काठमाडौं- टिसिएलले ६५ इन्चमा पि-८ एम र पि-८ एस गरी दुई मोडल नेपाली बजारमा भित्र्याएको छ।
आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिदै टिसिएलले यी दुई छुट्टाछुट्टै स्मार्ट टिभीका मोडल भित्र्याएको हो।
हाल दुवै टिभीहरु ६५ इन्चमा उपलब्ध छन्।
उक्त एन्ड्रोइड टिभीमा भ्वाइस सर्च‚ गुगल असिस्टेन्ट‚ गुगल प्ले स्टोर‚ नेटफ्लिक्स‚ यूट्युब र टि-जोन जस्ता विशेषताहरू रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।