमा पुगेका श्रमिकहरु मानसिक समस्याको सिकार बनेर फर्किरहेका हुन्छन्। 

वैदेशिक रोजगारीमा जाने श्रमिकहरु परिवारबाट टाढा रहने तथा गन्तव्य मुलुकमा विभिन्न यातना भोग्न बाध्य हुनुपर्ने, भनेको जस्तो काम तथा कमाइ नहुनेलगायत कारणबाट उनीहरुको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।  ‘देशमा रोजगारी छैन, काम नहुँदा पनि उनीहरु मानसिक समस्यामै हुन्छन्। लाखौँ रकम खर्चेर विदेश पुग्यो भनेको जस्तो काम र तलब नहुँदा त्यस कुराबाट उनीहरुलाई थप पीडा हुन्छ। सोही पीडाले मानसिक समस्या निम्त्याउँछ’, निर्देशक श्रेष्ठले भने।

अर्कोतर्फ अपेक्षा बढ्दै जाने प्रवृत्तिले समेत मानसिक समस्या निम्त्याउने उनले बताए। विभिन्न रोग, तनाव, यातना, दुर्घटना, भनेको जस्तो काम तलब नहुनु पारिवारिक बेमेललगायत कारणबाट वैदेशिक रोजगारीमा जाने युवामा पछिल्लो समय मानसिक समस्या बढ्दै गइरहेको छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्