विहान हिँडडुल गर्ने
शारीरिक व्यायाम गर्ने
समयमै सुत्ने र उठ्ने
मानसिक तनाव नलिने
मनोरन्जन गर्ने
एकोहोरो काम नगर्ने
धूमपान तथा मद्यपान नगर्ने
एकै पटक धेरै नखाने
राति अबेरसम्म नपढ्ने
बिहान पढ्ने
जंकफुड सेवन नगर्ने
हरियो सागपात खाने
ताजा फलफूल खाने
दूध, दही खाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।