• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंकाकाे राजनीतिमा राजपाक्षे दाजुभाइ : तमिल टाइगर समाप्त पार्नेदेखि सत्ता साझेदारसम्म

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १०, २०७६  ०६:४०
1140x725

एजेन्सी–  श्रीलङ्काका नयाँ राष्ट्रपति गोताभाया राजपाक्षे यस्ता व्यक्ति हुन्, जसलाई लिएर श्रीलङ्काका जनताको हेर्ने दृष्टिकोण  फरक-फरक पाइन्छ। कसैलाई उनीप्रति विश्वास छ भने कसैलाई उनको सत्तारोहणले चिन्ता सिर्जना गरेको छ।

श्रीलङ्काको गृहयुद्ध सन् २००९ मा समाप्त भएको थियो। उक्त समय गोताभाया राजपाक्षे श्रीलङ्काका रक्षा मन्त्री थिए। त्यही समयमा उनीमाथि गृहयुद्धको बेला मानव अधिकार हनन गरेको आरोप लागेको थियो। हालै सम्पन्न भएको चुनावपछि सत्तामा उनको पुनरागमनले एक किसिमको हलचल नै पैदा गरिदिएको छ। 

श्रीलंकामा वर्षौंदेखि बसोबास गर्दै आएका मुसलमान समुदाय र तमिलहरुले राजापाक्षेको शासनकाललाई चिन्ताको रुपमा लिएका छन् भने बौद्धधर्मालम्बी र अन्य समुदायले खुसीको रुपमा लिएका छन् ।

महेन्दा राजपक्षेलाई प्रधानमन्त्री
श्रीलंकाका राष्ट्रपति गोताभायाले आफ्ना भाइ एवं पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीको रुपमा २० नोभेम्बरमा सत्तामा फर्काएका हुन्। श्रीलंकामा जनवरीमा संसदीय निर्वाचन हुँदै छ। यही अवधिमा धेरै मानिस मानवअधिकार हननको गम्भीर आरोपको सामना गरिरहेका छन्। यस्तै समयमा महिन्दा राजपाक्षेको पुनरागमनलाई लिएर धेरै मानिस आशंकित भएका छन्। महिन्दा राजपाक्षेलाई लिएर नकारात्मक टिप्पणी मात्र भएका छैनन् उनी आकर्षणको केन्द्र पनि बनेका छन्।


उनी चुम्बकीय भाषण गर्न माहिर मानिन्छन्। यही भाषण र बोल्ने शैलीका कारण उनी सिंहाली जनतामाझ लोकप्रिय छन्। सिंहाली समुदायले श्रीलंकाली जनसंख्याको चौथो हिस्सा ओगटेको छ। केही मानिसहरु उनलाई बिम्व बनाएर कविता र गीत समेत लेख्थे। उनलाई राजा भनेर सम्बोधन गर्दै यस्ता कविता लेखिन्थ्यो। एलटिटीई चरमपन्थीलाई दमन गरेर जसरी राजपाक्षे अघि बढे उनी झन् लोकप्रियताको शिखरमा पुगेका थिए।

गृहयुद्धका आखिरी दिन
मे २००९ मा एलटिटिइको विरुद्धमा युद्ध जितेको घोषणा गरेर जति मानिस सडकमा उत्सव मनाइरहेका थिए सोही बराबरका मानिस शान्त र मौन थिए। यसरी मौन रहनेमा धेरै श्रीलंकाका अल्पसंख्यक तमिल समुदायका मानिस थिए। उनीहरुले यो लडाईंमा आफ्ना भाइ, बहिनी, आमाबाबु, जीवनसाथी समेत गुमाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गृहयुद्धको अन्तिम समयमा सेनाले तमिलहरुको क्षेत्रलाई यसरी घेरेको थियो कि उनीहरु बन्द कैदखानामा झैं हुन्थे। त्यहाँबाट बाहिर निस्कने वा भाग्ने कुनै सम्भावना नै थिएन।
यो गृहयुद्धमा एकातर्फ विद्रोही समूहले जबरजस्त आफ्नो समूहमा भर्ना गराउँथ्यो भने राजपाक्षेको सेनाले अर्कोतर्फ आक्रमण गर्थ्यो। राजपाक्षे सेनासँग आत्मसमर्पण गरेका मानिसहरु अचानक बेपत्ता हुने क्रम बढिरहेको थियो।
 

पाँच वर्षसम्म देशको नेतृत्व
श्रीलंकामा यसै वर्ष इस्टर चाडको समयमा ठूलो बम विस्फोटको घटना भएको थियो। उक्त घटनाबाट श्रीलंका अहिले पनि बाहिर आउने प्रयासमै रहेको छ। उक्त बम बिस्फोट आफूलाई इस्लामिक स्टेटको भएको बताउने एक चरमपन्थी संगठनले गराएको थियो। सो हमलामा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए।

गोताभाया राजपाक्षे अबको पाँच वर्षसम्म नेतृत्वमा रहने छन्। राजपाक्षेको विरुद्धमा रहेका यी समुदाय फेरि पनि यही रुपमा आत्मघाती आक्रमण उत्रेलान् वा शान्त भएर बस्लान् भन्ने मूल प्रश्नको रुपमा देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


शक्तिशाली पृष्ठभूमि
गोताभाया राजपाक्षे श्रीलङ्काका सबैभन्दा शक्तिशाली पृष्ठभूमि भएका व्यक्ति हुन्। उनका बुबा सांसद र क्याबिनेट मन्त्रीसमेत भएका थिए। उनका दाइ महिन्दा राजपाक्षे दुई पटक श्रीलङ्काको राष्ट्रपति भइसकेका छन्। पाँचौं सन्तानको रुपमा जन्मिएका गोताभायाको जन्म सन् १९४९मा भएको थियो। उनी श्रीलङ्काको बहुसंख्यक सिंहाली समुदायका हुन्।

सन् १९७१मा गोताभाया सेनामा समावेश भई श्रीलङ्का मिलिट्री एकेडेमीबाट ट्रेनिङ लिएपछि उनले २० वर्षसम्म सेनामा रही सेवा प्रदान गरेका थिए। सेनाको जागिर छाडी उनले आइटी सेक्टरको जिम्मेवारी सम्हाले। सन् १९९८मा राजपाक्षे परिवारसहित अमेरिका गए। सन् २००५मा पुनरागमन पश्चात् त्यही साल महिन्दा राजपाक्षे राष्ट्रपति बनेका थिए।

गृहयुद्ध र दमन
महिन्दा राजपाक्षेले गोताभायालाई आफ्नो सरकार रहँदा सन् २००५ र सन् २०१० मा रक्षामन्त्री बनाएका थिए। रक्षामन्त्री हुँदा गोताभायाले श्रीलङ्काको इतिहासमा महत्वपूर्ण भूमिका निभाएका थिए।  दुवै भाइको निगरानीमा चलेको सैन्य कारबाहीको नतिजा सन् २००९ मा तमिल पृथकतावादी संघर्षको समाप्तिसँगै आएको थियो।

२५ वर्षसम्म चलेको यो संघर्षमा १ लाख मानिसले आफ्नो ज्यान गुमाएका थिए पनि भनिन्छ। गृहयुद्ध समाप्तिपछि श्रीलङ्कामा ज्यादातर मानिसहरूले खुसियाली मनाए तर धरै प्रश्नहरू आज पनि जवाफको पर्खाइमा रहेका छन्। पृथक तमिल राष्ट्र हुनुपर्ने माग गरिरहेको एलटिटिइको दमनको समयमा हजारौं मानिसहरू बेपत्ता भएका थिए। यीमध्ये प्रायः मानिसहरूलाई पहिला यातना दिइयो र पछि मारियो पनि भन्ने गरिन्छ।

युद्ध समाप्तिपछि पनि मानिसहरू अचानक बेपत्ता हुने सिलसिला भने रोकिएन। घटनाक्रम जारी रहेका बेला रक्षामन्त्री रहेका गोताभाया राजपाक्षेमाथि मानव अधिकार उल्लंघनको आरोप लागेको थियो।

नागरिकता विवाद
चुनाव प्रचारको समय गोताभायाले ‘जसरी हामीले पहिला चरमपंथ समाप्त गरेका थियौं ठिक त्यसैगरी अहिले पनि चरमपन्थका लागि अलिकति पनि कसुर बाँकी राख्दैनौं’ भनेका थिए। तर कथित युद्ध अपराध नै एउटा यस्तो कारण हो जसलाई लिएर गोताभाया राजपाक्षे चर्चामा आएका थिए।

यसै वर्ष भएको चुनावको सुरुवाती चरणमा उनका राजनीतिक विरोधीले उनको नागरिकतालाई लिएर प्रश्न पनि उठाएका थिए। तर‚ गोताभाया भने बारम्बार आफूले अमेरिकाको नागरिकता छोडिदिएको भनी दाबी गर्दै आएका छन्। सन् २०१६ अगस्टमा उनीमाथि सरकारी हतियारको विषयलाई भ्रष्ट्राचारको आरोप लागेको थियो। तर, उनले यस विषयलाई अस्वीकार गर्दै आएका छन्।

विकिलिक्सको त्यो खुलासा
कोलम्बोमा एक अमेरिकी कूटनीतिज्ञलाई पठाइएको सन्देशको आधारमा विकिलिक्सले सन् २००९ मा तमिलहरूको हत्याको पछाडि श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षेको हात थियो भनी दाबी गरेको थियो।

श्रीलङ्कामा अमेरिकी राजदूत पेट्रेसिया बुटेनिसले आफ्नो सन्देशमा‚ ‘श्रीलङ्काको स्थिति अझै जटिल छ किनकी केही कथित अपराधको दोष देशका नेता र सेनाको जिम्मामा छन्‚ जसमा महिन्दा राजपाक्षे‚ उनका भाइ गोताभाया राजपाक्षे र जनरल सनथ फनसेनका सामेल रहेका छन्‚’ भनेका थिए।

जनरल सनथ फन्सेनकाले सन् २००९ को राष्ट्रपतिका लागि भएको चुनावको समयमा आफ्नो प्रचारमा भनेका थिए‚ ‘राष्ट्रपतिका भाइ र तत्कालीन रक्षामन्त्री गोताभाया राजपाक्षेले आत्मसमर्पण गर्न खोज्ने चरमपन्थीहरूलाई पनि गोली हान्ने आदेश दिएका थिए।’

तर‚ तत्कालीन समयमा श्रीलङ्काको सरकारले ती चरमपन्थीलाई अन्य सशस्त्र विद्रोहीले मारेको दाबी गरेको थियो। गृह युद्धको समाप्तिको तीन वर्षपछि पनि सन् २०१२ मा मानिसलाई अपहरण गर्ने सिलसिला भने रोकिएको थिएन। त्यो समयमा कुनै अज्ञात समूहले सेतो रङ्गको भ्यानमा मानिसलाई उठाएर लाने गरेको थियो। मानव अधिकारकर्मीका अनुसार सन् २०११ अक्टुबरदेखि सन् २०१२ फेब्रुअरीसम्म उत्तरी श्रीलङ्कामा कोलम्बोको नजिक यसैगरी नै १२ जना अपहरणमा परेका थिए। यस घटनामा पीडित विशेषगरी तमिल‚ मुस्लिम र सिंहाली थिए।

यसपछि फेब्रुअरी १०मा बेवारिसे शव बरामद गरिएको थियो। तर‚ कति संख्यामा मानिसहरूको अपहरण गरिएको थियो भनी अझै प्रष्ट भइसकेको छैन। सन् २००९मा प्रबागरन नामका एक व्यवसायीलाई प्रहरीले गिरफ्तार गरेको थियो। एक सैन्य अफिसरले उनलाई तमिल लडाकुसँग सम्बन्ध भएको आरोप लगाएका थिए। यो आरोपलाई उनले स्वीकार भने गरेका थिएनन्। सन् २००९ अक्टुबरमा ज्युडिसियल मेडिकल अफिसरलाई जिम्मा दिइएको एक रिपोर्टका अनुसार प्रबागनलाई नाङ्गो बनाई कुटपिट गरिएको थियो। उनको गुप्ताङ्गमा चोट लागेर रगतसमेत बगेको थियो।

(बिबिसी हिन्दी लगायत अन्य समाचार एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्