सिरहा- सिरहामा एक वर्षाकाे अवधिमा १२२ वटा महिला हिंसाका घटना भएका छन्। ओरेक नेपाल र मुक्ति नेपालले गरेकाे पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार सन् २०१९ जनवरी १ देखि नोभेम्बर २२ सम्ममा ती घटना भएका हुन्।
कार्यक्रममा जनवरी १ देखि नोभेम्बर २२ सम्म महिला माथि भएका हिंसाका घटनाको अवस्थालाई प्रस्तुत गरिएको थियो । २०३० सम्ममा सबैको न्यायमा पहुँच पुगोस् भन्ने उदेश्य संस्थाकाे रहेकाे ओरेक नेपालकी केन्द्रिय सदस्य श्यामकुमारी साहले बताइन्को।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।