• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कार्यालयमा बिदा माग्न बिरामी उत्तम बहाना!

64x64
नेपाल लाइभ बुधबार, मंसिर ११, २०७६  ०६:५०
1140x725

एजेन्सी- कर्मचारीहरूले कार्यालय नआउनका लागि सानाे-सानाे झुठ बाेल्ने गरेकाे पाइएकाे छ। उनीहरूले यसका लागि बिरामीकाे बहाना पनि बनाउने गरेका एक अध्ययनले देखाएकाे छ।

बेलायतका कर्मचारीहरूले बिरामीको सानो झुठ बोलेर आफ्ना मालिकहरूबाट बिदा लिने गरेकाे अध्ययनले देखाएकाे हाे। प्रत्येक पाँच कर्मचारीमा ​​दुईजनाले यस्ताे बहाना बनाउने गरेकाे पाइएकाे बिबिसीकाे सर्वेक्षणमा उल्लेख गरिएकाे छ।

सर्वेक्षणमा कामदारहरूको नैतिकता र मूल्यमा प्रश्न उठाउँदा उनीहरूले यो झुठ बाेल्ने गरेकाे बताएका हुन्। चोरी गर्ने र अन्य व्यक्तिको कामकाे श्रेय पनि आफूले लिने गरेकाे पनि उनीहरूले स्वीकारेका छन्।

बेलायतकाे राष्ट्रिय तथ्यांकका अनुसार कर्मचारीले बर्षमा चार दिन बिरामी बिदा लिन्छन्। सन् २०१८ मा कर्मचारीहरू कार्यालय नआउनुको सबैभन्दा साधारण कारणहरूमा सामान्य चिसो, मस्कुलोस्केलेटल समस्या (कमर दुख्ने) र मानसिक थकानजस्ता रोगहरू रहेकाे छन्।

कनिष्ठ कर्मचारीहरू वरिष्ठभन्दा बढी झुठ बाेल्ने गरेकाे पाइएकाे छ। यद्यपि उनीहरू सहकर्मीहरूलाई सहयोग गर्न तयार देखिएका छन्। प्रतिवेदनले यो पनि पत्ता लगाएको छ कि महिलाको तुलनामा अरूको कामको श्रेय लिने प्रवृत्ति पुरुषमा दुई गुणा बढी छ।

सर्वेक्षणमा सहभागी मध्येका एक तिहाइ सदस्यहरूले उनीहरूले साना चीजहरू चोरी गर्ने गरेकाे बताएका छन्। जस्तै स्टेपलर र नोटबुकहरू लैजाने गरेका छन्। 

प्रतिवेदन १६ बर्षभन्दा माथिका ३ हाजार ६ सय ५५ वयस्कहरूसँगको सोधपुछका आधारमा तयार गरिएको हाे। सर्वेक्षणका अनुसार ६६ प्रतिशत कर्मचारीहरूले आफ्ना सहकर्मी बिरामी नहुँदा पनि हाकिमसँग कुरा लुकाउँछन्।

कर्मचारीले हाकिमसँग बिदा लिन्छन्
एक व्यवसायिक मनोवैज्ञानिक हेले लुइसका अनुसार कर्मचारीहरूले प्रायः बिरामी बताउनुकाे कारण मालिकलाई उनीहरूले बिदा लिन चाहन्छन् भन्ने जानकारी गराउनु नै हाे। 'यदि उनीहरूको मालिकसँग सम्बन्ध खराब छ भने कम सत्य बोल्छन्,' लुइस भन्छन्, 'कर्मचारीहरू उनीहरूका हाकिमको व्यवहारबाट पनि प्रभावित हुन सक्छन्।'

Ncell 2
Ncell 2

असन्तुष्टिबाट जाेगिन बहाना

हेले लुइसका अनुसार कर्मचारीहरू आफ्नो मालिकलाई मोडलका रुपमा पछ्याउँछन्। यदि हाकिमले विश्राम लिइरहेको छैन र उसले खाजा खाने समयमा पनि टेबुलमा खाइरहेको छ भने बाँकी कर्मचारीहरूले पनि मालिककै सिकाे गर्छन्।

यसले कर्मचारीहरूलाई मालिक अनुसार काम गर्न अनुमति दिन्छ। तर जब ऊ विश्राम लिन चाहन्छ, उसले मालिकको असन्तुष्टिबाट बच्न बहाना बनाउनु पर्छ।

कम उमेरका कर्मचारीकाे विराेध बढी

यदि कार्यालयमा एउटा पुरुष मालिकले एक महिला कर्मचारीलाई अनुचित रूपमा छुँदैछ भने ३४ बर्ष भन्दा मुनिका कर्मचारीहरूले बढी विराेध गर्ने गर्दछन्। अध्ययनअनुसार बुढेसकालका कर्मचारीको भन्दा उनीहरुकाे विराेध दोब्बर हुन्छ। 

वरिष्ठ व्यक्तिले युवा सहकर्मीलाई यौन दुर्व्यवहार गरे भने ७० प्रतिशत महिला उसकाे पक्षमा उभिन्छन्। जबकी ५५ बर्ष उमेर पार गरेका कर्मचारीमा आधाभन्दा कम कर्मचारीले महिलालाई सहयोग गर्दछन्।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
सम्बन्धित सामग्री
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका बीबीसी संवाददाता जियार गोलका अनुसार मारिएकाहरुको संख्या दुई हजारभन्दा अधिक रहेको छ । उनले भने, ‘सरकार पहिले पनि बल प्रयोग गर्दै आएको... मंगलबार, पुस २९, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । सोमबार, पुस २८, २०८२
इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्