• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आय-व्यय माग गर्दै विद्यालयमा रिले अनसन

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  ०६:५२
1140x725

राजविराज- आय-व्यय विवरण सार्वजनिक गर्न माग गर्दै सप्तरीको विष्णुपुर गाउँपालिका १, खुरहुरीया स्थित जनता माद्यमिक विद्यालयमा बुधबारदेखि रिले अनसन सुरु भएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावकहरू रिले अनसनमा बसेका छन्।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरू रामनारायण यादव, सञ्जीव यादव तथा अभिभावकहरू उमेश नारायण यादव, झवर यादव र सातैन यादव अनसनमा छन्। सदस्य सचिव समेत रहेका प्रअ र अध्यक्षसहित ९ जनाको समितिमा ७ जना सदस्य आन्दोलनको पक्षमा रहेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिप कुमार यादवले बताए।

विद्यालयका प्रधानाध्याक सूर्यनारायण यादवले आव ०७२/०७३ देखि लगातार तीन आर्थिक वर्षको आय-व्यय सार्वजनिक नगरेपछि दबाब दिन अनसन बस्नु परेको उनको भनाइ छ। विद्यालयमा अनियमितता गरेका कारण पटक–पटक हिसाब माग गर्दा प्रअले अटेर गर्ने र उनको अटेरीमा अध्यक्ष चित्तरन्जन यादवले समेत साथ दिने गरेको अनसनकारी सञ्जीव यादवको आरोप छ।

विद्यालयको आर्थिक अनियमितता छानबिन र हिसाब सार्वजनिक गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन समेत दर्ता गरिएको छ। अनियमितता ढाकछोप गर्न आय-व्यय माग गर्दा अटेर गर्ने प्रअ यादवलाई कारबाही गर्न निवेदनमा माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले भने उक्त निवेदन शिक्षा विकास तथा समन्वय इकाई राजविराजलाई पठाएको छ। निवेदनका विषयमा छानबिन तथा आवश्यक छलफल गरी समस्या समाधान गरेर जानकारी पठाउन समन्य इकाईलाई पत्राचार समेत गरिएको प्रशासन कार्यालयले जनाएको छ।

यसअघि मंसिर १ गते आन्दोलनकारीहरूले प्रधानाध्यापक, लेखा र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका थिए। व्यवस्थापन समितिको पटक–पटकको निर्णय बेवास्ता गरिएको, लेखा समितिले निकालेको ८१ लाख भन्दा बढीको वेरुजु फरफराक नगरेको, प्रअको अनुपस्थिति र लापरबाहीले पठन–पाठन बिग्रँदै गएको लगायतका आरोप सहित कार्यकक्षमा तालाबन्दी गरिएको हो। विद्यालयमा करिव १ हजार ३ सय ५० विद्यार्थी अध्ययनरत छन्। 

निरन्तर विवाद, पठन पाठन प्रभावित 
विद्यालयमा विवाद र पढाइ प्रभावित भएको यो पहिलो घट्ना भने होइन। यसअघि गत असारमा पनि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिपकुमार यादव र प्रधानाध्यापक बीच विवाद भएको थियो। विवादका कारण करिव एक हप्ता विद्यालयको पढाइ प्रभावित भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला पूर्व अध्यक्ष यादवले विद्यालयमा प्रवेश गरी आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएपछि विवाद सुरु भएको थियो। पूर्वअध्यक्ष यादवले भने आफनो कार्यकालमा भएको भवन निर्माणको विषयलाई लिएर प्रअले अनर्गल प्रचार गर्न थालेपछि विवाद भएको बताउँदै आएका छन्।

आव २०६-०६९ मा आफू अध्यक्ष हुँदा २४ लाखको विद्यालय भवन बनेको र सोही भवनको हिसाब देखाउन नसकेपछि प्रअले आफूमाथि आरोप लगाउने गरेको उनको भनाइ छ।

सबै आरोप निराधार : प्रअ 
प्रधानाध्याकप सूर्यनारायणले भने आफूमाथि लागेका सबै आरोप निराधार भएको बताए। १५ दिनअघि विद्यालयमा निस्किएको शिक्षकको नियुक्तिको परीक्षामा फेल भएकाहरूले आफना अभिभावहरूलाई उचालेर आन्दोलन गरेको उनको भनाइ छ।

‘आय-व्यको कुरा बाहाना मात्रै हो,’ उनले भने, ‘राहत र प्राविधिकतर्फ गरी तीन जनाको परीक्षा भएको थियो, त्यसमा फेल भएकाहरू आन्दोलनमा सहभागी छन्।’ 

Xtrem

Xtrem

उनीहरुले माग गरेको आयव्यको हिसाब पनि यसअघि सार्वजनिक भएकाले आन्दोलनको तुक नभएको उनको दाबी छ। ‘सामाजिक लेखा परीक्षा र लेखा परीक्षण समेत भइसकेको विषय कति पटक उचाल्ने,’ उनले थपे, ‘यो सबै बाहानाबाजी मात्रै हो, आन्दोलनको कुनै अर्थ छैन।’

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्