काठमाडौ– १३औं सागमा करातेको व्यक्तिगत पुम्सेतर्फ नेपालकी सीना मादेन लिम्बुले स्वर्ण पदक जितेकी छन्। २३ वर्ष मुनीको पुम्सेतर्फ उनले स्वर्ण जितेकी हुन्।
उनले श्रीलंकाली खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्। बंगलादेशले कास्य पाउँदा श्रीलंकाले रजतमा चित्त बुझाएको छ।
तस्बिरमा सीनाकाे खुसी:



.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।