• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

यसरी सुरू भयो साग, यी हुन् नेपालका स्वर्ण पदक विजेता

64x64
नेपाल लाइभ सोमबार, मंसिर ९, २०७६  १३:१०
1140x725

काठमाडौं- एसियाली खेलकुद सुरु भएको ३३ वर्षपछि बल्ल ‘साफ गेम्स’ अर्थात सागको जन्म भयो। दक्षिण एसियाली देशका विविध आयामसँग जोडिने साग नियमित नभए पनि विस्तारै आफ्ना आयम थप्दै जाँदा नेपालको सहभागिता कस्तो छ त?

राखेपका तत्कालिन सदस्यसचिव शरदचन्द्र शाहकै ‘मास्टर माइन्ड’मा दक्षिण एसियाली खेलकुदको जन्म भएको मानिन्छ। सन् १९५१ मा भारतले पहिलो एसियन गेम्सको आयोजना भब्यतापूर्णक सम्पन्न गरायो। त्यसको नवौं संस्करणमा फेरि भारतले नै ऐतिहासिक रुपमा आयोजना गरेको थियो। 

दक्षिण एसियाका राष्ट्रको एसियाली खेलकुदमा भने उपस्थिति कमजोर थियो। यो कुरा बुझेरै एसियाली खेलकुदलाई नजिकबाट नियालेका सदस्य सचिव शरदचन्द्र शाहले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको जन्म गराए। पहिलो साफ गेम्स १९८४ मा काठमाडौंमा सम्पन्न भयो।

आयोजक नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंकाले पहिलो साफमा भाग लिएका थिए। दोस्रो संस्करण बंगलादेशले आयोजना गर्ने गरी प्रतियोगिता सम्पन्न भयो। ‘साउथ एसियन फेडेरेसन गेम्स’ (साफ) सन् २००६ मा श्रीलंका भएको १०औँ प्रतियोगितादेखि नाम परिवर्तन भएर ‘साउथ एसियन गेम्स’ (साग) भएको हो।

सन् १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो। त्यो नै नेपालले साग खेलकुदमा जितेको सर्वाधिक स्वर्ण पदक हो। यो पटक १३औँ सागमा भने नेपालको ५० स्वर्ण जित्ने लक्ष्य रहेको छ। गएको संस्करणमा फुटबल, जुडो र उसुमार्फत तीन स्वर्ण जितेको नेपालका लागि यसपटकको लक्ष्य ठूलो छ। 

पहिलो संस्करणको साफदेखि १३औँ सागसम्म आइपुग्दा नेपालले कुन खेलबाट कुन खेलाडीले कति स्वर्ण जिते? यस्तो छ नेपालले अहिलेसम्म जितेका स्वर्ण पदक,

पहिलो साफ (सन् १९८४) काठमाडौं
१. बैकुण्ठ मानन्धर – एथ्लेटिक्स

२.स्वर्गीय दलबहादुर रानामगर – बक्सिङ

Ncell 2
Ncell 2
nimb
nimb

३. स्वर्गीय पुस्कर शाही – बक्सिङ

४. पुरुष फुटबल टिम

 दोस्रो साफ (सन् १९८५) ढाका
१. बैकुण्ठ मानन्धर – एथ्लेटिक्स

 तेस्रो साफ (सन् १९८७)
१. बैकुण्ठ मानन्धर – एथ्लेटिक्स

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२. स्वर्गीय दलबहादुर रानमगर – बक्सिङ

चौथो साफ (सन् १९८९) इश्लामावाद
१. चित्रबहादुर गुरुङ – बक्सिङ

पाँचौ साफ (सन् १९९१) कोलम्बो
१. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर – टेबलटेनिस

२. अनिता श्रेष्ठ – सुटिङ

छैटौ साफ (सन् १९९३) ढाका
१. पुरुष फुटबल टिम

सातौं साफ (सन् १९९५) मद्रास, भारत
१. टिका बोगटी – एथ्लेटिक्स

२. रमेश बस्नेत – जुडो

३. विरबहादुर राना – जुडो

४. जितबहदुर चौधरी – जुडो

आठौं साफ (सन् १९९९) काठमाडौं
१. प्रकाश थापागमर – बक्सिङ

२. रामचन्द्र थापामगर – बक्सिङ

३. रवि महर्जन – कराते

४. दीपक श्रेष्ठ – कराते

५. धोजमान मोक्तान – कराते

६. सुरेन्द्रलाल श्रेष्ठ – कराते

७. राजेश श्रेष्ठ – कराते

८. कृष्ण गुरुङ – कराते

९. प्रिति डंगोल – कराते

१०. टिम काता – कराते

११. गंगाराम महर्जन (सिंगल काता) – कराते

१२. निता राई – कराते

१३. निमा पाठक – कराते

१४. जुनु राई – कराते

१५. विनिता चौधरी – कराते

१६. टिम काता (महिला) – कराते

१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह – पौडी

१८. संगिना बैद्य – तेक्वान्दो

१९. रेनुका रानामगर – तेक्वान्दो

२०. सविता राजभण्डारी – तेक्वान्दो

२१. प्रमिला थापा – तेक्वान्दो

२२. बन्दना श्रेष्ठ – तेक्वान्दो

२३. रितु जिमी राई – तेक्वान्दो

२४. किशोर श्रेष्ठ – तेक्वान्दो

२५. अशोककुमार लामा – तेक्वान्दो

२६. कोशिस खड्का – तेक्वान्दो

२७. दीपक विष्ट – तेक्वान्दो

२८. रवि उज्वज थपलिया – तेक्वान्दो

२९. कमल क्षेत्री – तेक्वान्दो

३०. राजकुमार राई – तेक्वान्दो

३१. सीता राई – तेक्वान्दो

नवौं साफ (सन् २००४) इश्लामावाद
१. दीपक श्रेष्ठ – कराते

२. संगिना बैद्य –तेक्वान्दो

३. रुपा सयाङदेन – तेक्वान्दो

४. दीपक विष्ट – तेक्वान्दो

५. निर्मल श्रेष्ठ – तेक्वान्दो

६. रेनुका रानामगर – तेक्वान्दो

७. निरञ्जन श्रेष्ठ – तेक्वान्दो

१०औं साग खेलकुद (सन् २००६) कोलम्बो
१. कमलबहादुर अधिकारी – भारोत्तोलन

२. विना लामा खड्का – उसु

३. राजकुमार रसाइली – उसु

४. सुलोचना सिज्वाखा – कराते

५. कुशल श्रेष्ठ – कराते

६. मनिता शाही – तेक्वान्दो

७ दीपक विष्ठ – तेक्वान्दो

११औं साग खेलकुद (सन् २०१०) ढाका
१. दीपक विष्ट – तेक्वान्दो

२. आयशा शाक्य – तेक्वान्दो

३. विनिता महर्जन – उसु

४. आङबाबु लामा – उसु

५. सुनिल लामा – कराते

६. विनोद शाक्य – कराते

७. गंगा अधिकारी – कराते

८. राजेन्द्र भण्डारी – एथ्लेटिक्स

१२औं साग खेलकुद (सन् २०१६) गुवाहटी–सिलोङ
१ पुरुष फुटबल टिम

२. निमा घर्तिमगर – उसु

३. फुपु ल्हामु खत्री – जुडो

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्