• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कस्ताे अवस्थामा चिसाे र कस्ताे अवस्थामा ताताे पानि पिउने ?

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  २३:१६
1140x725

पानी हाम्रो जीवनमा नभई नहुने तत्व हो । ज्यादै तीर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउदा पानीको महत्व थाहा हुन्छ । त्यसो भए चिसो पानी नै शरिरका लागि उपयुक्त विकल्प हो त? कि अवस्था अनुसार चिसो र तातो दुबै  पानी खान सकिन्छ ? पानी चिसो होस् वा तातो शरिरलाई भने जतिबेला पनि हाइड्रेड बनाउनुपर्छ ।

प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरिरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ । तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ ।
जब तपाई बाहिर तापक्रममा काम गर्नु भएको छ र निकै तिर्खा लागेको छ भने अवश्य पनि तातो पानीले तपार्इंको तिर्खा नमेट्ला । तर तपाईलाई रुघा लागेको छ भने यो बेला पनि मन तातो पानी खाएर चित्त बुझाउनुपर्छ ।

व्यायामको समयमा
व्यायायमको समयमा शरिरको तापक्रम उच्च बिन्दुमा पुग्छ । शरिरमा बगेको पसिनाले पनि शरिरलाईकेही हदसम्म शितलता प्रदान गर्छ । तर चिसो पानी पिउदा शरिरको सम्पूर्ण तापक्रमलाई सामान्य बनाउँछ । यो अवस्थामा तातो भन्दा चिसो स्वास्थ्यका लागि हितकार हुन्छ ।

ज्वरो आउदा
ज्वरो आउदा चिसो पानी तपाईको शरिरको तपाक्रमलाई न्यून गर्ने एउटा उपाय हुन सक्छ । ज्वरो आउदा शरिरको तापक्रम बढ्ने भएकोले हाइड्रेड रहन पनि पानी पिउनै पर्छ । धेरै तातो शरिरमा चिसो पानी पिउदा केही हदसम्म राहत पनि मिल्छ ।

तौल घटाउँदा
चिसो पानीले मेटाबोलिजमलाई सशक्त बनाउने र हरेक दिन थप ७० क्यालोरी पगाल्न सहयोग पुग्छ । तसर्थ मोटा व्यक्तिले तातो भन्दा चिसो पानी पिउदा शरिरको तौल घटाउन सहयोग मिल्छ ।

पाचन पक्रियामा
बिहान उठेपछि प्रायले कफी, चिया तथा तातो पानी खान्छन् । आर्यर्बेदमा उल्लेख भए अनुसार बिहानै तातो पानी खाँदा पाचन प्रणालीलाई सहयोग मिल्छ । चिसो तरल पर्दाथ र खानेकुरालाई तातो राप प्रदान गरी खानालाई पचाउन शरिरले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकोले चिसो भन्दा तातो पानी उपयुक्त हुन्छ । तसर्थ पाचन कमजोर भएकाहरुले कहिल्यै पनि चिसो पानी (खाना खाँदा) खानु हुँदैन् ।

विकार फाल्न
मदिरा, औषधी वा शरिरका अन्य विकार फाल्न पर्याप्त पानीको आवश्यक पर्छ । कोठाको तापक्रम (न्यानो) अनुसार मनतातो पानीमा कागतीको रस मिसाएर खाँदा शरिरका विकार जाने गर्छ ।

पीडाको अवस्थामा
शारीरिक पीडा जस्तै टाउको दुख्ने, वान्ता आउने समस्या छ भने चिसो भन्दा तातो पानी नै उपयुक्त हुन्छ । तातो पानीले शरिरका तन्तुहरुसम्म रगतको प्रवाहलाई प्रभावकारी ढंगले पुयाउन तातो पानी खानु शरिरका लागि फाइदाजनक हुन्छ । मासिक धर्मका समयमा मांशपेशी र पेट दुख्ने समयमा तातो पानी एक प्रकारको औषधी नै हो ।

पाचन सहज बनाउन
कब्जियत हुँदा मन तातो पानी खाँदा शरिरको विकार फाल्न सहयोग मिल्छ । कब्जियतको मुख्य कारक डिहाइड्रेसन हो । तसर्थ यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी लगायतका तरल पदार्थ पिउनु पर्छ । तातो पानीले रक्त प्रबाहलाई सशक्त बनाउँछ ।

चिसो भन्दा तातो पानीले आन्द्रालाई पनि सहज र शान्त बनाउँछ । करिब २ हजार बर्षअघि परम्परागत चिनियाँ चिकित्सकहरुले चिसो पानी नपिउन भनि सल्लाह दिन्थे । चिसो पानीबाट संक्रमण र कमजोर बनाउने उनीहरुको धारणा रहेको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

तातो पानीले आन्तरिक अंगको रक्षा र स्वस्थ रक्त प्रबाह प्रणालीलाई सहज बनाउछ । त्यही भएर आर्युबेदले पनि चिसो भन्दा तातो पानीलाई नै महत्व दिएको हो ।

अन्य अवस्थामा
माथि उल्लेख गरिएको अवस्थामा बाहेक सामान्य तया कोठाको तापक्रम अनुसार पानी पिउनु पर्छ । गर्मी दिनमा चिसो पानी पिउनुहोस् । चिसो बिहानीमा तातो पानी रोज्नुहोस् । यो वातावरण र मौसमको छनौट पनि हो ।

(हेल्थ एन्ड नेचुरलवल्ड डट कमबाट)

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्