• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बबरमहल र फिस्लिङ दुर्घटनाको छानबिन प्रतिवेदन, यस्तो थियो कारण र सुझाव

64x64
नेपाल लाइभ शुक्रबार, पुस ४, २०७६  १३:०२
1140x725

काठमाडौं- विसं २०७१ असोज २७ गते काठमाडौंको बबरमहलमा ४ वटा मोटरसाइकल र एउटा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र १ जना घाइते भएका थिए। त्यस्तै सोही वर्ष कार्तिक २८ गते चितवनको दारेचोक–९ स्थित फिस्लिङमा कार र ट्रक ठक्कर खाँदा ४ जनाको मृत्यु र १ जना गम्भीर घाइते भए।

यी दुई दुर्घटनाको छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्तिक २८ गते छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे र सदस्यहरुमा यातायात व्यवस्था विभागका निर्देशक इन्द्रकुमारी थपलिया, सडक विभागका सिडिइ विजयकुमार महतो, ट्राफिक प्रहरी महाशाखाका डिएसपी मोहनप्रसाद खरेल, प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका इन्स्पेक्टर प्रमे जोशी, यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर गोगनबहादुर हमाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका दुईजना धर्मराज रिमाल र निरत्न नेवाः र सदस्य सचिवमा मन्त्रालयका शाखाअधिकृत सोमराज बराल थिए।

उक्त अध्ययन प्रतिवेदनमा कोर सिटीमा तथा चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा सवार गर्ने यात्रुहरुको अत्याधिक चापले गर्दा दुर्घटना बढी रहेको देखिन्छ। सवारी दुर्घटनाका कारण मुख्यतया सकडको अवस्था, सवारी साधनको अवस्था, चालक, सहचालककाे क्षमता तथा व्यवहार, यातायात अनुगमन गर्ने निकायबाट निरन्तर अनुगनम भइ दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु, यात्रु तथा सार्वसाधारणमा ट्राफिक नियमकाे बारेमा ज्ञान, लेन अनुशासन फलो नगर्नु लगायत रहेको उल्लेख छ।

बबरमहल दुर्घटनाको तथ्य

-दुर्घटना भएको बस बा१ख ८६७५

-२०७१ कार्तिक २७ गते बेलुका ५ बजे काभ्रेको धुलिखेलबाट काठमाडौंको पुरानो बसपार्कका लागि छुटेको।

-साढे ६ बजे बस बबरमहल स्थित काठमाडौं जिल्ला अदातल अगाडि दुर्घटनाग्रस्त बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकहरुलाई ठक्कर दिइ बस समेत पल्टिएको।

-सवारी चालकले उक्त वारदात समयमा मादक पदार्थ सेवन गरि (प्रहरीको रिपोर्ट अनुसार) सवारी चलाएको।

nimb
nimb
Ncell 2
Ncell 2

-सवारीको गति तीव्र रहेको।

-आफ्नो अगाडि जाँदै गरेको मोटरसाइकललाई समेत सडकको अवस्था नहेरी तीव्र गतिमा उछिनेको।

-तीव्र गतिमा रहेकाले गाडी नियन्त्रण नभएको।

-दुर्घटना ग्रस्त मोटरसाइकलहरु ब३२प २६७६, बा६२प ३६९८, बा३७प ७३२९ र बा५६प ३५३८

फिस्लिङ सडक दुर्घटनाको तथ्य
-दुर्घटना भएको कार बा३च ५५१६
-दुर्घटना भएको ट्रक बा५ख ४४१
-कारको गति तीव्र रहेको।
-विपरीत दिशाबाट आइरहेको सवारी साधन (मालबाहक ट्रक)को वेवास्ता गरी तीव्र गतिमा आफ्नो अगाडि जाँदै गरेको सवारी साधन (ट्रक, नम्बर खुल्न नसकेको)लाई उछिन्न खोजेको।
-आफ्नो गतिमा आइरहेको ट्रनकले समेत ब्रेक लगाइ आफ्नो गाडी नियन्त्रणमा लिन नसकेको।

दुर्घटनाका कारक तत्वहरु
-बसको चालकले मादक पदार्थ सेवन गर्ने।
-लापरबाहीका साथ ओभरटेक गर्ने परम्परा।
-लेन अनुसासनको पालना नगर्ने परम्परा।
-सवारी चालकहरुमा शिक्षाको कमी।
-ऐन नियम कार्यान्वयनको अभाव।
-ट्राफिक चिन्ह तथा संकेतहरुको बारे सवारी चालकमा ज्ञानको कमी।
-सडकमा ट्राफिक चिन्ह तथा संकेतहरुको यथेष्ट प्रयोग नहुनु।
-सवारी चालकलाई नियमित रुपमा सेफ ड्राइभिङ, ट्राफिक नियमको सुसूचित गर्ने वातावारणको अभाव
-सडकमा स्पिडको सीमा नतोकिएको।
-सवारी चालकहरुको उमेरहद नतोकिएको।

उक्त छानविन समितिले सरकारलाई दुर्घटना न्यूनिकरणका लागि विभिन्न सुझावहरु दिएको छ। समितिले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने र दीर्घकालीन रुपमा कार्यान्वयन गर्नुपर्ने छुट्टाछुट्टै सुझाव दिएको छ। 

तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझावहरु
-सवारी चालक र सडक प्रयोगकर्तामा ट्राफिकसम्बन्धी ज्ञान नहुसँदा पनि दुर्घटना बढेको छ, सोको लागि सम्बन्धित निकायले तत्काल ट्राफिक सचेतनामुलक कार्यक्रम चलाउने।
-मदक पदार्थ सेवन गरी सवारी चलाउने, तोकिएको गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने सवारी चालकलाई कडा कारबाही सुरु गर्नुपर्ने।
-लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्यरुपमा राख्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्ने र सोको चेकजाँचका लागि छड्के गस्तिको व्यवस्था गर्ने।
-ट्राफिक चेकजाँचमा यातायात निरीक्षकलाई अनिवार्यरुपमा सहभागी गराउनु पर्ने।
-हाल काठमाडौंमा रहेको भेइकल फिटनेस टेस्ट सेन्टरलाई तत्काल संचालनमा ल्याउनु पर्ने।
-सडक लेन अनुसाशनमा नरही सवारी चलाउने चालकलाई कडा कारबाही गर्ने।
-सडकको आवश्यक ठाउँहरुमा आवश्यकताअुनसारको ट्राफिक चिन्ह तथा संकेतहरु राख्नुपर्ने। 
-चालकहरुलाई नियमित रुपमा सेफ ड्राइभिङ र ट्राफिक नियम तथा ऐन, नियमबारे छलफल, अन्तक्रिया, सेमिनार र गोष्ठीका माध्यमबाट सुसूचित गर्ने।
-अनुगनमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने।
-सवारी चेकजाँच (नियमित/छड्के)लाई कडाइका साथ लागू गर्न सम्बन्धित विकास क्षेत्रको स्थानीय प्रशासन र ट्राफिक प्रहरीलाई निर्देशन दिइ कार्यान्वयनमा ल्याउनु पर्ने।
-हालको नियम अनुसार सवारी नियम उल्लंघनकर्तालाई ट्राफिक प्रहरीले सामान्य जरिवाना मात्र लिएर उन्मुक्ति दिने गर्दा उल्लंघनकर्ताको मनोवल बढ्न गई एकै प्रकारको गल्ति बारम्बार दोहोर्‍याउने गरेको पाइएको र जनस्तरबाट पनि जरिवाना रकम अति कम भएको आवाज उठेको सन्दर्भमा चालकले जानीजानी गर्ने गल्तीमा लिइने जरिवाना रकम गल्ति गर्न हतोत्साही हुने किसिमले बढाउनुपर्ने। 

दीर्घकालीन रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझावहरु
-सवारी चालक अनुमतीपत्रलाई व्यवसायिक र गैरव्यवसायिकमा वर्गीकरण गरी सबै यात्रुबाहक सवारी चलाउनेलाई व्यवसायिक चालक अनुमतीपत्र अनिवार्य गर्नुपर्ने। 
-हालको प्रावधानअनुसार मृतक र घाइतेलाई दिइने क्षतिपूर्ति रकम अति नै कम भएको भनी जनस्तरबाट आवाज आएकाले क्षतिपूर्ति रकम बढाउन आवश्यक कानुनी सुधार गर्ने।
-सबै सवारीसाधनहरुको सडकमा गुड्न सक्ने अवस्थाको परीक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने, सोको लागि भेइकल फिटनेस टेस्ट सेन्टर संचालनमा ल्याउनु पर्ने। 
-चालकको लापरबाही तथा हेलचक्राइबाट भएका दुर्घटनामा समेत केही दिनको हिरासत बसाइ बाहेक चालकले अन्य कुनै सजायलगायत आर्थिक दायित्व बेहोर्न नपार्ने, दुर्घटनाको सबै आर्थिक दायित्व यातायात व्यवसायी समिति र बीमाबाट बेहोरिने हुँदा चालकले गाडी चलाउँदा जिम्मेवारीबोध नगर्ने, सावधान नहुने भन्ने गुनासो आएकाले सो को सम्बोधन हुनुपर्ने। सोका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने। 
-ऐन नियम विपरीत यात्रुबाहक र मालबाहक सवारी साधन संचालन गर्ने र गराउने सम्बन्धित निकाय वा अधिकारीलाई समेत निलम्बन गरी तत्काल कारबाही गर्न बालियो कानुनी संरचना बनाउनु पर्ने। 
-विद्यालयको पाठ्याक्रममा माध्यामिक तहसम्म ट्राफिक ज्ञानसम्बन्धी विषयलाई अनिवार्य समावेश गर्नुपर्ने। 
-दुर्घटना भएको २४ घण्टाभित्र चालक नजिकको प्रहरी कार्यालयमा नआएमा कर्तव्य ज्यान मुद्दा चलाउने व्यवस्था ऐनमा गर्नुपर्ने। 
-राजमार्गहरुमा गुड्ने सवारीसाधनहरुको गतिलाई नियन्त्रण गर्न टाइम कार्ड र राडार गनको प्रयोग गर्नुपर्ने। 
-देशका सम्पूर्ण सडकहरुका लागि सवारीको प्रकारअनुसार गति सीमित गर्ने र निर्धारितभन्दा बढी गतिमा सवारी चलाए कडा कारबाही गर्ने कानुनी व्यवस्था ऐनमा गर्ने। 
-सम्पूर्ण सवारीसाधनहरुको मेन्टेनेन्स लग बुक अनिवार्य रुपमा राख्नुपर्ने कानुनी व्यवस्था गर्ने। 

सो दुर्घटनाको छानबिन गर्न बनेको समितिले छानविनका क्रममा देखेका अन्य विषयमा समेत सरकारलाई सुझाव दिएको छ।

समितिले दिएका सुझावहरु यसप्रकार छन्- बीचबीचमा कम्तीमा एकपटक अथवा आवश्यकता अनुसार सवारीको आकस्मिक यान्त्रिक चेकजाँच गर्न यातायात व्यवस्था कार्यालय, सडक विभागको तर्फबाट मेकानिकल इन्जिनियर, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरीसहितको अनुगमन टोली परिचालन गर्न राज्य स्तरबाटै ठोस ऐन कानुनको व्यवस्था गर्नुपर्ने र सोको लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्नुपर्ने। 
-सवारीसाधन गुड्ने जिल्लाहरुमा ट्राफिक प्रहरीसँगै रहने गरी यातायात व्यवस्था कार्यालयको इकाइ वा यातायात निरिक्षकको व्यवस्था हुनुपर्ने। 
-नियम कानुनको परिधिभित्र रही यातायात संचालन भए नभएको अनुगमन गर्न हाल यातायात व्यवस्था कार्यालयसँग पर्याप्त स्रोतसाधन नभएकाले सोको उचित व्यवस्था भएमा सवारी दुर्घटना न्यूनिकरणमा प्रभावकारीता आउने।
कुनैपनि यात्रुबाहक सवारी साधन निश्चित किमि गुडिसकेपछि त्यस्ता पुराना सवारीसाधनलाई चलाउन नदिने अनिवार्य कानुनी व्यवस्था गर्नुपर्ने।

सांकेतिक तस्बिर

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
बडीमालिका पूजा आजदेखि सुरु दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजाअघि नै पूजा शुरु गरिएको हो । सोमबार, भदौ १, २०८३
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उप... आइतबार, साउन ३१, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्