• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वकप छनोटमा नेपाल : कुवेतविरुद्धको नतिजाबाट कति सन्तुष्ट?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  १८:४१
1140x725

काठमाडौं- विश्वकप छनोटको दोस्रो चरणमा नेपाल कुवेतविरुद्धको दोस्रो लेगमा १–० गोलको पराजित भयो। झट्ट हेर्दा नतिजा नेपालको लागि सन्तोषजनक छ। पहिलो लेगको ७–० हार हेर्ने हो भने त ठूलो सुधार भयो।  

पछिल्लो समयमा कुवेत र नेपालबीच प्रतिष्ठाको लडाइ जस्तै भइरहेको थियो। यसको पृष्ठभूमि बुझ्न कुवेतसँग हारेको त्यो ७–० गोल पहिलो लेग पुग्नु पर्ने हुन्छ। विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुवेतसँग उसैको भूमिमा भदौ १९ गते प्रतिस्पर्धा गर्दै गर्दा राम्रो नतिजा ल्याउँदै सुुखद सुरुवात गर्ने लक्ष्यमा थियो। यसअघि नेपालले कुवेतसँग खेलेको मैत्रीपूर्ण खेलमा निकालेको गोलरहित नतिजाले पनि त्यहि आँकलन देखाएको थियो।

तर खेल नेपालको लागि अनपेक्षित नतिजा निस्कियो। अन्ततः नेपालले कुवेतसँग ७–० गोलको नसोचेको हार भोग्यो। कुवेतसँगको हारपछि नेपालले चाइनिज ताइपेइसँग २–० गोलको जित्यो। त्यसपछि अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० गोलको पराजित भयो।

अवे खेलमा फराकिलो हार ब्यहोरेको नेपाल आफ्नै घरेलु भूमि दशरथ रंगशालामा कुवेतलाई हराउने रणनीति नेपालले लियो। कुवेतलाई पनि यसको हेक्का राम्रोसँग थियो।

दशरथ रंगशालाले ल्याएको टुइष्ट
२०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त बनेको दशरथ रंगशाला मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लागि भन्दै निर्माण थालिए पनि कुवेत र नेपालको खेल खेलाउने हेतुले नेपालले तयारी थाल्यो। तर रंगशालाले एउटा यस्तो ‘टुइष्ट’ ल्याइदियो, पलाएका आशा र कुवेतलाई जित्ने आकांक्षा हराएर गयो।

कात्तिक तेस्रो साता एसियन फुटबल फेडेरेशन (एएफसी) का प्रतिनिधी देङ सिओ लोङ नेपाल आए। उनी नेपाल आउनुको मुख्य कारण थियो– दशरथ रंगशाला निरिक्षण गर्नु। यसअघि नै कुवेतले रंगशाला ठीक नभएको रिपोर्ट एएफसीमा गरेको थियो।

त्यसबेला रंगशाला धमाधम बनिरहेको थियो। चेन्जिङ रुम बन्दै थियो भने भिआइपीतर्फको प्याराफिटको छाना हाल्नका लागि पिल्लर जडान जारी थियो। अर्कोपट्टी साधारण प्याराफिटतर्फ कुर्सी हाल्ने काम चलिरहेको थियो। तर अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एएफसीका प्रतिनिधि देङ सिओ लोङ रुष्ट बने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि एएफसीले नेपाल र कुवेतबीचको खेल रंगशालामा नगराउन आदेश दिएपछि एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाग्लिमिथाङ रंगशाला प्रस्ताव गरेको हो।

कुवेतले नेपालको चिसो मौसममा आएर राति फुटबल खेल्न रुचाइरहेका थिएन। भुटानको रंगशालामा पनि अत्याधिक चिसो हुने कारणले फेरि कुवेतले नमान्ने भयो। यसपछि एन्फा र कुवेत फुटबलसँग बीचमा प्रतिष्ठाको लडाईँ चल्दै गयो। तर जसो तसो एन्फाले एएफसीलाई मनाएपछि नेपाल र कुवेतबीचको खेल भुटानमै भयो।

१२औं खेलाडी अभाव र चार खेलाडी निष्कासन
१२औं खेलाडीको रुपमा घरेलु मैदान र समर्थकको साथ गुमाएको नेपालले कुवेतविरुद्धको खेल खेल्नका लागि भुटान उड्नुअघि झनै ठूलो क्षति खेप्यो।

शनिबार नेपाली फुटबल टिम कुवेतविरुद्ध प्रस्थान गर्दै थियो तर शुक्रबार राति विमल घर्तिमगरसँगै अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी नाइट क्लबमा रक्सी खाँदै हिँडेको पाएइपछि एन्फाले राष्ट्रिय टिमबाटै हटायो।

Xtrem

Xtrem

उनीहरुको स्थानमा मिडफिल्डर सुवास गुरुङलाई समेटेर २० खेलाडी लिँदै मुख्य प्रशिक्षक योहान कालिन भुटान उडेँ। खेलाडीको यस्तो हर्कतले नेपाली फुटबलमा निकै ठूलो बज्रपात भयो। अहिले एन्फाले घटनाको छानविन गरिरहेको छ।

सुधारिएको प्रदर्शन!
कुवेतसँग नेपालले मंगलबार १–० गोलको हार ब्यहोरे पनि तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको छ। मुख्य चार खेलाडीविना नै यस्तो प्रदर्शन निकाल्नु स्वभाविक नै मान्न सकिन्छ।

सुरुवाती समयमै आक्रामक खेल खेलेको कुवतेविरुद्ध रक्षात्मक खेल खेल्ने रणनीति नेपालको थियो। खेलको १३औं मिनेटमा कुवेतका खेलाडीले प्रहार गरेको बल कप्तान किरण चेम्जोङले मुस्किलले बचाएका थिए। खेलको २३औं मिनेटमा नेपालले पनि एउटा राम्रो मौका गुमायो।

अजित भण्डारीले प्रहार गरेको क्रस पासमा सुजल श्रेष्ठले मिलाएको बल अभिषेक रिजालले डिबक्सभित्र गोल गर्ने राम्रो मौका गुमाए।

तर खेलको २८औं मिनेटमा कुवेतका बादेर अल मुतवाले कुनै गल्ति गरेनन्। उनले डिबक्सबाहिरबाट नेपाली डिफेन्डरलाई छक्याएर प्रहार गरेको बल साइड बार च्यापेर गोलमा परिणत भयो। उनले प्रहार गरेको बल कप्तान किरणले पनि ठम्याउन सकेनन्।

पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा निकै राम्रो खेल्यो। तर गोल गर्न भने सकेन। एउटा संकटमा गुज्रिएको फुटबल टिमले हारे पनि सुधारिएको प्रदर्शन गर्दै राम्रो छाप छोड्यो।

नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली खेलाडीले निकै राम्रो प्रदर्शन गरेको बताए। उनले भने, ‘केटाहरुले निक्र राम्रो खेले, हामीले एक अंक बटुल्न सक्थ्यौं तर पाएको मौकालाई सदुपयोग गर्न सकिएन। हामीले आजको खेलको गल्तिहरुलाई सुधार गर्दै आगामी दिनमा राम्रो गर्नु पर्छ।’

पहिलो लेगमा ७–० ले हार्नुभन्दा अघि नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो।

विश्वकप छनोटमा ५ खेल खेलेको नेपालले ४ खेलमा हार र १ खेलमा जित हात पार्दै ३ अंक बनाएको छ। समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ।

विश्वकप छनोटको दोस्रो चरणमा अब नेपालले दशरथ रंगशालामा चैत १३ गते चाइनिज ताइपेइसँग र अस्ट्रेलियासँग १८ गते प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, जेठ २२ गते जोर्डनसँग विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेल दशरथ रंगशालामा खेल्दै विट मार्नेछ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्