काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा नेपालका लागि कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।
कमलले पुरुष एकलतर्फ स्वर्ण पदक जितेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।