• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

३० वर्षपछि बन्यो ‘एक दो तीन...’ को रिमेक, माधुरीका अघि फिका ज्याकलिन

64x64
नेपाल लाइभ बुधबार, चैत ७, २०७४  २३:४६
1140x725

मुम्बई– बलिउडमा चर्चित भइसकेका पुराना गीतलाई रिमेक गरिने चलन पछिल्लो समय बढेर गएको छ। तर, नयाँ स्वरुपमा बनाइएका त्यस्ता गीतले पहिलेको गीतको मर्मलाई जीवित तुल्याएका छन् कि छैनन् भन्ने प्रश्न बारम्बार उठ्ने गर्छ। कतिपय गीतले आफूलाई सही साबित गर्न सकेका छन् भने कतिपयले चर्को आलोचना खेपेका छन्।

सन् १९८८ मा रिलिज भएर हालसम्म धेरै गीत र नृत्य दुवैका लागि चर्चा हुने गरेको गीत हो ‘एक दो तिन....’। चलचित्र ‘तेजाब’मा समेटिएको यो गीतमा नायिका माधुरी दिक्षितको नृत्य र कम्मर मर्काइलाई धेरैले प्रशंसा गरेका थिए। अलिन कपुर, माधुरी दिक्षित, अनुपम खेर, चंकी पाण्डे, जोनी लिवर लगायतको अभिनय रहेको तेजाबलाई धेरै दर्शकले रुचाएका थिए। यही गीतबाट माधुरी दिक्षितलाई नायिकाका रुपमा चिन्नेहरु पनि नभएका होइनन्।

तर, यस पटक सोही गीतलाई रिमेक गर्दा माधुरीको स्थान लिएकी ज्याक्लिन फर्नान्डेजको नृत्यलाई भने धेरै दर्शकले आलोचनात्मक टिप्पणी गरेका छन्। चलचित्र ‘बागी–२’ मा समेटिएको सो गीत आइतबार मात्र युट्युवमा सार्वजनिक भएको थियो। आलोचनाका बाबजुद पनि सो गीतलाई २ करोडभन्दा बढीले हेरिसकेका छन्। युट्युवमा २२ हजारभन्दा बढीले कमेन्ट गरेको सो भिडियोमा ५४ हजारले डिस्लाइक गरेका छन्।

गीत हेरेपछि कतिपय दर्शकले दुई नायिकाको बीचमा तुलना समेत गरेका छन्। आफ्नो नृत्यका क्रममा देखाउने अन्दाज र नृत्यका विभिन्न तरिकाका लागि छुट्टै छबी बनाएकी माधुरीका अघि केही वर्षअघि मात्रै श्रीलंकाबाट बलिउड फिल्म नगरीमा प्रवेश गरेकी न्युकमर ज्याकलिनको जोर नचल्ने भन्दै प्रतिक्रियाहरु आएका छन्। 

युट्युवमा नै कमेन्ट गर्दै श्रेयस चौधरी लेख्छन्– विशेष गरी यो गीतमा माधुरी दिक्षितको नृत्यलाई ज्याकलिन फर्नान्डिजले जित्न सक्दिनन्।' त्यस्तै, रोहन सिंहले डिङ डाङ डिङ गर्दै एउटा राम्रो गीतलाई मारिएको टिप्पणी गरेका छन्। 

८० को दशकदेखि हालसम्म पनि माधुरीको नृत्यलाई बलिउडकै उच्च कोटीको रुपमा हेर्ने गरिन्छ। हालसम्म पनि उत्तिकै फुर्तिली माधुरी विभिन्न अवार्ड सेरेमोनीमा आफ्नो प्रस्तुति दिदाँ उस्तै स्फुर्तिका साथ नृत्य गरिरहेकी देखिन्छिन्।

आफ्नो बाल्यकाल सम्झिँदै एक ट्विटर प्रयोगकर्ता श्रेजु सुधाकरणले आफ्नो बाल्यकालका विरुद्धमा किन लागेको भन्दै सिंगो बलिउडमाथि नै प्रश्न तेर्साएका छन्। उनले रिमिक्सको बहानामा किन गीतलाई दानवीकरण गरियो भनेर अर्को प्रश्न गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'एक पुरानो गीतलाई यस्तो बनाउन किन दिइयो होला भन्ने मैले कारण खोखिरहेको छु' भन्दै अर्की ट्विटर प्रयोगकर्ता कु्रतिकाले ज्याकलिनलाई समेत मेन्सन गरेर ट्विट गरेकी छन्। माधुरी दिक्षितले बन्दुक ताकेको फोटो पोस्ट गर्दै प्रमोद बगाडे ट्विट गर्छन्, ‘एक दो तिन हेरिसकेपछि माधुरी दिक्षित।’

जावेद अख्तरले लेखेको सो गीतमा एक, दो, तीन जस्ता सुरुवाती केही हिन्दी संख्याहरु उठान गरिएको छ। जसले महिलालाई दोस्रो बरियतामा राखिन्छ भन्ने जनाउ दिएको छ। गीतमा प्रेमीले आफ्ना प्रेमिकालाई कुर्नुपरेको अवस्थाको चित्रण समेत पाइन्छ। यो गीतलाई तत्कालीन अवस्थामा बालबालिकाहरुलाई अंक चिनाउने सजिलो उपायका रुपमा समेत प्रयोग गरिन्थ्यो। त्यसकारण पनि उक्त गीतलाई धेरैले आफ्नो बाल्याकालसँग जोडेर हेर्ने गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दर्शकका अलावा तेजावका निर्देशकले समेत उक्त गीतको नयाँ बनाइएको म्युजिक भिडियोमा आलोचना गर्दै आफू सन्तुष्ट हुन नसकेको बताएको बिबिसीले लेखेको छ। उनले बागी–२ का निर्माण युनिटलाई पनि आफ्नो टिप्पणी राख्ने बताएका छन्। 

माधुरीले नृत्यु गरेको तेजाबको पुरानो गीत भने भारत लगायत यस आसपासका अन्य छिमेकी देशमा समेत चर्चित छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  २३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्