• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भावस्थामा ध्यान दिनैपर्ने कुरा

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  १६:०५
1140x725

हिलाका लागि गर्भअवस्था निकै जटिल क्षण हो। यो अवधिभर र बच्चा जन्मने समयमा गर्भवती महिलाको स्वास्थ्यमा संकट आइपर्न सक्छ। विशेष गरी २० वर्षभन्दा कम अनि ३० वर्षपछि प्रथम पटक आमा बन्ने महिलामा जोखिमको सम्भावना बढी हुन्छ। त्यसैले यो संवेदनशील समयमा गर्भवती महिलासँगै उनका परिवारका सदस्यले धेरै कुरामा ख्याल गर्नुपर्छ।
गर्भ अवस्थामा ध्यान दिनैपर्ने कुरा यस्ता छन्ः

पोषण युक्त खानपानः
गर्भावस्थामा साविकभन्दा बढी पोषणको आवश्यकता हुन्छ। प्रोटिन, आइरनयुक्क्त खानेकुराहरु प्रसस्त मात्रामा खानुपर्छ। आमाबाट आइरन बच्चामा जाने भएकाले पनि आइरन चक्की सरकारका तर्फबाट निःशुल्क वितरण गरिएको छ। साथै, बच्चा जन्माउने बेलामा भएको रक्त्तस्रावको परिपूर्तिका लागि पनि आइरन चक्की र आइरनयुक्क्त खानेकुरामा विशेष ध्यान दिनुपर्छ। माछा, मासु, हरियो सागपात प्रसस्त मात्रामा खानुपर्दछ।

पोषणले बच्चाको बृद्धि विकासमा सहयोग पुग्छ। साथै, फोलिक एसिडको प्रयोग गर्भ रहनुभन्दा तीन महिना अघिबाट गर्न थालियो भने बच्चामा हुने न्युरल ट्युब डिफेक्टको समस्या न्यून हुन्छ। सन्तुलित भोजनका साथै आइरन र क्याल्सियम चक्कीको प्रयोग पनि गर्भ अवस्थाका लागि लाभदायक हुन्छ। तर, आइरन र क्याल्सियम गर्भ रहेको पहिलो तीन महिनापछि मात्र स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ।

आरामः
गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा अलि बढी आरामको आवश्यकता पर्दछ। लामो समयसम्म उभिने र बस्ने गर्नु हुँदैन। दिनमा दुई घण्टा अनि राति आठ घण्टा निदाउनुपर्छ। सुत्दा सकेसम्म देब्रे कोल्टे फर्केर सुत्नु राम्रो हुन्छ। जसबाट गर्भमा रहेको बच्चाको रक्क्त सञ्चारमा असुविधा हुँदैन।

व्यायामः
गर्भ अवस्थामा सामान्य प्रकारका व्यायाम गर्दा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ। जस्तै, सामान्य घरको काम, हिडँडुल, लामो सास फेर्ने जस्ता सामान्य व्यायामहरु गर्नुपर्दछ। तर, व्यायाम गर्दा तल्लो पेट कडा भएमा, श्वासप्रश्वासमा समस्या आएमा र मुटुको चाल बढेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

यात्राः
पहिलो तीन मिहिना अनि अन्तिम तीन मिहना सम्भव भएसम्म लामो दूरी अनि अप्ठ्यारो सडकमा यात्रा नगर्दा राम्रो। लामो दूरीको यात्रामा खुट्टा सुनिने, थाक्नेजस्ता समस्या आइपर्न सक्छन्। २० हप्तापछि हवाई साधनबाट यात्रा गर्दा अक्सिजनको कमी भएर आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ।

धूमपान/मद्यपानः
अध्ययनहरुले देखाए अनुसार गर्भ अवस्थामा धूमपान र मद्यपानको सेवनले बच्चाको अङ्ग विकासमा समस्या ल्याउँछ। बच्चा कम तौलको समेत हुने सम्भावना रहन्छ। यसको सेवनले रक्क्तनलीहरुलाई साँघुरो बनाएर बच्चालाई पोषण अनि अक्सिजन प्रदान गर्ने प्रक्रियमा कमी आउँछ। जसबाट बच्चाको शारीरिक एवं मानसिक विकासमा हानी पुग्छ।

अन्य औषधिः
गर्भ अवस्थामा कुनै पनि किसिमका औषधिहरु सेवन गर्नु हुँदैन। गर्नै परे चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ। प्रथम ३ महिनामा बच्चाको अङ्ग विकास हुने भएकाले उक्क्त समयमा अत्यन्त सावधानी अपनाउनु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

सरसफाइः
गर्भ अवस्थामा शरीरमा धेरै पसिना आउने भएकाले सकेसम्म हरेक दिन नुहाउने गर्नुपर्छ। धेरै कसिलो लुगा लगाउनु हुँदैन। धेरै परिश्रम पर्ने कामहरु गर्नु हुँदैन।

नियमित जाँचः
गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनु पर्दछ। आमाको स्वास्थ्य अवस्था र बच्चाको स्वास्थ्य र विकास थाहा पाउन तोकिएको समयमा जाँच गराउनुपर्छ। विश्व स्वास्थ्य संगठनले निम्न समयमा जाँच गराउन उपयुक्त भनेको छः
पहिलो– १६ हप्ता पहिले
दास्रो– २४ देखि २८ हप्ताभित्र
तेस्रो– ३० देखि ३२ हप्ताभित्र
चौथो– ३६ देखि ३८ हप्ताभित्र

नेपालमा भने निम्न समयमा जाँच गराउन उपयुक्त मानिँदै आएको छ।
पहिलो– गर्भ रहेको थाहा पाउने बित्तिकै
दोस्रो– २८ देखि ३२ हप्ताभित्र
तेस्रो– ३६ देखि ३८ हप्ताभित्र
चौथो– बच्चा जन्मिने मितिभन्दा एक हप्ताअघि।

बच्चा जन्माउने तयारीः
बच्चा जन्माउने समय नजिकै आउँदै गर्दा सुत्केरी गराउने सम्पूर्ण सामाग्रीको जोहो गर्दै जानुपर्छ। जस्तैः पैसा, रक्क्तदाता, सवारी साधन, आमा अनि बच्चाका लागि कपडा, सुत्केरी अवस्थामा घरमा अन्य बच्चा हेर्ने मान्छे, अस्पतालसम्म लाने मान्छे आदि। साथै, कुन स्वास्थ्य संस्था जाने र कसरी जाने भन्ने कुरा पनि निर्धारण गर्नुपर्दछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परिवार नियोजनः
बच्चाको जन्म भएपछि स्तनपान राम्रोसँग ग¥यो भने केही समय त्यसले पनि परिवार नियोजनको काम गर्दछ। तर, जन्मान्तरका लागि उपयुक्त परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ। जन्मातर कायम गर्दा आमा र बच्चाको स्वास्थ्यमा समस्या देखा पर्ने सम्भावना कम हुन्छ।

स्तनपानः
जन्मिने बित्तिकै बच्चालाई आमाको दूध चुसाउनु पर्छ। कम्तिमा बच्चा ६ महिना पुगुन्जेल आमाको दूध खुवाउनु पर्छ। ६ महिनापछि आमाको दूधबाहेक अन्य पोसिलो खानेकुरा बच्चालाई खुवाउन सकिन्छ। आमाको दूध बच्चालाई २ वर्षसम्म खुवाउँदा राम्रो।

स्तनपानका फाइदा
–  बच्चालाई आवश्यक पर्ने सम्पूर्ण आवश्यक तत्व आमाको दूधबाट प्राप्त हुन्छ।
–  आमाको दूध बच्चाले सजिलै प्राप्त गर्दछ।
–  आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक झमता हुन्छ।
–  स्तनपानले केही महिनासम्म परिवार नियोजनको काम पनि गर्दछ।  
–  आमामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना कम गर्नुका साथै पहिलेको अवस्थामा फर्कन मद्धत समेत गर्दछ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्