• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १, २०८३ Fri, Jul 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चीनले बनाइदिएको प्रहरी एकेडेमीको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  १३:०२
1140x725

काठमाडौं– चीन सरकारले बनाइदिएको मातातिर्थस्थित सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिला अनावरण गरी उद्घाटन  गरेका छन्।

      
    कार्यक्रममा ओलीले प्रधानमन्त्री ओलीले म सेवक हुँ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्ने  बताउँदै सशस्त्र प्रहरी बलले विपदको बेला ज्यानको पर्वाह नगरी उद्वार कार्यमा देखाएको सकृयताको प्रशंसा गरेका छन्। 

      सबै सुरक्षा निकायले परोपकारी भएर कार्य गरेको स्मरण  गर्दै सेवाभाव र कर्तव्य परायणताको उत्कृष्ट भावना प्रदर्शन गरी सुुरक्षाकर्मीले राष्ट्रका लागि विशिष्ट योगदान पु¥याएको उल्लेख  गरे। 
    देशमा आज कुनै मतभेद नभएको तथा देश बनाउन सबै अगाडी बढेको बताउँदै प्रधानमन्त्री ओलीले  कार्यक्रममा भने हाम्रो एकतावद्ध प्रयासले पछाडी नहेरी अगाडी के चाहिएको छ, त्यो पाउन अगाडी बढ्ने हो ।’
     
कार्यक्रममा     गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले भवन परिषरको अधिकतम उपयोग गरी विज्ञ उत्पादनमा उक्त प्रशिक्षण प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे। 
      
    नेपालका लागि चीनका  राजदुत यु होङ्गले उक्त प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्य महत्वपूर्ण प्रोजेक्ट रहेको  बताइन्। उनले निर्धारित समय अगावै सो प्रतिष्ठानको निर्माण कार्य सम्पन्न भएको  बताइन्। 
 
     चीन सरकारबाट ३ अर्ब ६० करोडको लागतमा निर्माण सम्पन्न भएको  हो। 

nimb
nimb
Ncell 2
Ncell 2

    उक्त राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, नेपाल सरकारको २०६४ साल असोज ३० गतेको निर्णयले स्थापना भएको हा । 
 सुरुमा नुवाकोटको ककनीमा रहेको सो प्रतिष्ठानका लागि साविक मातातीर्थ गाउँ बिकास समिति वडा नं. ५ मा रहेको ३ सय १८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय २०६७ साल पौष ६ गते नेपाल सरकारबाट भएको थियो।

    वातावरणीय दृष्टिकोणले अत्यन्तै उपयुक्त सो स्थान हाल चन्द्रागिरी नगरपालिकाको वडा नं. ८ मा पर्दछ, जुन समुन्द्र सतहबाट १ हजार ६ सय मिटरको उचाईमा रहेको छ ।
     २०७१ साल माघ ११ गते नेपाल सरकारका तत्कालीन उप–प्रधानमन्त्री तथा गृहमन्त्री र चीनिया विदेशमन्त्रीद्वारा सयुक्त रुपमा हस्ताक्षर गरी कार्य शुभारम्भको लागि अनुमति प्रदान  गरिएको थियो। 
      
    ३ सय १८ रोपनी क्षेत्रफलमा पाँच तले प्रशासनिक भवन, चार तले चारवटा व्यारेक भवन, दुई तले मेस भवन, एउटा क्वार्टर गार्ड, कभर्ड हल, फाइरिङ रेन्ज, अन्तर्राष्ट्रिय स्तरको स्वीमिङ पुल, रंगशाला र दुई सय चार सीट क्षमताको सभाहल लगायतका पूर्वाधारहरु निर्माण सम्पन्न भएको छ । 
    उक्त कम्पनीले तोकिएको समयभन्दा ६ महिना अगावै निर्माण सम्पन्न गरी २०७४ साल असार १६ गते चीनिया राजदूतद्वारा नेपाल सरकारका तत्कालीन गृहमन्त्री मार्फत सशस्त्र प्रहरी बल नेपाललाई सो प्रतिष्ठान हस्तारण भएको थियो।  
चीनले ६ महिना अगाडि नै प्रतिष्ठान बनाएर हस्तान्तरण गरेपनि नेपाल प्रहरीलाई भारतले बनाइदिने भनेको प्रतिष्ठान हालसम्म सुरु नै हुन सकेको छैन। 


 

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शुक्रबार, साउन १, २०८३
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु शुक्रबार, साउन १, २०८३
सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने शुक्रबार, साउन १, २०८३
दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग शुक्रबार, साउन १, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्