• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चिनियाँ जहाज वाई-१२ को उडान क्षमता २०, उड्छन् दैनिक २ मात्र

५ महिनादेखि एउटा मात्रै उडानमा
64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  ०९:१३
1140x725

काठमाडौं- नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएको चिनियाँ वाई-१२ जहाज प्रयोगविहीन जस्तै भएका छ। ४ वटा चिनियाँ जहाज रहे पनि निगमले पछिल्लो ५ महिनादेखि एउटा मात्रै उडान गरिरहेको छ।

४ वटा जहाजमध्ये ३ वटा जहाज ग्राउन्डेड भएका छन्। उडानमा रहेको नाइन एन एकेभीले दैनिक दुई वटा अर्थात् ४ ल्यान्डिङ मात्रै गरिरहेको छ। ४ वटा ल्यान्डिङ पनि काठमाडौं-दाङ-काठमाडौंमा मात्रा उडान गरिरहेको छ। अन्य गन्तव्यमा भने चिनियाँ जहाजले उडान गर्न सकेको छैनन्।

तर, ४ वटा चिनियाँ जहाज फुलफेजमा सञ्चालन गर्ने हो भने दैनिक २० उडान तथा ४० वटा ल्यान्डिङ गर्न सक्छ। तर, अहिले दैनिक २ उडान तथा ४ ल्यान्डिङ मात्रै गरिरहेको छ। ४ वटै जहाज फुल फेजमा उडान गर्न १० जना पाइलट आवश्यक भए पनि अहिले निगमसँग चिनियाँ जहाज उडानका लागि ४ जना मात्रै पाइलट रहेका छन्।

आइपी पाइटट फिजियोनाथ नेपाली, नृपेन्द्र भट्टराई, सञ्जय वादे र केबी लिम्बु छन्। त्यसमा पनि २०१९ को सुरुदेखि नै पाइलट वादेले जहाज उडान गर्न सकेका छैनन्।
अहिले एउटा जहाज उडे पनि पूर्ण क्षमता उडान हुन सकेको छैनन्। 

एउटा जहाज पूर्ण क्षमतामा उड्ने हो भने पनि दैनिक पाँच उडान तथा १० वटा ल्यान्डिङ गर्न सक्छ। तर, जहाज उडान भएका छैनन्।

निगम कार्यकारी अध्यक्ष मदन खरेलले पनि चिनियाँ जहाज उडानमा समस्या आएको बताउँदै आउन थालेको छन्। गत वर्ष असोज १ गते कार्यकारी पदको जिम्मेवारीमा आएलगत्तै खरेलले १० भन्दा बढी गन्तव्यमा चिनियाँ जहाजको परीक्षण उडान गरेका थिए। तर, उनले १५ महिना हुँदासम्म चिनियाँ जहाजलाई प्रभावकारी रुपमा उडान गर्न सकेका छैनन्।

चिनियाँ जहाजकै कारण गत आर्थिक वर्षमा निगमलाई ५० करोडभन्दा बढी घाटा भएको छ। तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मन्त्री पदको जिम्मेवारी लिए लगत्तै ताप्लेजुङमा परीक्षण उडान गरेरका खरेलले त्यहाँ पनि नियमित उडान गर्न सकेका छैनन्।

पछिल्लो समय खरेलले चिनियाँ जहाजको मर्मतमा आवश्यक पार्टपूर्जा अभावका कारण उडान हुने नसकेको स्वीकार गर्न थालेको छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनै खरेलले पहिलो पटक निगमको महाप्रबन्धक हुँदा चिनियाँ सरकारको अनुदार र सफ्ट लोनमा जहाज खरिद गर्ने निर्णय गर्दै जहाज खरिद गरेका थिए।

महालेखा परीक्षकको कार्यालयले चिनियाँ जहाज उडानमा उठायो प्रश्न
चीनमा निर्माण भएको एमए-६० विमान र वाई-१२ ई विमान हाल आन्तरिक उडानमा रहेका छन्। एमए- ६० अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २० करोड ६४ लाख सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः ३१ करोड ३ लाख र २१ करोड २५ लाख घटाउँदा ३१ करोड ६४ लाख खुद घाटा रहेको महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी वाई-१२ विमानबाट पनि सोही आवमा यस वर्ष २ करोड ५१ लाख १२ हजार सञ्चालन आम्दानी भएकोमा प्रतिवेदनमा उल्लेख छ।

तर, विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः १८ करोड ८५ लाख र ९ करोड ६३ लाख रुपैयाँ रहेको छ। आम्दानीबाट यी दुई शीर्षकको खर्च निगमलाई चिनियाँ वाई-१२ जहाजबाट २८  करोड ९७ लाख खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ।

Xtrem

Xtrem

चिनियाँ विमान सञ्चालनबाट निगमलाई घाटा भएको हुँदा नाफामा सञ्चालन गर्नको लागि ठोस कार्ययोजना बनाई लागू गर्न महालेखाले ५६औं प्रतिवेदन सार्वजनिक गर्दै भनेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्