काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबल खेलमा नेपाल र भारतबीचको खेल सुरु भएको छ।
आजको खेल नेपालले जिते समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ। भारतसँग नेपाल पराजित भए पनि सेमिफाइनल पुग्ने सम्भावना भने कायमै रहनेछ।
यसअघिको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।