• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

युरो कपमा बाँकी आठ टिम, को छानिए ? कसको सम्भावना कति ?

64x64
नेपाल लाइभ आइतबार, मंसिर १, २०७६  १३:३४
1140x725

काठमाडौं- २०२० मा हुने १६ औँ युरो कप फुटबलका लागि छनोटका खेलहरु चलिरहेका छन्। विभिन्न १२ सहरका १२ रंगशालामा हुने युरो कपका लागि अहिलेसम्म १६ टिम छानिइसकेका छन्। २४ देशबीच हुने प्रतिस्पर्धामा बाँकी टिममा कसको सम्भावना छ त?

छनोट भएका टिमहरु स्पेन, इंग्ल्यान्ड, चेक रिपब्लिक, युक्रेन, पोल्यान्ड, फ्रान्स, टर्की, बेल्जियम, रसिया, इटाली, स्वीडेन, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, क्रोयसिया र अस्ट्रिया हुन्। 

छनोट चरणबाट यी १६ टिम युरो कपमा छानिएपछि छनोट खेलबाट अब चार स्थान मात्रै खालि रहेको छ। बाँकी चार स्थानमा मार्चमा हुने नेसन्स लिग प्लेअफमार्फत टिमहरु आउने छन्।

समूह ‘ए’
छनोट प्रतियोगिताको समूह ‘ए’ बाट समूह विजेता हुँदै इंग्ल्यान्ड युरो कपका लागि छानिएको हो भने चेक रिपब्लिक समूह उपविजेता हुँदै युरो कपमा पुगेको हो। 

यसमा कोसोभो र बुल्गेरियाको प्ले अफमार्फत युरो कपमा पुग्ने सम्भावना अझै रहेको छ भने मोन्टेनेग्रोको भने सम्भावना छैन। 

समूह ‘बी’ 
समूह ‘बी’ बाट युक्रेन १९ अंकसहित समूह विजेताका रुपमा युरो कपका लागि छानिएको छ। यो समूहमा पोर्चुगलको सम्भावना बढी छ। पोर्चुगलले लक्जेम्बर्गलाई हराएमा युरो कपमा पुग्नेछ। सर्बिया युक्रेनसँग हारेमा पनि पोर्चुगल युरो कपका लागि छानिने छ। 

यसैगरी सर्बियाले युक्रेनलाई हराएमा र पोर्चुगल लक्जेम्बर्गसँग हारेमा सर्बिया युरो कपका लागि छानिने छ। 

यो समूहबाट लक्जेम्बर्ग र लिथुवानियाको युरो कपमा पुग्ने सम्भावना सकिएको छ। युक्रेन भने प्ले अफमार्फत युरो कपमा पुग्ने सम्भावनामा पनि छ।

Ncell 2
Ncell 2
nimb
nimb

समूह ‘सी’ 
समूह ‘सी’ बाट जर्मनी र नेदरल्यान्ड्स युरो कपमा पुगिसकेका छन्। 

यसमा नर्दन आयरल्यान्ड र बेलारुस प्ले अफमार्फत आउने सम्भावनामा छ। इस्टोनिया भने युरो कप पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ। 

समूह ‘डी’ 
यो समूहबाट युरोकपमा पुग्ने सबैभन्दा धेरै सम्भावनामा डेनमार्क रहेको छ। सोमबार राति साढे १ बजे डेनमार्क र आयरल्यान्ड साथै जिब्राल्टर र स्वीट्जल्यान्डबीच खेल हुँदैछ। 

डेनमार्कले आयरल्यान्डसँग बराबरी गरेमा, एक गोल अन्तरले मात्रै हारेमा, स्वीट्जरल्यान्ड जिब्राल्टरसँग हारेमा र बराबरी गरेमा पनि डेनमार्क युरोकपमा पुग्नेछ। यो समीकरणअनुसार नमिले पनि डेनमार्क प्लेअफमार्फत आउने सम्भावना रहन्छ नै।

Xtrem

Xtrem

स्वीट्जरल्यान्ड जिब्राल्टरसँग नहारेमा पनि अघिल्लो चरणमा पुग्नेछ। यदि आयरल्यान्डले डेनमार्कलाई नहराएमा पनि स्वीट्जरल्यान्ड युरो कपमा पुग्नेछ। 

आयरल्यान्डले डेनमार्कलाई दुई भन्दा बढी गोल अन्तरले हराएमा आयरल्यान्ड युरो कपका लागि छानिने छ। र आयरल्यान्ड एक गोलले मात्रै विजयी भएर स्वीट्जरल्यान्डले जिब्राल्टरसँग बराबरी नखेलेमा पनि आयरल्यान्ड छानिने छ। 

जर्जिया प्लेअफ मार्फत आउने सम्भावना छ भने यो समूहबाट जिब्राल्टरको भने सम्भावना छैन। 

समूह ‘इ’ 
समूह ‘इ’ बाट क्रोएसिया समूह विजेताका रुपमा युरो कपका लागि छनोट भइसकेको छ। 

यसमा हंगेरीले वेल्सलाई हराएमा वा हंगेरी र वेल्सले बराबरी खेल्दा सोल्भाकियाले अजरबइजानलाई नहराएमा हंगेरी युरो कपमा पुग्नेछ। वेल्सले हंगेरीलाई हराएमा युरो कपमा पुग्नेछ। 

माथिको संयोजनको अवस्था फेरिएमा पनि अजरबइजान, वेल्स र स्लोभाकिया तीनै देश प्लेअफमार्फत युरो कप पुग्ने सम्भावनामा पनि छन्। यसबाट अजरबइजान भने युरो कप पुग्ने सम्भावनाबाट बाहिर छ। 

समूह ‘एफ’ 
समूह ‘एफ’ बाट स्पेन समूह विजेता हुँदै युरो कपमा प्रवेश गरिसकेको छ। यो समूहबाट स्वीडेन पनि युरो कपमा पुगिसकेको छ। 

यसमा रोमानिया र नर्वे प्ले अफमार्फत युरो कपमा पुग्ने सम्भावनामा छन् भने फारोए आइसल्यान्ड र माल्टा भने युरो कपमा पुग्ने सम्भावनामा छैनन्। 

समूह ‘जी’ 
समूह ‘जी’बाट पनि दुई टिम युरो कपमा पुगिसकेका छन्। समूह विजेता हुँदै पोल्यान्ड र समूह उपविजेता हुँदै अस्ट्रिया युरो कपमा पुगिसकेको छ। 

यसमा स्लोभानिया र लातभियाको युरो कप पुग्ने सम्भावना छैन भने नर्थ म्यासेडोनिया र इजरायलको भने प्लेअफमार्फत युरो कप पुग्ने सम्भावना छ। 

समूह ‘एच’ 
यो समूहबाट टर्की र फ्रान्स युरो कपमा पुगिसकेका छन्। यसमा आइसल्यान्ड प्लेअफमार्फत आउने सम्भावनामा छ भने अल्बानिया, एन्डोरा र मोल्दोभाको भने सम्भावना छैन।

समूह ‘आई’ 
समूह ‘आई’ बाट बेल्जियम र रसिया युरोकपका लागि छनोट भइसकेका छन्। 

यो समूहबाट स्कटल्यान्ड प्लेअफमार्फत युरो कपमा पुग्ने सम्भावनामा छ भने साइप्रस, काजकिस्तान र सान मारिनो युरोकपमा पुग्ने सम्भावनामा छैनन्। 

समूह ‘जे’ 
समूह ‘जे’ बाट इटाली र फिनल्यान्ड युरो कपका लागि छनोट भइसकेका छन्। 

यो समूहबाट बोस्निया एन्ड हर्जगोभिना प्लेअफमार्फत युरो कपमा पुग्ने सम्भावनामा छ। यसमा ग्रिस, अर्मेनिया र लिचटेन्सटेन भने युरो कप पुग्ने सम्भावनाभन्दा बाहिर छन्। 
 

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी आइतबार, असोज १८, २०८३
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्