• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गर्भावस्थामा देखिने समस्या

64x64
नेपाल लाइभ बुधबार, फागुन १६, २०७४  ०३:००
1140x725

महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले पनि तल्लो पेट दुख्ने र रक्तश्राव हुने लक्षण देखा पर्छन् ।

 

कसै कसैलाई सामान्य अवस्थामा पनि रक्तश्राव हुनसक्छ । यस्ता लक्षण गर्भमा रहेको भ्रुणको विकास हुन नसक्दा पनि देखिने संभावना हुन्छ । पहिलो तीन महिनासम्म यस्तो वाकवाकी लाग्ने समस्या लगातारजस्तै हुनसक्छ । तीन महिनापछि यो समस्या आफैं बन्द भएर जान्छ । गर्भावस्थामा शरीरमा रहेका हर्मनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हो । यस्तो अवस्थामा गर्भ तुहिने खतरा पनि हुन्छ ।

 
गर्भवतीको सुजर गरिएको छ भने सामान्य समस्या ठीक भएर जान्छ । तर गर्भको ३८ हप्तापछि सुजर काट्नु पर्छ किनभने ३८ हप्तापछि जुनसुकै समयमा पनि गर्भवती सुत्केरी हुन सक्छिन् । यस्तो अवस्थामा गर्भवती महिलालाई नियमित जाँच गराउनु पर्छ । गर्भावस्थामा महिलालाई रक्तअल्पता हुने सम्भावना बढी हने हँुदा आइरन चक्की, फोलिक एसिड र बी कम्प्लेक्स खानुपर्ने हुन्छ । खानामा आइरन तत्व भएका खाना खाने, त्यसैगरी फलफूल खाने, हरियो सागपात, गेडागुडी, प्रोटिनयुक्त खाना र माछामासु खाने गर्नुपर्छ ।

 
गर्भावस्थामा उच्च रक्तचाप पनि हुनसक्छ । उच्च रक्तचापमा गर्भवतीको स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । उच्च रक्तचाप भयो भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । यस्तो अवस्थामा उच्च रक्तचाप कम गर्ने औषधि सेवन गरी आराम गर्नुपर्छ । अन्यथा आमा र बच्चा दुवैको ज्यान पनि जान सक्छ । कुनै कुनै गर्भवतीलाई ३४ हप्ता अगाडि नै रक्तश्राव हुनसक्छ । साल पाठेघरको मुखमा आएर बस्यो भने यस्तो अवस्था उत्पन्न हुनसक्छ । यो समयमा आपतकालीन शल्याक्रियासमेत आवश्यक पर्नसक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

 

१८ वर्षभन्दा कम र ३५ वर्ष भन्दा बढी उमेर छ भने पनि यस्ता समस्याहरु देखा पर्न सक्छन् । गर्भवतीको उमेर कम वा बढी भएमा खतरा बढी हुने भएकोले शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

महिलाले आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्छ । गह्रौ वस्तु नउठाउने र सामान्य काम गरे पनि शरीरलाई असर पार्ने गरी अप्ठेरो काम गर्नु हुँदैन । खाना आइरन, प्रोटिनयुक्त र सन्तुलित हुनुपर्छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पानीकै कारण, जन्डिस, पखालाजस्ता समस्यासमेत देखिने संभावना भएकोले पानी उमालेको मात्रै पिउँनुपर्छ । गर्भावस्थामा जन्डिस भएमा धेरै खतरा हुन्छ । गर्भावस्थाको जन्डिसले बच्चालाई खासै असर नगरेपनि आमालाई खतरा हुन्छ । हेपाटाइटिस बी भएमा त रक्तश्रावका कारण आमाको मृत्यु नै हुनसक्छ ।

 

गर्भावस्थामा गर्भवती महिलालाई चाहिने प्रमुख कुरा पारिवारिक सहयोग हो । यस्तो वातावरणले गर्भवतीलाई मानसिक सन्तुष्टि मिल्छ । पारिवारिक सहयोग भएन भने गर्भवतीमा मानसिक चिन्ता हुने र खान मन नलाग्ने हुँदा रक्तअल्पता हुनसक्छ । त्यसैले श्रीमान्लगायत परिवारका सदस्यको हेरचाह र सद्भावले गर्भवतीलाई ठूलो मद्दत मिल्छ ।

 
गर्भावस्था हेमोग्लोविन, सुगर, युरिन, हेपाटाइटीस, एचआईभी, रक्त समूह सबै जाँच गर्नुपर्छ । यदि आमालाई एचआईभी पोजेटिभ छ भने बच्चालाई नेगेटिभ कसरी गर्ने भन्ने बिषय निकै गम्भीर समस्या हो ।  यस्तो अवस्थामा शल्यक्रियामार्फत् बच्चा जन्माउनु भन्दा सामान्य रूपमै बच्चा जन्माउनु पर्छ । महिलामा थाइरोइडको समस्या छ,छैन भन्ने कुरा पनि थाहा पाइराख्नुपर्छ । यदि थाइरोइड छ भने गर्भ खेर जाने संभावना हुन्छ । नियमित रुपमा गर्भ जाँच जरूरी कुरा हो । २८ हप्तासम्म एक एक महिना, २८ हप्तापछि दुई÷दुई हप्ता र ३६ हप्तापछि एक÷एक हप्तामा जाँच गराउनु राम्रो हुन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्