complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य सुस्त, अहिलेसम्म १५ प्रतिशत प्रगति

64x64
नेपाल लाइभ बुधबार, चैत ७, २०७४  ०९:०६
1140x725

विराटनगर– चुरेभावर, भित्री मधेस, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोडने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको करिब १५ प्रतिशत काम सकिएको छ। सरकारको करिब २२ अर्बको लगानीमा भइरहेको सडकको निर्माण कार्य भने सुस्त छ।

२०७३ मंसिरमा ठेक्का लागेको सडकको निर्माण कार्य ३ वर्षभित्र सक्नुपर्ने सम्झौता छ। हेटौंडादेखि धरानसम्म ३ सय १८ किलोमिटर लम्बाइ र ११ मिटर चौडाइको यो सडकको निर्माण कार्य १५ प्रतिशत सकिएको सडक विभागका इञ्जिनियर कविश तण्डुकारले जानकारी दिए। साथै, ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको र ११ वटा पुलको पिलर हाल्ने काम भइरहेको उनले बताए।

सडक विस्तारका क्रममा पूर्वी खण्डमा ८ हजार र पश्चिमी खण्डमा ४ हजार ५ सय रूख काट्नुपर्नेमा ८५ प्रतिशत सम्पन्न भइसकेको इञ्जिनियर तण्डुकारले बताए। रुख काट्ने, बिजुलीका पोल सार्ने, मुआब्जा वितरण गर्ने लगायतका कामले निर्माणमा केही ढिलाइ भएको उनी बताउँछन्।

उदयपुरको बसाहास्थित वीरेन्द्रचौकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३५ किलोमिटरलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरी काम भइरहेको छ। हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुल र कल्भर्ट निर्माण गर्न हेटौंडामा र पूर्वी खण्डको रेखदेखका लागि उदयपुरको गाईघाटमा आयोजना कार्यालय स्थापना गरिएको छ। 

पूर्वी खण्ड निर्माणको ठेक्का जेटआइइसी लामा जोइन भेञ्चरले पाएको छ भने पश्चिमी खण्डको भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटर सडकको निर्माण ठेक्का कालिका, स्वच्छन्द राङकेन जेभीले लिएको छ। धरानदेखि हेटौंडासम्मको योजना भए पनि सप्तरीको रुपनगरदेखि धरानसम्म वैकल्पपिक मार्ग अन्तर्गत (नडाहा–रुपनगर सडक) कालिका कन्स्ट्रक्सनले निर्माण कार्य गरिरहेको छ। उदयपुरको बसाहास्थित वीरेन्द्रचौकमा पुगेर दुवै सडक जोडिनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

७६ वटा पुल निर्माणको ठेक्का जेटआइइसी एन्ड लुम्बिनी जेसीले लिएको कालिका कन्स्ट्रक्सनका कर्मचारी हरि पराजुलीले जानकारी दिए। सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ। 

सडकको ट्रयाक खोल्ने काम गत वर्ष नैै सम्पन्न भएको हो। सडक फराकिलो पार्ने, कज–वे बनाउने, रिटेनिङ वाल निर्माण गर्ने कार्य भइरहेको छ। लेन विस्तारको काम सकिएपछि कालोपत्रे सुरु गर्ने ठेकेदार कम्पनीले जनाएको छ। 

सुनसरीमा १८ दशमलब ८ किलोमिटर, उदयपुरमा १ सय ८ दशमलब ५ किलोमिटर, सिन्धुलीमा १ सय ३५ किलोमिटर र मकवानपुरमा ४९ दशमलब ३५ किलोमिटर फैलिएको यो सडकको करिब १८ किलोमिटर कालोपत्रे, करिब १ सय १० किलोमिटर ग्राभेल र बाँकी भाग धुलाम्मे अवस्थामा छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सडकमा बिपी राजमार्गले १८ किलोमिटर र बसाहदेखि धरानसम्म नडाहा–रुपनगर सडक आयोजनाले ४८ किलोमिटर भेटेको छ। बिपी राजमार्ग अन्तर्गतको १८ किलोमिटर र नडाहा–रुपनगर सडकको ४८ किलोमिटर कालोपत्रे तथा विस्तार गर्ने जिम्मा सडक विभागले लिएको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्ने यो सडकलाई पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा हेरिएको छ, जसले चुरे तथा पहाडी क्षेत्रका बासिन्दालाई पूर्व–पश्चिम यात्राका लागि सहज हुनेछ।

यता, निर्माणको काम सुरु भएपछि इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र भोजपुरका सर्वसाधारणले ‘चुरे मार्ग सरोकार समिति’ गठन गरेर धरान–हेटौंडा सडकलाई चुरेक्षेत्र हुँदै पूर्व पश्चिमसम्म जोड्न बजेट विनियोजनका लागि सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्