अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ। मृतक मध्ये ११ जनाकाे सनाखत भएकाे छ। ८ जनाकाे सनाखत हुन बाँकी छ।
मृतकाे शव अर्घाखाँची अस्पतालमा राखिएकाे छ। सन्धिखर्कबाट बुटवलका लागि बुधबार दिउँसो साढे १ बजे छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी नगरपालिका- ६ नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेकाे हाे।
बस दुर्घटनामा परी घाइते भएका मध्ये ९ जनाकाे भैरहवा मेडिकल कलेज, ६ जनाकाे चाैराह हस्पिटल बुटवल र १ जनाकाे बि एण्ड बि हस्पिटल काठमाडाैंमा उपचार भइरेहाे छ।
मृतक र घाइतेकाे नामावली-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।