• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राष्ट्रिय भुक्तानी बोर्डले कहिले काम सुरु गर्छ?

ऐन आएको ९ महिना बित्दासमेत बसेन पहिलो बैठक 
64x64
नेपाल लाइभ सोमबार, पुस ७, २०७६  १२:०४
1140x725

काठमाडौं- ‘भुक्तानी फर्स्योट ऐन २०७५’ले व्यवस्था गरेको राष्ट्रिय भुक्तानी बोर्डले अझै आफ्नो काम सुरु गरेको छैन। ऐन कार्यान्वयनमा आएको ९ महिना बितिसक्दा पनि बोर्डको पहिलो बैठकसमेत बस्न सकेको छैन।

गत आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिले राष्ट्रिय भुक्तानी द्वारको स्थापनासम्बन्धी आवस्यक प्रक्रिया अगाडि बढाउने उल्लेख छ। गतवर्ष चैत ४ गते भुक्तानी फर्स्योट ऐन २०७५ राजपत्रमा प्रकाशित भएपछि सोही ऐनले राष्ट्रिय भुक्तानी बोर्डसम्बन्धी अवधारणा कार्यान्वयनमा ल्याइएको हो। 

भुक्तानी तथा पछ्यौट प्रणालीको विकास, विस्तार, प्रवर्द्धन, निगरानी र नियमन जस्ता काम गर्ने अधिकार पाएको बोर्ड प्रभावकारी बनाउन सम्बन्धित निकायले चासो समेत देखाएका छैनन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बोर्डका सदस्य सचिव बमबहादुर मिश्रकाअनुसार हालसम्म बोर्डको बैठक नै बसेको छैन। ‘बोर्डको कार्यक्षेत्र जटिल छ। बोर्डले कसरी काम गर्छ भन्ने कुरामा पनि स्पष्टता छैन। ऐन आए पनि त्यसको कार्यान्वयनका लागि नियम, विनियम कार्यविधिहरु बन्न बाँकी छन,’ मिश्रले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

बोर्डसँग सम्बन्धित कानुनका विषय बिस्तारै मिलाउँदै गएको उनको भनाइ छ। बोर्डलाई भुक्तानी प्रणाली सुरक्षित, व्यवस्थित तथा सक्षम बनाइ वित्तीय स्थायित्व कायम गर्ने, जोखिम न्युनिकरण गर्ने, भुक्तानी प्रणालीको विश्वसनियता अभिवृद्धि गर्ने र आधुनिकिकरण गर्ने सन्दर्भमा नीतिगत व्यवस्था गर्ने काम कर्तव्य र अधिकार ऐनले दिएको छ।

बोर्डका लागि तोकिएको कार्यक्षेत्र 
राष्ट्र बैंक लगायत निकायले गरिरहेकाले भुक्तानी प्रणालीमा खासै असर नदेखिए पनि ऐनमा भएको व्यवस्थालाई कार्यान्वयनमा लैजान भने ढिलाई भएको मिश्र बताउँछन। भुक्तानी प्रणालीसँग सम्बन्धित कम्पनीबीच समन्वय गर्ने/गराउने, भुक्तानी प्रणाली सम्बन्धमा भएगरेका काम कारबाहीको नियमित अनुगमन, नियमन तथा निगरानी गर्ने/गराउने काम बोर्डको जिम्मेवारी भित्र पर्दछ। भुक्तानी प्रणालीसँग सम्बन्धित काम कारबाहीलाई सुरक्षित र व्यवस्थित गर्न कम्पनी र सञ्चार सेवा प्रदायकलाई समय समयमा आवस्यक निर्देशन दिने काम पनि बोर्डको हो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस्तै भुक्तानी तथा फर्स्योट ऐन विपरित काम गर्ने संस्थालाई आवस्यक कारबाही गर्ने वा त्यस्तो कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन बैंकको सम्बन्धित विभागलाई निर्देशन दिने जिम्मेवारी पनि ऐनले बोर्डलाई तोकेको छ। 

तर सदस्य सचिव मिश्र भने बोर्डले पाएको काम, कर्तव्य र अधिकार अरु नियामय संस्थाहरुले गरिरहेकै कामसँग मिल्दोजुल्दो भएका कारण बोर्डले के कति काम गर्ने भन्ने अस्पष्टता रहेको बताउँछन। ‘बोर्डको संरचना र कार्यक्षेत्रबीच तालमेल नमिलेको होकि भन्ने छ। जस्तो कि, भुक्तानीसँग सम्बन्धित विषय राष्ट्र बैंकको संचालक समितिमा लैजाने हो वा भुक्तानी बोर्डको संचालक समितिमा लैजाने हो भन्ने अन्यौलता देखिन्छ,’ उनले भने। 

राष्ट्र बैंकका गभर्नर अध्यक्ष रहने बोर्डमा अर्थ मन्त्रालयका सचिव, नेपाल सरकारबाट मनोनित एक जना विज्ञ, महालेखा नियन्त्रक, डेपुटी गभर्नर र दूरसञ्चार प्राधिकरणका अध्यक्ष बोर्डमा सदस्य रहने व्यवस्था छ। 
त्यस्तै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक सदस्य सचिव रहन्छन। यसरी ठूलो जिम्मेवारी र कार्यक्षेत्र पाएको बोर्ड आफै भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्