• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

जनकपुरधाममा सागको अन्तिम तयारी

64x64
नेपाल लाइभ सोमबार, मंसिर ९, २०७६  २२:०९
1140x725

जनकपुर- जनकपुरधाममा हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितास्थल धनुषा जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा संसदीय समितीले सोमबार निरीक्षण तथा अनुगमन गरेको छ।

प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित ओलम्पिक कमिटीको टोलीले सोमबार जनकपुरधाम १३ पिडारीस्थित कवर्ड हल पुगेर अनुगमन तथा निरीक्षण गरेका हुन्।

सांसदहरू जीवनराम श्रेष्ठ संयोजक, गजेन्द्र बहादुर महत, नमिता चौधरी र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, संसदीय समिती सचिव पुष्पराज खनाल, नेकपाका केन्द्रिय सदस्य श्रीप्रसाद साहलगायतको टोलीले स्थलगत अनुगमन गरेका हुन्। 

अनुगमन गर्दै संयोजक सांसद जीवनराम श्रेष्ठले देशकै गौरवको रुपमा पहिलो पटक उपत्यका बाहिर हुन लागेको खेलको लागि सम्पूर्ण तयारी कार्यक्रम हुने मितिसम्म सम्पन्न हुने बताए। उनले भने‚ ‘अहिले द्रुत गतिमा काम भइरहेकाले लगभग ९० प्रतिशत काम सम्पन्न भएको पाएको छु,’ खेल हुने कवर्ड हलको क्षमता कम भएको तर दर्शकहरुको चाप बढी हुने अनुमान गरिएकाले ठुलो ठुलो स्क्रिनमा बाहिर कसरी प्रदर्शन गर्न सकिन्छ भन्नेबारेमा व्यवस्था मिलाउन व्यवस्थापनलाई निर्देशन दिएको खेलकुद परिषदका उपनिर्देशक बाबुराम नेपालले जानकारी दिए।

यसैबीच, संसदीय टोलीले जनकपुरमै प्रदेश २मा करिब साढे ६ अर्बको लगानीमा निर्माण हुन लागेको श्री रामजानकी अन्तराष्ट्रिय रंगशाला रजौलको समेत अनुगमन गरेका छन्। रंगशाला निर्माण अभियन्ता दिनेश पूर्वेका अनुसार ५ सय १ मिटरको धनुष आकारमा निर्माण हुने रंगशालामा ५ हजार ५ सय सिट क्षमता हुनेछ, स्विमिङ्गपुलमा ३ हजार ५ सयलगायत ६५ हजार दर्शक अट्ने क्षमता हुने रंगशलाको निर्माण १७ बिघा जमिनमा ६ अर्ब उन्नाइस करोड १८ लाख ६ हजार ५ ससय १२ रुपैयाँको प्रस्ताव गरिदिन युवा तथा खेलकुद मन्त्रालयको खेलकुद प्रवर्धन शाखाले अर्थ मन्त्रालयमा प्रस्ताव समेत पेश गरि सकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जनकपुरमा साग प्रतियोगिताको तयारी अन्तिम चरणमा

जनकपुरधाममा हुन लागेको दक्षिण एशियाली खेलकुद (साग)को तयारी अन्तिम चरणमा पुगेको छ।

आउँदो मंसिर १५ गतेदेखि नेपालमा हुन लागेको साग प्रतियोगिता जनकपुरधाममा २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। जसका लागि खेल हुने स्थलहरुमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आठौँ सागपछि नेपालमा दोश्रो पटक भइरहेको १३औँ सागमा काठमाडौँ बाहेक उपत्यका बाहिर ललितपुर, पोखरा र जनकपुरधाममा समेत प्रतियोगिता हुन लागेको हो। जसमध्ये जनकपुरधाममा कुस्ति खेलको सम्पूर्ण प्रतियोगिता हुनेछ। साग अन्तर्गत हुने कुस्ति खेलको तयारीका लागि जिल्ला खेलकुद विकास समितिका खेलाडीहरु अहोरात्र खटिरहेका छन्।

जनकपुरधाममा पहिलो पटक सात देश सम्मिलित साग प्रतियोगिता हुन लागेकोले यो अवसरलाई राम्ररी प्रयोग गर्न समिति दिनरात खटेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए।

अध्यक्ष कमल चौधरीका अनुसार यहाँ कबड्डी र कुस्ति दुई खेल बाहेक अन्य खेलहरु पनि आयोजना गरिने योजना रहेको थियो। तर राष्ट्रिय खेलकुद परिषदले यहाँ भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कबड्डी र कुस्तिमात्र खेलाउने निर्णय गरेको हो। सो खेलहरु जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा आयोजना हुनेछ।

प्रतियोगिताका लागि कवर्ड हलको मर्मत सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल ढोका निर्माण, स्टेज, भिआइपी कक्षको मर्मत सम्भार लगायतका कार्यहरु ८० प्रतिशतभन्दा बढी सकिएकाले अन्तिम चरणमै रहेको अध्यक्ष चौधरीको भनाइ छ। उनले मंसिर १० गतेसम्म मर्मत सम्भारका सम्पूर्ण तयारी पुरा भइसक्ने  दाबी गरे।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्