• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१८ जनाको ज्यान गएको रारालिही जुम्ला सडक दुर्घटना प्रतिवेदन : थोत्रा गाडी ग्रामिण क्षेत्रमा नचलाउ

64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  ०९:१५
1140x725

काठमाडौं- २०७१ चैत २ गते जुम्ला खलङ्गाबाट कालिकोटको नग्माका लागि छुटेको बस जुम्लाको साविक रारालिही गाविसस्थित डोकोलोटौमा दुर्घटनामा पर्‍याे। उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने १४ जना घाइते भएका थिए।

दुर्घटनाको छानबिन गर्न मध्यपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनायलका क्षेत्रीय निर्देशक मुक्ति गौतमको संयोजकत्वमा छानबिन समिति गठन भयाे। मन्त्रिपरिषद्को २०७१ मंसिर १४ गतेको निर्णयअनुसार सडक दुर्घटना भएको स्थानमा कार्यरत सम्बन्धित निकायका पदाधिकारीहरु रहेको सडक दुर्घटना छानबिन समिति स्वतः गठन हुने र उक्त समितिले सडक दुर्घटना भएको १५ दिनभित्र भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उक्त समिति बनेको थियो। 

समितिका सदस्यहरुमा जुम्ला सकड आयोजना प्रमुख सिरबहादुर घिमिरे, मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी उपरिक्षक भोजजंग शाह, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि धनकृष्ण न्यौपाने र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय कर्णालीका प्रमुख उमेश बस्नेत थिए।

दुर्घटनामा परेको ना४ख ४९७० नम्बरको बस किन र कसरी दुर्घटना भयो? भन्ने सम्बन्धमा समितिले सरकारलाई सिफिरिस गरेको थियो। स्थानिय प्रशासन, प्रहरी सेना, घाइतेलगायसंगको सोधपुछ तथा अन्तरक्रियापछि समितिले कारण निक्याैल गरी कारबाही सफिरिस गरेको हो।

दुर्घटनाको ४ कारण
-बसको टाइ रड बिग्रिएर बस अनियन्त्रित भइ दुर्घटना भएको।
-बसको स्टेरिङ फेल भइ बस अनियन्त्रित भइ दुर्घटना भएको। 
-बसको ब्रेक फेल भइ बस अनियन्त्रित भएको।
-बसको स्पिड अतिनै धेरै भइ चालकले बस नियन्त्रण गर्न नसकेकाले दुर्घटना भएको। 

बसका चालक तथा परिचालक दुवैको घटनामा मृत्यु भएकाले टाइ रड बिग्रिएको, स्टेरिङ फेल, ब्रेक फेल भएको बारे एकिन गर्न सकिएन, तर बसको गति अत्यन्त बढी भएको बारे दुर्घटनाका घाइतहरुको भनाइबाट बुझिएको हो। 

दोषीमाथि कारबाही सिफारिस
दुर्घटनाको प्रकृति हेर्दा बसको गति तीव्र भएका कारणले बसलाई नियन्त्रणमा लिन नसक्दा सडकबाट नदी किनारमा खसी दुर्घटना भएको देखिँदा सवारी चालक सागर भन्ने सिंहवीर बुढा नै मुख्य दोषी ठहरिन्छन्। निजको घटनास्थलमा मृत्यु भइसकेको हुँदा कारबाही गर्ने स्थिति रहेन। निज सागर बुढाले लिएको सवारी चालक अनुमति पत्रको अभिलेख सम्बन्धित कार्यालयमा नभिडेको हुँदा यस सम्बन्धमा छानबिन हुनुपर्ने देखिन्छ। 

समितिले कर्णाली राजमार्गमाको सन्दर्भमा भविष्यमा दुर्घटना हुन नदिन चाल्नुपर्ने कदमहरु समेटेर सुझाव दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अल्पकालीन सुझावहरु 
-निर्माणाधिन सडक भएकाले सवारीसाधनको गति सडकको अवस्था हेरी १५ देखि २० किमि प्रतिघण्टा सीमित गर्ने सूचना ठाउँठाउँमा टाँस्नु पर्ने।
-रोड सेफ्टी मेजर सडक निर्माणसँगै राख्दै जाने।
-पुराना, कमजोर र अन्यत्रबाट विस्थापित सवारी साधनलाई कर्णाली राजमार्गमा संचालनमा रोक लगाउनु पर्ने।
-सवारी चालकलाई सडकको अवस्था, दुर्घटनाका कारक तत्व, दुर्घटनाबाट हुने क्षतिको आयतन, ट्राफिक नियम अनुशानसको पालना आदि बारे सवारी चालकलाई जिम्मेवारी बोध गराउन अभिमुखिकरण, सचेतना तालिम यातायात व्यवस्था कार्यालय कर्णाली जुम्ला, ट्राफिक प्रहरी र यातायात व्यवसायी संस्थाहरुले संयुक्त आयोजना गर्ने। 
-ठूलो स्वरमा बसभित्र गीत बजाउन प्रतिवन्ध गर्ने।
-ट्राफिक प्रहरीलाई स्रोत साधन सम्पन्न बनाइ दरबन्दी संख्यामा वृद्धि गरी राजमार्ग गस्तीको व्यवस्था गर्ने।
-सडक मोडले इलुजन खडा गरेको स्थानमा सो इलुजन हटाउने मेजर  राख्ने।

दीर्घकालीन सुझाव
-सावरी चालक अनुमतिपत्रलाई व्यवसायिक र गैरव्यवसायिकमा वर्गीकरण गरी सबै यात्रुबाहक सार्वजनिक सवारी चलाउनेलाई व्यवसायिक चालक अनुमतिपत्र अनिवार्य गर्नुपर्ने। 
-व्यवसायिक अनुमति लिन ट्राफिक नियम, अनुशासन, सवारी चालकको कर्तव्यबोध, जिम्मेवारी बोध तथा परिपक्वताका लागि उमेर हद, निश्चित शिक्षा तथा तालिम प्राप्त गरेको हुनुपर्ने र सोको लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने। 
-सबै सवारी साधनहरुको सडकमा गुड्न सक्ने अवस्थाको परीक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने, भेइकल फिटनेस टेस्ट सेन्टर सबै विकास क्षेत्रमा विस्तार गर्ने।
-सम्बन्धित निकायद्वारा ट्राफिक जनचेतनामुलक कार्यक्रम नियमित रुपमा संचालन गरी सशक्त बनाउनु पर्ने।
-तोकिएको गतिभन्दा बढी स्पिडमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोबाइल फोनमा कुरा गर्दै सवारी चलाउने चालकलाई कडा दण्ड सजायको व्यवस्थाका लागि कानुनमा सुधार गर्ने। 

'कर्णाली राममार्गमा यातायात सुचारु भए पश्चात साना ठूला गरी यो प्रतिवेदन तयार पार्दासम्म १ सय ५९ वटा दुर्घटना भएको थियो। धेरै जसो स्थानमा सडक भीरबाट गएको हुँदा दुर्घटना हुने वित्तिकै ठूलो धनजनको क्षति हुने अवस्था छ। कर्णाली राजमार्गको सडकको चौडाई ४.५ मिटरमात्र रहेका कारण सवारी साधन अलिकती दायाँबायाँ हुने वित्तिकै दुर्घटना हुने अवस्था छ। तसर्थ सवारी चलाउने चालक हर हमेशा चनाखो हुनुपर्ने छ र सवारी साधनको गती आफ्नो नियन्त्रण भित्र राख्न जरुरी छ।' प्रतिवेदनमा भनिएकाे छ, 'कर्णाली राजमार्ग ठूला भीर भएर जाने भएकाले दुर्घटना हुने वित्तिकै सवारी साधन भीरबाट तल खसी ठूलो धनजनको क्षति हुने देखिन्छ। यस अवस्थामा दुर्घटना भइ हाले पनि सवारी साधनहरुलाई भीरबाट खस्नबाट जोगाउन ट्राफिक सेफ्टी व्यारियर, क्रास व्यारियर लगायत राख्नु गर्ने देखिन्छ।'

सम्बन्धित थप समाचार

बढ्दो सवारी दुर्घटना : छानबिन हुन्छ, कार्यान्वयन हुँदैन

बबरमहल र फिस्लिङ दुर्घटनाको छानबिन प्रतिवेदन, यस्तो थियो कारण र सुझाव

कोरम नपुगेर १५ मिनेटमा ३ बैठक, मन्त्रीलाई दुर्घटना न्यूनीकरणभन्दा भेटघाट प्यारो

धादिङ मार्पाक दुर्घटना : छानबिन समितिको प्रतिवेदन ३ वर्षसम्म मन्त्रालयकै दराजमा

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
बडीमालिका पूजा आजदेखि सुरु दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजाअघि नै पूजा शुरु गरिएको हो । सोमबार, भदौ १, २०८३
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उप... आइतबार, साउन ३१, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्