काठमाडौं- एभरेस्ट बैंकको विराटनगर शाखाको नवर्निमित भवनको औपचारिक उद्घाटन भएको छ। उक्त भवनको उद्घाटन प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले गरेका हुन्।
एभरेस्ट बैंकले हाल ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत् बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।