• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘नटवरलाल’ युवतीको कथाः एमबीबीएसको गफ, फेसबुकबाट चिनजानपछि बिहे अनि लाखौं ठगी

64x64
नारायण अधिकारी बुधबार, मंसिर १८, २०७६  १८:२४
1140x725

काठमाडौं– सोफी शाही एक सामान्य युवती हुन्। तर उनले आफ्नो रवाफ पैसावाल युवकलाई निकै देखाइन्। उनी भन्थिन्– एमबीबीएस पढ्दैछु, कोरियामा होटल छ, बाआमा उतै बस्छन्, अमेरिका आउजाउ भइरहन्छ।’

युवाहरुसँग भेट हुँदा उनी यी कुरा छुटाउँदैन थिइन्। युवाहरुसँग नजिक हुने उनको प्रमुख माध्यम थियो, फेसुबक । झट्ट हेर्दा खाइलाग्दो। अविवाहित। लवाइखवाइ चट्ट परेको। पैसा भएको। यिनै विशेषताका युवा उनको फेसबुकको खोजी सूचीमा पर्थे। यसरी माया र बिहेको नाटक गर्दै अमेरिका, कोरिया सपना देखाउने शाही भने विवाहित थिइन्। उनले दुई वर्षअघि नै फेसबुकमार्फत् नै चिनजान भएका तामाङ थरका पुरुषसँग बिहे गरेकी थिइन्। उनको एक छोरासमेत जन्मिएको थियो। तर पतिसँग सम्बन्ध राम्रो भएन। तामाङलाई छाडेपछि भने उनको परिचय बदलियो। त्यसपछि उनले ‘हनी ट्रयाप’ शैलीमा युवाहरुलाई आफ्नो जालमा पारिन्। र, लाखौं ठगी गरिन्।

प्रेम र विवाहको प्रलोभन, अमेरिका, कोरिया सपना, एमबीबीएस अध्ययन, कोरियामै बाआमा र होटलजस्ता कुराले उनले झण्डै एक दर्जन युवालाई आकर्षित गरिन्। युवाहरुबाट १५ लाख ७५ हजार रुपैयाँ ठग्न सफल भइन्। शाहीबाट ठगिनेमध्येकै एक हुन् तामाङ थरका अर्का युवक। जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा अनुसार यी युवकसँग पनि शाहीको फेसबुकमार्फत् नै चिनजान भएको थियो। पैसावाल हुनुसक्ने अनुमान गर्दै शाहीले नै ती युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन्। त्यसपछि साथी भएका उनीहरुले असोज २१ गते विवाहसमेत गरे । युवतीको नाटकमा ती युवकले सहजै विश्वास गरे। 

nimb
nimb

बिहेपछि अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ती युवकका आफन्तसँग शाहीले ७ लाख २० हजार रुपैयाँ उठाइन्। ठग्ने योजनासहित बिहेको नाटक गरेको केही दिनमै लाखौं रकम उठेपछि शाही फरार भइन् । उनले रुपक थिङ तामाङबाट ७५ हजार, रुपकका भाइ साजनबाट ५० हजार र राहदानीसमेत लिएकी थिइन् । त्यसपछि सम्पर्कविहीन भइन्। दाजुभाइको १ लाख ७५ हजार गुमेपछि उनीहरुले शाहीविरुद्ध ठगीको उजुरी दिएका थिए। गत असोज २७ गते बिहे गर्ने र कोरिया पठाउने भन्दै श्यामकुमार तामाङबाट समेत २ लाख र राहदानी लिएर उनी फरार भइन्।  च्याङ्बा लामाले पनि लाख ५० हजार, सुनको रिङ एक तोलाको २ थान गरी २ लाख २० हजार युवती शाहीलाई सुम्पिएका थिए। च्याङ्बाले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेका छन्, ‘कोरियामा मेरो रेष्टुरेन्ट छ। बाआमा उतै बस्छन् भनेर विश्वास दिलायो। रेष्टुरेन्टको फोटो पनि देखायो। पछि पैसा पाएपछि सम्पर्कविहीन भयो।’ 

अजय तामाङबाट सुनका गरगहना र नगद गरेर २ लाख ५० हजार लिएर शाहीले ठगी गरेकी थिइन्। तामाङ थरका अर्का एक युवकसँग पनि युवती शाहीले बिहेको बहाना गर्दै ठगी गरेकी थिइन्। शाही ती युवकसँग २०÷२२ दिन कोठामा सँगैसमेत बसेकी थिइन् । त्यसपछि ती युवकले शाहीलाई सहजै विश्वास गरे। अमेरिका र कोरिया लैजाने बताएपछि उनले पनि ५ लाख रुपैयाँ बुझाएका थिए। बिहे गर्ने नाटक गरेकी शाही त्यसपछि भने फरार भइन्। यसरी उनले गोविन्द तामाङ, जितबहादुर तामाङ, विजय तामाङलगायतका युवालाई पनि ठगी गरेकी थिइन्। उनीबाट ठगिने युवकमात्रै छैनन् । युवतीहरु पनि छन् ।

उनले ज्योति तामाङ नाम गरेकी एक युवतीलाई समेत कोरिया पठाउने भन्दै १ लाख रुपैयाँ र राहदानी, सीतामाया तामाङबाट ८० हजार र राहदानी लिएर बेपत्ता भएकी थिइन्। जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा उनले ठगेको कुरा स्वीकार गरे पनि केही कुरा भने स्वीकार गरिनन्। एक तामाङ थरका युवक ठगिएकोबारे उनले भनेकी छिन्, ‘करिब २ महिनाअघि फेसबुकमा चिनजान भएर उनीसँग विवाह भएको हो। 

त्यसपछि उनको भाइलाई विदेश पठाउने भनेर लिएको पैसाले ३ लाख २२ हजार हालेर उनैलाई मोटरसाइकल किनिदिएको हो। उनलाई ठगी गरेको छैन।’ यसरी बिहेको नाटक गरेर ठगी गर्ने युवती शाहीलाई मंगबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराई इजलासले १४ लाख ५० हजार रुपैयाँ नगद तथा बैंक धरौटी लिएर छाड्न आदेश गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्