• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनि अन्तिममा एक्लै परे झलनाथ !

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  ०८:३२
1140x725

काठमाडौं– मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटिको बैठकको एजेन्डा थियो, राष्ट्रपतिको छनोट। 

उम्मेदवारको रुपमा चर्चामा थिए, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं पूर्वपार्टी अध्यक्ष झलनाथ खनाल। 

बैठक बस्नुअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतासँग छलफल गरे। ओलीले मंगलबार बिहानसमेत माधवकुमार नेपाल, वामदेव गौतम लगायतका नेतासँग राष्ट्रपतिको उम्मेदवारी कसलाई दिने भन्ने विषयमा छलफल गरेका थिए। 

ओलीको आशय थियो, राष्ट्रपतिमा विद्यादेवी भण्डारीको निरन्तरता।

प्रधानमन्त्री निवास बालुवाटार नयाँ राष्ट्रापति छनोटमा व्यस्त थियो। शितल निवास समेत प्रत्यक्ष/अप्रत्यक्ष राष्ट्रपति छनोटमा सक्रिय थियो। 

दुवैको कसरत थियो, नयाँ राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीकै निरन्तरता। 

माओवादी केन्द्रसँग पदीय बाँडफाँट गर्दा राष्ट्रपति पद एमालेको भागमा परेको हो। त्यही समय एमाले र माओवादीका शीर्ष नेतृत्व राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोर्याउन सकारात्मक देखिएका थिए। 

दुई वाम पार्टी एकता प्रक्रियामा वर्तमान राष्ट्रपति भण्डारीले शितल निवासबाट खेलेको मूमिका जगजायर नै छ। त्यसपछि दुवै दलका शीर्ष नेतृत्वले राष्ट्रपति र उपराष्ट्रपति दोहोर्या उँदा राष्ट्रलाई आर्थिक भार कम पर्नेसम्मको लबिङ सार्वजनिक रुपमै गरिरहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सर्वसम्मति मै राष्ट्रपति भण्डारीको निरन्तरताको पक्षमा शीर्ष नेतासँग सहमती मागे। 

तर, राष्ट्रपतिको आकांक्षी झलनाथ खनालले पार्टी अध्यक्षको प्रस्तावमा असहमती जनाए। राष्ट्रपतिको छनोटको विषयमा संस्थागत निर्णय गर्नुपर्ने भन्दै उनले स्थायी कमिटिको बैठकबाट निर्णय हुनुपर्ने अडान लिए।

अन्तिममा खनालकै माग अनुसार ओलीले स्थायी कमिटि डाके र निर्णय आफू अनुकूल गराउन सफल भए। 
...
मंगलबारको स्थायी कमिटि बैठक अपरान्ह ४ बजे आह्वान गरिएको थियो, तर बैठकको सूरुवात पूर्व प्रधानमन्त्री एवं पार्टीका पूर्व महासचिव माधवकुमार नेपालको जन्मदिनको पार्टीबाट सुरु गरियो। नेपालको जन्मदिनमा ओलीले सरप्राइज केक दिए, फूलका गुच्छा थमाए, र भने, ‘अब अरु साथीको जन्मदिन समेत यसरी नै मनाउनुपर्छ।’ 

लगत्तै बैठक छाडेर नेता नेपाल एक कार्यक्रममा सहभागी हुन बालुवाटारबाट बाहिरिए।  अनौपचारिक गफगाफ चल्दै गयो, त्यसपछि सबै स्थायी कमिटिका सदस्यलाई बालुवाटारमै डिनर तयार भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डिनर सकेपछि मात्र राष्ट्रपति छनोटको एजेन्डाले स्थायी कमिटि बैठकमा औपचारिक रुपमा प्रवेश पायो। 

बैठकको सुरुमै झलनाथ खनालले राष्ट्रपति पदका लागि आफ्नो इच्छा जाहेर गरे। 'अगाडि पनि राष्ट्रपति पाइएन, अहिले इच्छा छ,' झलनाथले आफ्ना कुरा राखे, 'पूर्वप्रधानमन्त्री भइसकेको, पार्टी अध्यक्ष भइसकेको, यति लामो समय पार्टीमा योगदान गरेको म राष्ट्रपति किन हुन नहुने?'

त्यसपछि बैठकमा अन्य सबै सदस्यले धारणा राखे। सबैले खनालको व्यक्तित्व, राजनीतिक पृष्ठभूमी र योगदानको प्रशंसा गरे। तर, ओली पक्षीय नेताले वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिनुपर्ने कारणहरु खोतले। 

ओली पक्षका स्थायी कमिटी सदस्यहरुले वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको प्रसंशा गरे। भण्डारीले राष्ट्रपतिका लागि छोटो अवधि मात्र पाएको गुनासो गरे र राज्यको व्ययभार बढाउन नहुने भन्दै वर्तमान राष्ट्रपति भण्डारीकै निरन्तरताको अडान राखे। 

झलनाथ खनाल पक्षीय स्थायी कमिटि सदस्यले भने वर्तमान राष्ट्रपति भण्डारीलाई दोहोर्याउन नहुने जिकिर गरे। राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर भण्डारीले राजनीतिक भागबण्डा खोजेको, पार्टीभित्र खेल्ने काम गरेको, गुट-उपगुटमा लागेको भन्दै भण्डारीको आलोचना गरे।

तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वर्तमान राष्ट्रपति भण्डारीलाई निरन्तरता दिने पक्षमा प्रस्ताव गरे। भण्डारीले निरन्तरताको इच्छा जाहेर गरेको र पूरा कार्यकाल समेत बिताउन नपाएको भन्दै ओलीले राष्ट्रपति दोहोर्यापउनुपर्नेमा जोड दिए। 

खनाललाई अपेक्षा थियो, राष्ट्रपति छनोटमा माधव नेपाल, वामदेव गौतम र भीम रावलले समर्थन गर्छन्। तर, अन्तिममा नेपाल, गौतम र रावल ओलीको पक्षमा उभिए।

तीनै जनाले राष्ट्रपतिको निरन्तरताको पक्षमा मत प्रकट गरेपछि खनाल एक्लै परे।

अध्यक्ष भएर ५ वर्ष पार्टी हाँकेका, प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरेका खनाल स्थायी कमिटि बैठकमा अल्पमतमा परे। कोही प्रभावशाली नेता खनालको पक्षमा नदेखिएपछि मत विभाजनको कुनै आवश्यकता परेन। मध्यरातमा बालुवाटारमा बसेको बैठकले भण्डारीलाई नै राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गर्‍यो। 

राष्ट्रपतिमा इच्छा देखाएका खनाल अब के गर्लान्? 

नेपाल लाइभसँग नेता खनालले भने, ‘अझै सक्रिय राजनीतिमा लाग्ने मेरो परिस्थिति अन्त्य भएको रैनछ, मुलुकले सक्रिय राजनीतिको अपेक्षा मबाट गरेको रहेछ भन्ने मैले बुझेको छु।’

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्